गजलकार एवं गीतकार प्रकट पगेनी गम्भीर बिरामी

आदर्श समाज सम्वाददाता १ मिनेट अगाडि
पोखरा । गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ गम्भीर बिरामी भई अस्पताल भर्ना भएका छन् । जण्डिस र निमोनियाबाट पीडित उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको परिवारजनले जनाएको छ । सोमबार स्वास्थ्यमा एक्कासि समस्या आएपछि उनलाई अस्पताल लगिएको उनका भतिज प्रज्वल पगेनीले बताए । ७० वर्षीय प्रकट पगेनी शिव कास्कीको रुपा गाउँपालिकाका हुन्...
पूरा पढ्नुहोस्

कामचलाउ मुख्यमन्त्री अधिकारी विश्वासको मत लिने तयारीमा

आदर्श समाज सम्वाददाता ९ घण्टा अगाडि
पोखरा । सर्वोच्च अदालतको आदेशले कामचलाउ बनेका गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने तयारी गरेका छन् । असंवैधानिक बाटोबाट मुख्यमन्त्री नियुक्त गरिएको भन्दै निवर्तमान मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट दिएका छन् । उक्त रिट उपर सुनुवाई गर्दै सर्वोच्चले वैशाख ७ भित्र लिखित कारण पेस गर्न आदेश दिएको छ ।...
पूरा पढ्नुहोस्

पोखरा

नयाँ वर्षमा एगाको सहयोग

पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको छ । पर्यटकले चिनारीका रुपमा लैजाने सामग्रीका माध्यमबाट…

पूरा पढ्नुहोस्

राजनीति

खगराज अधिकारी : पहिला १२ बाट ७ मा झारे, अहिले उनैले सत्तामा टिक्न मन्त्रालय फुटाए

पोखरा । गण्डकी प्रदेशमा मन्त्रालय फुटाइएको छ । मुख्यमन्त्री खगराज अधिकारीले ७ वटा मन्त्रालय फुटाएर ९ पु¥याएका हुन् । मुख्यमन्त्री नियुक्ति प्रक्रियाका बारेमा सर्वोच्चले कारण देखाउ आदेश जारी…

पूरा पढ्नुहोस्

खेलकुद

लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिले नयाँ वर्ष २०८१ को अवसरमा शनिबार आयोजना…

पूरा पढ्नुहोस्

शिक्षा

लेकसिटी कलेजमा स्वागत र बिदाइ

पोखरा । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा पहिलो वर्षमा भर्ना भएका र अन्तिम वर्षमा पढिरहेका विद्यार्थीलाई स्वागत तथा बिदाइ गरिएको छ । दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको…

पूरा पढ्नुहोस्

स्वास्थ्य

युआरएलमा वैशाखभर ३० प्रतिशत छुट

पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले नयाँ वर्षको अवसरमा वैशाख महिनाभर छुट दिने भएको छ । युआरएलको प्रधान कार्यालय न्युरोडसहित सबै १८ शाखामा युआरएलका सबै सेवामा सेवाग्राहीले…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक   

काठमाडौं ।  यहि वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको दुई दिने कार्यतालिका सार्वजनिक भएको छ । लगानी बोर्डको…

पूरा पढ्नुहोस्

मिस नेपालको पोखरा अडिसन आज

पोखरा । मिस नेपालको पोखरा अडिसन मंगलबारदेखि सुरु हुने भएको छ । द हिडन ट्रेजरले हरेक वर्ष आयोजना गर्दै आएको मिस नेपाल प्रतियोगिताअन्तर्गत पोखरामा मंगलबार अभिमुखीकरण र बुधबार…

पूरा पढ्नुहोस्

छोरेपाटन भूपू विद्यार्थीबीच शुभकामना

पोखरा । छोरेपाटन मावि भूतपूर्व विद्यार्थी मञ्चले नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान गरेको छ । छोरेपाटन मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारीले भूपू विद्यार्र्थी मञ्चबाट विद्यालयलाई…

पूरा पढ्नुहोस्