कला/मनोरन्जन

लोकदोहोरी प्रतिष्ठान गण्डकीद्वारा विभिन्न व्यक्तित्व सम्मानित

पोखरा, ३० असार। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी अञ्चल कार्यसमितिको चौथो अधिवेशनमा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ। अधिवेशनको अवसरमा गीत, संगीतका क्षेत्रमा सहयोग गर्ने पत्रकार र कलाकारलाई सम्मान गरिएको हो। यस वर्ष अग्रज स्रष्टा सम्मानबाट प्रतिष्ठानका पूर्व अध्यक्ष कल्याकारी कोषका अध्यक्ष दुर्गा रायमाझी, स्व. नरबहादुर परियार स्मृति कलाकारिता सम्मान गोरखाका रामचन्द्र अर्याललाई प्रदान गरिएको थियो। यस्तै, स्व. तीथसागर… पुरा पढौ

विश्व साहित्य महासंघमा तिगेला

काठमाडौँ, ३० असार। विश्व नेपाली साहित्य महाङ्घ केन्द्रका अध्यक्षमा बेलायत रहेका विश्वासदीप तिगेला पुनःचयन भएका छन्। भानुजयन्तीका दिन गठित २४ सदस्यीय समितिका वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र परदेशी -भारत), उपाध्यक्षद्वयमा सागर श्रेष्ठ (नेपाल) र देन्जोम साम्पाङ (भुटान, हाल अमेरिका) र महासचिवमा डा लेखनाथ काफ्ले (ताइवान), सचिवमा केदार सङ्केत -अफगानिस्तान), सङ्गठन सचिवमा हरि शिवाकोटी (क्यानडा), आर्थिक सचिवमा सावित्रा लुइँटेल (इजरायल), आर्थिक सहसचिवमा रमेश… पुरा पढौ

लोकदोहोरी प्रतिष्ठान गण्डकीको अधिवेशन तयारी

पोखरा, २८ असार। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी अञ्चल कार्यसमितिको अधिवेशन यही असार ३१ गते पोखरामा हुने भएको छ। मंगलबार पत्रकार सम्मेलन गरी अधिवेशनको तयारीबारे जानकारी दिइएको हो। अधिबेशनको अवसरमा गीत, संगीतका क्षेत्रमा सहयोग गर्ने पत्रकार र कलाकारहरूलाई सम्मान गरिने आयोजकले जनाएको छ। यस वर्ष अग्रज स्रष्टा सम्मान प्रतिष्ठानका पूर्व अध्यक्ष कल्याकारी कोषका अध्यक्ष दुर्गा रायमाझीलाई प्रदान… पुरा पढौ

‘संवैधानिक कानुन सर्न्दर्भ नेपाल’ को परिचर्चा

पोखरा, १८ असार। अधिवक्ता जनकल्याण पराजुलीद्वारा लिखित 'संवैधानिक कानुन सर्न्दर्भ नेपाल’ पुस्तकको शनिबार पोखरामा परिचर्चा गरिएको छ। रेडियो सफलताको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि पुनरावेदन अदालत पोखराका न्यायाधीश सत्यराज गुरुङले पुस्तकले नेपालको कानुनलाई विदेशीले पनि सरल भाषा बुझ्न सक्ने गरी समेटिएको बताए। अङ्ग्रेजी भाषामा लेखिएको यो पुस्तक सार्न्दभिक भएको उनले बताए। पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख गेहेन्द्रश्वर कोइरालाले पुस्तकको… पुरा पढौ

संगीत दिवसमा विभिन्न व्यक्तित्व सम्मानित

पोखरा, ७ असार। जुन २१ तारिख अर्थात् विश्व संगीत दिवसको अवसरमा मंगलबार पोखरामा विविध कार्यक्रम गरिएको छ। गीत, संगीतसँग सम्बद्ध १७ संस्था सहआयोजक र अलि मियाँ लोक वाङ्मय प्रतिष्ठान आयोजक रहेर कार्यक्रम गरिएको हो। दिवसको अवसरमा गीत, संगीतको क्षेत्रमा विशेष योगदान पुर्‍याएका पोखरेली पाँच स्रष्टालाई सम्मान गरिएको छ। यसरी सम्मानित हुनेहरूमा सिङगिङ स्टार ऋतु लामा, वरिष्ठ गायिका बाबा राणा, गायक… पुरा पढौ

दोहोरी कलाकारद्वारा सांगीतिक माहोलमा रक्तदान

पोखरा, ३२ जेठ। गीत सङ्गीतको तालमा रक्तदान गर्ने अवसर रक्तदातालाई पोखरामा मंगलबार जुर्‍यो। यो अवसर जुराएको थियो राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान गण्डकीले। वि.स.२०६८ सालदेखि निरन्तर रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक सुरेन्द्र गुरुङ बताउँछन्। विश्व रक्तदाता दिवसको अवसरमा प्रतिष्ठान गण्डकीको आयोजनामा भएको कार्यक्रममा ७५ युनिट रगत संकलन भएको थियो। मुक्तिनाथ वाहिनीका सहायक वाहिनीपती एसएसपी कृष्णभक्त बर्माचार्यले पहिलो रक्तदाता प्रतिष्ठान… पुरा पढौ

पश्चिमाञ्चलस्तरीय दुर्इ दिने खाद्य मेलाको तयारी

लमजुङ, ३२ जेठ। लमजुङको सदरमुकाम बेसीशहरमा पश्चिमाञ्चलस्तरीय २ दिने खाद्य मेलाको आयोजना गर्ने तयारी गरिएको छ। आगामी असार ३ र ४ गतेका दिन सो मेला गरिने भएको पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो। क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवाको आयोजना तथा लमजुङ उद्योग वाणिज्य संघको सहआयोजनामा सो २ दिने मेला गरिने भएको संघका अध्यक्ष रामकुमार श्रेष्ठले पत्रकारहरूलाई जानकारी… पुरा पढौ

संगीत दिवस अम्बरप्रति समर्पित

पोखरा, ३० जेठ। उत्तरी गोलार्द्धको सबैभन्दा लामो दिन जुन २१ मा मनाइ“दै आएको विश्व संगीत दिवस - २०७३ को तयारी सुरु भएको छ। यसपालिको दिवस नेपाल संगीतका शिखर पुरुष अम्बर गुरुङप्रति समर्पित गरिने भएको छ। विभिन्न वाङ्मयिक संस्थाद्वारा हरेक वर्ष विविध सांस्कृतिक कार्यक्रमका साथ दिवस मनाइने गरिएको छ। हरेक वर्ष एउटा संस्था मूल आयोजक र अन्य पोखरेली वाङ्मयिक संस्था सहआयोजकका… पुरा पढौ

संगीतको सगरमाथा ढल्यो

काठमाडौं, २५ जेठ। उपराष्ट्रपति नन्दबहादुर पुनले केही हप्ताअघि मात्र वरिष्ठ संगीतकार अम्बर गुरुङलाई गरिएको एउटा सम्मान कार्यक्रममा भनेका थिए-’अम्बर गुरुङ नेपाली सङ्गीतको सगरमाथा हुनुहुन्छ।’ [caption id="attachment_45949" align="aligncenter" width="690"] u|fG8L cGt/f{li6«o c:ktfndf jl/i7 ;ªuLtsf/ :j cDa/ u'?ª k|fy{s zl//df >¢f~hnL lbb}{ kl/jf/sf ;b:o tyf ;ªuLtk|]dL . tl:a/ M /f]zg ;fksf]6f,/f;;[/caption] पुनजस्तै धेरैले मानेको ‘सगरमाथा’ मंगलबारबाट हाम्रोसामु रहेन। संगीतप्रेमी र सर्वसाधारणका लागि… पुरा पढौ

असार १५ मा रोपाइँ महोत्सव

पोखरा, २५ जेठ। पोखराको पर्यटन प्रवर्द्धन गर्न यहाँ १३ औं असारे रोपाइँ महोत्सवको तयारी भएको छ। पोखरा पर्यटन परिषद् -पिटिसी)ले हरेक वर्ष आयोजना गर्ने महोत्सव असार १५ गते हुनेछ। पोखरामा कृषि पर्यटन प्रवर्द्धन गर्नुका साथै खेतीयोग्य जमिन संरक्षण, कृषकलाई कृषि पेशाप्रति अभ्रि्रेरित गर्न र परम्परागत कृषि प्रणालिमा सुधार ल्याउन परिषद्ले वर्षेनि महोत्सव गर्दै आएको छ। पोखरा-१७, महतगौडाको राम भण्डारी र… पुरा पढौ