कला/मनोरन्जन

पहिलो पटक पोखराको खुला आकाशमुनि ‘नेपथ्य’ ले तताउँदै

पोखरा, १४ माघ।नेपाली लोकरक समूह नेपथ्यले आफ्नो मूलथलो पोखरामा पहिलोपटक खुला आकाशमुनि कर्न्र्सट गर्ने भएको छ। यसै सहरबाट उदाएको यो टोलीले यसअघि सभागृहमा बन्द हलभित्र मात्रै आफूलाई प्रस्तुत गर्दै आएको थियो। यसपटक भने आगामी फागुन ३ गते शनिबार प्रदर्शनी केन्द्रको मैदानमा नेपथ्य गुञ्जिन लागेको हो। 'नेपथ्यका निम्ति पोखरा आयोजना स्थलमात्र नभएर प्रतिष्ठा पनि हो’-टोलीका अगुवा गायक अमृत गुरुङ भने-'आफूले हेरेर… पुरा पढौ

मिस गण्डकीका लागि १८ जना युवती छनौट

पोखरा, ११ माघ।पोखरा मोडल एजेन्सीको आयोजनामा पहिलो पटक मिस गण्डकी-२०७० सुन्दरी प्रतियोगिता हुने भएको छ। नेपाल मानव पुजारी धार्मिक संस्थामा रहेका अपा·, असहाय र वृद्धवृद्धाको सहयोगको लागि मिस गण्डकी प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक नीशा सुनारले जनाइन्। आत्मविश्वास, प्रस्तुति र अन्तवार्ताको आधारमा अडिसनबाट १८ जना सुन्दरी छनौटमा परेको उनले जनाइन्। उनीहरूलाई व्यक्तित्व तथा नेतृत्व विकास, महिला अधिकार र कर्तव्य, बोल्ने… पुरा पढौ

महोत्सव सफल पार्न सहयोग गरेको भन्दै प्रायोजक सम्मान

लेखनाथ, ११ माघ।लेखनाथ उद्योग वाणिज्य सङ्घको आयोजनामा गत मङ्सिर २७ देखि पुस ८ गतेसम्म चलेको १० औं लेखनाथ महोत्सव सफल पार्न सहयोग पुर्‍याउने सम्पूर्ण प्रायोजकको सम्मानमा आयोजकले शनिबार प्रायोजक सम्मान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा लेखनाथ महोत्सवमा सहयोग गर्ने प्रायोजकलाई खादा लगाएर फूलको गुच्छा प्रदान गरी धन्यवाद ज्ञापन गरिएको थियो। सङ्घका अध्यक्ष एवं लेखनाथ महोत्सव २०७० का मूलसंयोजक… पुरा पढौ

राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु, राजनीतिक सङ्क्रमणले मुलुकको आर्थिक समृद्धिमा प्रभाव-गृहमन्त्री घिमिरे

पोखरा, ९ माघ।पोखरामा बिहीबारदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला-२०७० सुरु भएको छ। पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा माघ २० गतेसम्म चल्ने मेलाको एक औपचारिक समारोहबीच गृहमन्त्री माधवप्रसाद घिमिरेले शुभारम्भ गरे। उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री घिमिरेले मुलुक लामो समयसम्म राजनीतिक सङ्क्रमणबाट गुज्रिएकाले आर्थिक समृद्धिमा प्रभाव परेको जनाए। उनले प्रमुख राजनीतिक दलहरू राजनीतिक मुद्दामा अल्झेकाले पनि आर्थिक विकासका कुरा छायाँमा परेको उल्लेख गर्दै… पुरा पढौ

मेगा मोडल पोखरा प्रतियोगिता हुने

पोखरा, ८ माघ।टे्रनर नेपाल पोखराले 'फस्ट मेगा मोडल पोखरा’ प्रतियोगिता गर्ने भएको छ। आयोजकका अनुसार पोखरा लेखनाथलगायत आसपास क्षेत्रका १६ देखि २५ वर्ष उमेरका पुरुष तथा महिलाले सहभागिता जनाउन सक्नेछन्। पोखरा सभागृहमा हुने प्रतियोगिताको ग्राण्ड फिनालेमा १० जना महिला तथा १० जना पुरुषलाई उतारिने कार्यक्रम संयोजक रविन गुरुङले बताए। चैत्र अन्तिम साता ग्राण्ड फिनाले गरिने प्रतियागिताको लागि आवेदन खुल्ला गरिएको… पुरा पढौ

पोखरामा मिस नेवाः हुने

पोखरा, ६ माघ।नेवा खलः कास्कीले यस वर्ष पनि मिस नेवा पोखरा-११३४ को आयोजना गर्ने भएको छ। संस्थाले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी नेपाली भाषा, संस्कृति र परम्पराको संरक्षणका लागि प्रतियोगिताका आयोजना गर्न लागेको जानकारी दिएको हो। विगत तीन वर्षदेखि आयोजना हुँदै आएको प्रतियोगिताका आवेदन फाराम खुला भइसकेको प्रतियोगिताका मूल संयोजक प्रदीप रञ्जितले जानकारी दिए। प्रतियोगिताको फाइनल आगामी चैत एक गते… पुरा पढौ

मधुशालामा सुरसुधाको प्रस्तुति

पोखरा, ६ माघ।शास्त्रीय साङ्गीतिक समूह सुरसुधाले पोखरामा पहिलोपटक साङ्गीतिक प्रस्तुति दिएको छ। पोखरा लेकसाइडको मधुशाला रेस्टो एन्ड लाउन्ज बारले उक्त साङ्गीतिक समूहलाई प्रस्तुतिका निम्ति निम्त्याएको थियो। शुक्रबार साँझ उक्त रेस्टुरेन्टमा सुरसुधाले शास्त्रीय सङ्गीत प्रस्तुत गर्दा थुप्रै सङ्गीत पारखी पोखरेलीले सङ्गीतको मधुरताको आनन्द लिएका थिए। कार्यक्रममा सहभागी दर्शक सुरसुधाका सङ्गीतकर्मीको साङ्गीतिक धुनबाट मन्त्रमुग्ध भएका थिए। सुरसुधाले दुर्इ घन्टा बढी समय यमन… पुरा पढौ

पोखरामा ल्होछार म्युजिकल फेष्टिभल सम्पन्न, छ वर्षपछि प्रशान्तलाई साथ दिए पोखरेलीले

पोखरा, ५ माघ।वर्षाका कारण सम्पूर्ण तयारी रहेको कार्यक्रम ल्होछार म्युजिकल फेष्टिभलमा आइतबार साँझ इण्डियन आइडल प्रशान्त तामाङ झरीको गीत गाउँदै स्टेज उक्ले। असारे महिना पानी पर्‍यो रुझाउने गीतसँगै प्रस्तुति सुरु गरी उनले पोखरा र·शालामा आफ्नो व्यग्र पखाईमा रहेका सङ्गीतपारखीलाई कर्णयप्रय गीतको जादु छरे। दिन ढलिसकेको चिसो मौसममा उनले नेपाली र हिन्दीसहित आधा दर्जन गीत पस्के। नेपालीले अत्यन्तै रुचाइएका सन् २००७… पुरा पढौ

कृषि महोत्सवका लागि तरकारी र फलफूल जोहो

लेखनाथ,२५ पुस।कास्कीको माझठाना गाविसमा अगामी माघ ३ देखि ५ गतेसम्म हुने दोस्रो बृहत कृषि प्रदर्शनी तथा महोत्सवका लागि स्थानीय तहमा तरकारी तथा फलफूलको जोहो गर्न थालिएको छ। महोत्सवमा आउने दर्शकलाई फलफूल र तरकारीले स्वागत गर्न सकियोस् भन्ने उद्देश्यले स्थानीय तहमा नै अर्गानिक तरकारीको उत्पादनलाई वृद्धि र फलफूलको संरक्षण गरि राख्न थालिएको हो। माझठानाको कृषि महोत्सवमा जाऔं तरकारी र फलफूल किनेर… पुरा पढौ

पोखरामा इण्डियन आइडल प्रशान्त तामाङ आउने

पोखरा, २२ पुस।इण्डियन आइडल प्रशान्त तामाङ पोखरा आउने भएका छन्। उनी माघ ३ गते पोखरामा आउने छन् भने मङ्सिर ४ गते पोखरा रंगशालामा आयोजना गर्न लागिएको ल्होछार म्युजिक फेष्टिभल - २०१४ मा आफ्ना प्रस्तुति राख्ने छन्। इण्डियन आइडल बनेलगत्तै झण्डै दुर्इ महिनाको अवधिमा सांगीतिक कार्यक्रमको लागि उनी दुर्इ पटक पोखरा आएका थिए । गोर्खा पल्टनका हिरोसमेत प्रशान्त दुर्इ वर्षअघि फिल्म प'रबर्द्धनकालागि… पुरा पढौ