पोखराको काहुँडाँडामा भीषण आगलागी

आदर्श समाज सम्वाददाता १४ घण्टा अगाडि
पोखरा, ६ चैत । पोखराको काहुँडाँडामा भीषण आगलागी हुँदा मानव बस्ती जोखिममा परेको छ । पोखरा ११, काहुँडाँडाको बतासे भन्ने जंगलमा सोमबार राति साढे ८ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणमा आउन सकेको छैन । जसका कारण स्थानीय भरत आचार्य लगायतको घर जोखिममा परेको स्थानीय दामोदर आचार्यले जानकारी दिए । वडाध्यक्ष प्रेम कर्माचार्यका अनुसार मणिपाल शिक्षण...
पूरा पढ्नुहोस्

बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा ७ को मृत्यु, २० घाइते

आदर्श समाज सम्वाददाता १७ घण्टा अगाडि
पोखरा । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका  ६ स्थित जाउलेपानीमा सोमबार साँझ बस दुर्घटना हुँदा ७ जनाको मृत्यु  भएको छ  दुर्घटनामा २० जना घाइते भएका छन्। पश्चिम रुकुमबाट काठमाडौंको लागि हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटना भएको हो । दुर्घटनामा ७ जना यात्रुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय...
पूरा पढ्नुहोस्

पोखरा

बाल मनोविज्ञान र शैक्षिक सुधारबारे गोष्ठी

पोखरा । बाल मनोविज्ञान तथा शैक्षणिक सुधार योजनासम्बन्धी गोष्ठी शनिबार पोखरामा सम्पन्न भएको छ । माया फाउन्डेसनअन्तर्गत कार्यक्रम सञ्चालन भएका कास्कीका १० विद्यालयका ७० जना गोष्ठीमा सहभागी थिए…

पूरा पढ्नुहोस्

राजनीति

कार्यदलले शीर्ष नेतालाई बुझायो साझा न्यूनतम कार्यक्रम   

काठमाडौं ।  सरकारको साझा न्यूनतम कार्यक्रम निर्धारण गर्न गठन भएको कार्यदलले गठबन्धन आबद्ध दलका शीर्ष नेतासमक्ष साझा न्यूनतम कार्यक्रम प्रस्तुत गरेको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी…

पूरा पढ्नुहोस्

खेलकुद

अर्जुन कार्कीलाई एनसेल बाह्रखरी गल्फको उपाधि

पोखरा । अर्जुनकुमार कार्कीले शनिबार पोखरामा सम्पन्न ‘एनसेल बाह्रखरी गल्फ’ सातौं संस्करणको उपाधि जितेका छन् । बाह्रखरी मिडियाको आयोजनामा भएको प्रतियोगिताको उपाधि जितेका कार्कीले सुनको बल पुरस्कार पाए…

पूरा पढ्नुहोस्

शिक्षा

नेपाल राष्ट्रिय शिक्षक संगठन रुपामा सुवेदी

पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन रुपा गाउँपालिकाको पाँचौं गाउँ परिषद् तथा तेस्रो अधिवेशन जयराम सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । नयाँ कार्यसमितिको खुला…

पूरा पढ्नुहोस्

स्वास्थ्य

कान्तिपुर डेन्टल इन्स्टिच्युटको शिविर

पोखरा।  कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस एन्ड डेन्टल हस्पिटलले मनोवैज्ञानिक आघातमा परेका बालबालिकाको लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बिएम फाउन्डेसनको सहयोगमा मंगलबार कोपिला नेपालको व्यवस्थापनमा…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

कोरला नाका सञ्चालन गर्न पोखरेली उद्योग व्यवसायीको माग

पोखरा । पोखरेली उद्योग व्यवसायीले छिटोभन्दा छिटो कोरला नाका सञ्चालका लागि पहल गरिदिन प्रधानमन्त्रीसँग माग गरेका छन् । उद्योग व्यवसायीको साझा संस्था पोखरा उद्योग वाणिज्य संघले आइतबार प्रधानमन्त्री…

पूरा पढ्नुहोस्

गीताञ्जलीकोे १५५ औं साधना प्रभात

पोखरा । गीताञ्जली साहित्य परिवार पोखराको १५५ औं साधना प्रभात एवं नियमित रचना वाचन कार्यक्रम सम्पन्न भयोे । पोखरा १० स्थित गीतामन्दिर परिसरमा आयोजित कार्यक्रममा साहित्यकारले आ–आफ्नो रचना…

पूरा पढ्नुहोस्

पोखरा २७ का वडाध्यक्ष पूर्णकुमारलाई पितृशोक

पोखरा । नेपाली कांग्रेसका नेता एवं पोखरा महानगरपालिका– २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङलाई पितृशोक परेको छ । उनका पिता अम्बरबहादुर गुरुङको बुधबार साँझपख पोखरा २७ स्थित निवासमै निधन…

पूरा पढ्नुहोस्