कला/मनोरन्जन

फाइनप्रिन्ट फिभर सम्पन्न

पोखरा, २ भदौ। फाइनप्रिन्टले पोखरामा शनिबार एकदिने घुम्ती साहित्य महोत्सव 'फाइनप्रिन्ट फिभर’ संचालन गर्‍यो। कार्यक्रममा विभिन्न स्रष्टाबीच साहित्यिक विषयवस्तुमाथि बहस चल्यो। पोखरास्थित सिटी स्क्वायरको सहयोगमा भएको सो कार्यक्रममा युग पाठकसँग सावित्री गौतमले नेपाल मन्थनबारे छलफल गरिन्। अर्को सत्रमा नयनराज पाण्डेसँग दीपक पराजुलीले संस्मरणमा इमान्दारिता तथा शासकको रजगजमाथि हरिबहादुर थापासँग पत्रकार केशवशरण लामिछानेले छलफल केन्द्रित गरे। अन्नपूर्ण पोष्टका प्रधानसम्पादक समेत रहेका… पुरा पढौ

बजारमा तीज गीत चेली-२

पेखरा, ३० साउन। तीज गीत चेली भाग-२ बजारमा आएको छ। बजारमा केवल मायाप्रेममा आधारित मात्र गीत आइरहका बेला एरेञ्जर तारानाथ आचार्यले तीजको मौलिक विशेषता भल्किने गरी सो गीत बजारमा ल्याएका हुन्। घरकी एक्ली छोरी पराईलाई दिँदा कस्को मन रुँदैन होला र। यस तीज गीतमा साया भण्डारी र दीपक पौडेलको बेजोड अभिनय रहेको छ। सानै उमेर, स्कूल पढ्दै गरेकी युवती घरपरिवारको… पुरा पढौ

पहिलो पटक मिस्टर एण्ड मिस लमजुङ

लमजुङ, २९ साउन। लमजुङमा मिस्टर एण्ड मिस लमजुङ-२०१८ तयारी गरिएको छ।  न्यू क्रियशन इभेन्ट म्यानेजमेन्ट तनहुँ र लमजुङ जेसिजको संयुक्त आयोजनामा मिस्टर एण्ड मिस लमजुङ २०१८ हुने भएको हो । यहाँ आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार जिल्लामा यदाकदा सौर्न्दर्य प्रतीयोगिता हुने गरेको भए तापनि युवायुवतीसँगै राखेर पहिलो पटक सो प्रतियोगिताको तयारी गरिएको न्यूृ क्रियशन इभेन्ट म्यानेजमेन्टकी अध्यक्ष पवित्रा थापाले बताइन्।… पुरा पढौ

ट्होटेंमा चिउली पार्चे प्रथम

पोखरा, २९ साउन । तमु धिं नेपालद्वारा आयोजित ट्होटें र्यालीमा चिउली पार्चे तमु समाज पोखरा प्रथम भएको छ  । यस्तै, दूधपोखरी दोश्रो, फूलबारी तेस्रो भयो । उनीहरुले क्रमशः १५ हजार, १० हजार र ५ हजार साथमा ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गरे । यस्तै, बगर, याङ्जाकोट र तनहुँ तमु समाज सान्त्वना हुँदै जनही ३ हजार पाए । झोरा प्रस्तुत गरेको आँधीखोला तमु समाजलाई ३… पुरा पढौ

एकल नृत्य प्रतियोगितामा प्रीति लिटिल च्याम्पियन, नेहा कास्की च्याम्पियन

पोखरा, २७ साउन । लेखनाथ गगनगौंडाकी प्रिती पुन एकल नृत्य प्रतियोगिताको लिटिल च्याम्पियन बनेकी छन् । पोखराको रामबजारस्थित नवसाधना कला केन्द्रद्धारा आयोजना गरेको प्रतियोगिताको फाइनलमा प्रितीले २१ जना प्रतिस्पर्धीलाई पछि पार्दै लिटिल च्याम्पियन बन्न सफल भएकी हुन् । लिटिल च्याम्पियनको उपाधिसहित प्रितीले नगद ३० हजार, ट्रफी हात पारेकी छन् । प्रतियोगितामा आकृति गुरुङ द्धितिय, श्रब्या गुरुङ तृतीय र सुबर्णरोका शान्त्वना भए । आकृतिले २० हजार,… पुरा पढौ

वरिष्ठ कलाकार मिश्रको निधन

काठमाडौँ, २३ साउन। वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा मंगलबार राति हृदयाघातका कारण निधन भएको छ । काठमाडौं आफ्नै निवासमा सुतेको अवस्थामा राति २ बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उच्च रक्तचापबाट ग्रसित मिश्र २ दशकदेखि आफ्नो निवास (गुफा) बाट बाहिर निस्केका थिए । उनको आत्मकथा 'हर्मिताजः अढाइ दशक गुफामा’ २ वर्षअघि प्रकाशित भएको थियो । मिश्र विवेकशील… पुरा पढौ

मनोज केसी प्रथम मिष्टर पोखरा

पोखरा, १९ साउन। एनएफबिफ प्रथम मिष्टर पोखरा शारीरिक सुगठन प्रतियोगिताको उपाधि पोखराका मनोज केसीले जितेका छन्। पोखरा सभागृहमा शनिबार भएको फाइनल प्रतिस्पर्धामा अन्य ३५ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधि सहित नगद ५० हजार साथमा मेडल र ट्रफि प्राप्त गरेका छन्। कास्की बोडी बिल्डिङ एण्ड फिटनेश एशोसिएसनले स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूलनाराका साथ प्रतियोगिता गरेको हो। विभिन्न तौल… पुरा पढौ

हिमाअस मिस पोखरा अडिसन

पोखरा, १९ साउन । हिमाअस मिस पोखरा-२०१८ दशौै संस्करणको पहिलो अडिसन शनिबार सम्पन्न भएको छ। अडिसनमा १७ वर्षदेखि २४ वर्षसम्मका २५ जना युवती सहभागी भएको कार्यक्रमका मूल संयोजक तथा पोखरा जेसिजका कार्यकारिणी उपाध्यक्ष देवराज शर्माले जानकारी दिए। दोस्रो चरणको अडिसन भदौ २ मा हुने पोखरा जेसीजका अध्यक्ष शिव सुवेदीले बताए। पोखरा जेसिजको आयोजना तथा हिमाअस एजुकेशन कन्सल्टेन्सीको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको… पुरा पढौ

प्रथम गुरु स्मृति महोत्सवमा कवि सम्मेलन

पोखरा, १९ साउन।महेश सन्यास आश्रम तथा महेश संस्कृत गुरुकुल देवघाट धामको रजत वर्ष महोत्सव-२०७५ तथा प्रथम गुरु स्मृति महोत्सवको अवसरमा कवि सम्मेलन भएको छ। पोखरा-१९ पुरुन्चौर काउरेस्थित अम्बरेश्वर सन्यास आश्रममा शनिवार आयोजित उक्त सम्मेलनमा ब्रह्मलीन गुरु डा. रामानन्द गिरीको स्मरण गर्दै १६ जना कविले आफ्नो रचना वाचन गरे। सम्मेलनमा डा. जगन्नाथ रेग्मी, रुद्रबहादुर थापा, शाल्रि्राम आचार्य, माधव वियोगी, सूर्य खड्का… पुरा पढौ

अलि मियाँ स्मृति दिवसमा सम्मान

पोखरा, १८ साउन। लोककवि अलि मियाँको शतवाषिर्की तथा १२ औं स्मृति दिवस सर्न्दर्भमा झोरा तथा घाटु नाच संरक्षणमा महत्वपूर्ण योगदान गरेकोमा गायिका मनकुमारी गुरुङलाई सम्मान गरिएको छ । लोककवि अलि मियाँ वाङ्मय प्रतिष्ठानले स्याङ्जाको ज्यामिरेमा आयोजना गरेको समारोहमा पुतलीबजार नगरपालिकाकी मेयर सीमाकुमारी क्षेत्रीले उनलाई सम्मान गरेकी हुन्। सो क्रममा मेयर क्षेत्रीले लोककवि अलि मियाँले देखाएको बाटो हिड्न सके साहित्यको विकास हुने… पुरा पढौ