पौस २०, २०६९

मेषः बाध्यताका काम व्यवहार गर्नुपर्ने, अनावश्यक खर्च, स्वास्थ्यमा ध्यान दिनु।

बृषः शुभ सोचाइ रहने, धर्मर्कर्ममा ध्यान जाने, यात्राको योग रहेको छ।

मिथुनः आत्मबल बढ्ला, उच्चस्तरीय व्यक्तिसँग भेट, कार्यमा सफलता।

कर्कटः मनोकाँक्षा पुग्ने, नयाँ कामको अवसर मिल्ने, धन आर्जन हुने छ।

सिंहः मन चञ्चल होला, पाएको मौका फुत्कने, अनावश्यक खर्च होला।

कन्याः राम्रो लगाउने मीठो खाने अवसर मिल्ला, पारिवारिक मेल हुने छ।

तुलाः कुटुम्बिया योग छ, विश्वास गरेकाले धोका दिने, सञ्चित धन खति।

वृश्चिकः पराक्रम बढ्ने, सहोदरको सहयोग मिल्ने, धनमान प्रतिष्ठा बढ्ला।

धनुः व्यापार व्यवसायमा प्रगति, आम्दानी भएर पनि मन चञ्चल हुने छ।

मकर :  बौद्धिक प्रतिभा बढ्ने, प्रतियोगितात्मक कार्यमा सफलता, खर्च बढ्ला।

कुम्भः प्रतिस्पर्धात्मक काम व्यवहार गर्नुपर्ने, काममा अवरोध आउने योग छ।

मीनः उत्साह बढ्ला, दाम्पत्य सुख, व्यापार व्यवसायबाट लाभ होला।

- अादर्श समाज सम्वाददाता