असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

आदर्श समाज सम्वाददाता भर्खरै
ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो दृश्य मालढुंगा प्रहरी चौकीको हो । बागलुङ जिल्ला प्रवेशद्वार छेउमै रहेको यो प्रहरी चौकी निकै साँघुरो र जीर्ण छ । पानी पर्दा चहिने र हावाहुरी चल्दा छानो नै उडाउने समस्याले यहाँ बस्ने प्रहरी आजित बनेका...
पूरा पढ्नुहोस्

गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

आदर्श समाज सम्वाददाता ३१ मिनेट अगाडि
पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा प्रदेशले थप दिनका लागि बिदा दिने निर्णय चैत ९ गतेको मन्त्रिपरिषद बैठकले गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । सरकारले बिदाको सूचना राजपत्रमा समेत प्रकाशन गरिसकेको छ । चैते दशैंका दिन वैशाख ४ गते,...
पूरा पढ्नुहोस्

पोखरा

अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक दिवस समारोहका वक्ताले उक्त कुरा चर्चा गर्दै विद्यालयको…

पूरा पढ्नुहोस्

राजनीति

एमाले कास्की अधिवेशन : दुइतिहाइले बुझे मनोनयन फाराम

पोखरा । पोखरा सभागृहमा जारी नेकपा (एमाले) कास्कीको ११ औं जिल्ला अधिवेशनमा मनोनयन पत्र वितरण सुरु भएको छ । २ दिनसम्म बन्दसत्र गरेर सोमबार साँझदेखि मनोनयन पत्र वितरण…

पूरा पढ्नुहोस्

खेलकुद

नेपाली टोली जापान प्रस्थान

पोखरा । जापानमा हुने कोपा टोरेरस कप खेल्नका लागि यु–१२ उमेर समूहका टोली त्यसतर्फ प्रस्थान गरेका छन् । उक्त टोलीको प्रशिक्षकमा नेपाली राष्ट्रिय महिला फुटबलका मुख्य प्रशिक्षक राजेन्द्र…

पूरा पढ्नुहोस्

शिक्षा

शैक्षिक गुणस्तर सुधारका लागि वडाकोे प्रतिवद्धता

पोखरा । पोखरा महानगरपालिका ९ नं. वडा कार्यालयले वडाभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र एक रूपताका लागि ९ बुँदे प्रतिवद्धता जारी गर्दै कार्यशाला गोष्ठी सम्पन्न गरेको छ…

पूरा पढ्नुहोस्

स्वास्थ्य

नयाँ दिल्लीमा आरजु देउवाको शल्यक्रिया

पोखरा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाको भारतको नयाँदिल्लीको साकेतस्थित म्याक्स अस्पतालमा उपचार गरिएको छ। आरजुको बुधबार हाइपर प्याराथाइराइडिज्मको शल्यक्रिया गरिएको उनका स्वकीय सचिव कमल रावलले बताए।…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा माधवप्रसाद उपाध्याय

पोखरा ।  गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी पदमा माधवप्रसाद उपाध्यायलाई नियुक्त गरिएको छ । बुधवार बसेको सञ्चालक समितिको ३०४ औँ बैठकले उपाध्यायलाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा…

पूरा पढ्नुहोस्

सञ्जीवले ल्याए ‘जून ओर्लेको रात’

पोखरा । कवि सञ्जीव पौडेलको कवितासंग्रह ‘जून ओर्लेको रात’ बजारमा आएको छ । शनिबार पोखरामा आयोजित दौंतरी कार्यक्रममा उक्त कृति सार्वजनिक गरियो । साहित्यकार सरूभक्त, तीर्थ श्रेष्ठ, लोकगायिका…

पूरा पढ्नुहोस्

बुवाआमाको स्मृतिमा ५ लाखको अक्षय कोष

पोखरा । पोखरा महानगरपालिका वडा न ६ बैदाममा अवस्थित पहारी कुल संरक्षण समिति कास्कीमा ५ लाखको अक्षयकोष स्थापना गरिएको छ । पोखरा ६ बैदामका दण्डपाणि र जमुना पहारीको…

पूरा पढ्नुहोस्