कला/मनोरन्जन

लघुकथा दिवसको सर्न्दर्भमा लघुकथा वाचन

पोखरा, ५ भदौ। लमजुङ-पोखरा सर्म्पर्क समिति पोखराले सोमवार लघुकथा वाचन समारोहको आयोजना गरेको छ। लघुकथा दिवसको सर्न्दर्भमा आयोजित कार्यक्रममा मुलुकभित्र र बाहिरका २१ जना कथाकारका कथा वाचन गरिएको थियो। प्रमुख अतिथि प्राडा भवानी पाण्डेबाट कथा वाचन गरी शुभारम्भ भएको समारोहमा डा लक्ष्मीशरण अधिकारी, विश्व शाक्य, रामबहादुर बानियाँ, विद्यावती शर्मा, कल्याण पन्त, नारायण मरासिनी, भीम रानाभाट, नविन पौडेल, दिनेश मूर्ति पन्त,… पुरा पढौ

रामबजारको कालिका मन्दिरमा तीज गीत हुने

पोखरा, ३२ साउन। तीजको अवसरमा पोखरा लेखनाथ महानगरपालिका वडा न. १०, १५ स्थित कालिका मन्दिर परिसर महिला समूहले खुला तीज गीत प्रतियोगिता गर्ने भएको छ। कालिका मन्दिर सञ्चालक समितिको सहयोगमा भदौ ८ मा रामबजारस्थित कालिका मन्दिर परिसरमा प्रतियोगिता हुनेछ। प्रतियोगितालाई हिम श्री फुड्स प्रालिले प्रायोजन गरेको छ। तीजको मौलिक संस्कृति जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको महिला समूहकी अध्यक्ष माया… पुरा पढौ

रामघाट महिला समूहले तीज विशेष गर्ने

पोखरा, २६ साउन। तीजको मौलिक संस्कृति जगेर्ना गर्ने उद्देश्यले रामघाट महिला समूहले भदौ ८ मा तीज विशेष कार्यक्रम गर्ने भएको छ। रामघाटस्थित शिवमन्दिर, गितामन्दिर परिषरमा हुने कार्यक्रममा तीज गीत प्रतियोगिता मुख्य आकर्षण रहने समूहकी अध्यक्ष अनिता तिमिल्सिनाले जनाइन्। प्रतियोगितामा २५ समूहले सहभागिता जनाउने अपेक्षा गरिएको छ। कार्यक्रम सम्पन्न गर्न दुर्इ लाख ६० हजार रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। प्रथम… पुरा पढौ

लामाचौर तीज महोत्सव भदौ ४ देखि

पोखरा, १८ साउन। नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा भदौ ४ देखि ८ गतेसम्म लामाचौर तीज महोत्सव हुने भएको छ। विगतमा तीन दिन चल्ने उक्त महोत्सव यसपालि पाँच दिन हुने भएको हो । उक्त महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम साथै खेलकुद प्रतियोगिताहरूको आयोजना गरिने पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष बमबहादुर गुरुङले जानकारी दिए। महोत्सवमा राष्ट्रिय महिला भलिबल, अन्तरमावि भलिबल प्रतियोगिता,… पुरा पढौ

अली मियाँको स्मृति दिवसमा भानुपार्क सफाइ

पोखरा, १८ साउन । लोककवि अली मियाँ स्मृति दिवसमा फूलबारीको भानुमार्गस्थित आदिकवि भानुभक्त आचार्यको प्रतिमास्थल भानुपार्कको सरसफाइ गरिएको छ । अली मियाँ लोकवाङ्मय प्रतिष्ठान, पोखराको साधारणसभा अवसरमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि संस्कृतिविद् डा कुसुमाकर न्यौपानेले लोककवि अली मियाँको लोक साहित्यको उत्थानका निम्ति गरेको जीवनभरको संघर्ष र निःस्वार्थ कर्म, धार्मिक सहिष्णुता एवम् स्वाभिमान जस्ता गुण स्रष्टाहरूले अनुशरण गर्नुपर्ने बताए। कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष… पुरा पढौ

शिक्षा बनिन् शेर्पा मिस टिन

पोखरा, १४ साउन । शेर्पा मिस टिनको उपाधि शिक्षा गुरुङले पहिरेकी छन् । पोखरा सभागृहमा भएको प्रतियोगितामा १३ प्रतिष्पर्धीलाई पछि पार्दै उनले उक्त उपाधि जितेकी हुन् । उनले दर्शक छनोट तथा फोटो जेनिक एवं बेष्ट हेयरको उपाधिसमेत पाइन् । प्रतियोगिता विद्या केसीले उपविजेतामा चित्त बुझाइन् । उनले मोष्ट व्युटिफुलको र्टाईटल पाइन्। स्रि्रन क्षत्री सेकेण्ड रनर अप जित्दा दर्शक रोजाइमा रजनी हमाल परिन्। 'व्युटी विद बे्रन… पुरा पढौ

महानायक हमाललाई अर्चलथुममा स्वागत

खैरेनीटार, १४ साउन । अर्चलथुम प्राथमिक विद्यालय, शुक्लागण्डकी नगरपालिका वडा नं. ७, अर्चलेमा महानायक राजेश हमाललाई भब्य स्वागत गरिएको छ । हमालले विकासको पूर्वाधारमध्ये शिक्षा महत्वपूर्ण आधार भएकोले शिक्षा दिने विद्यालयलाई सबैले मिलेर बनाउनु पर्ने बताए । उनले अर्चलथुम प्राथमिक विद्यालयलाई आउने दिनमा यथासक्य सहयोग गर्ने पनि जनाए । खेमराज शर्माले अर्चलथुम प्राथमिक विद्यालयलाई ५० हजार नगद सहयोग गरेका छन् । उनले यस विद्यालयलाई पटक पटक… पुरा पढौ

सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानको रचनावाचन

पोखरा, १४ साउन। सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानले पोखरामा शनिबार रचनावाचन कार्यक्रम सम्पन्न गरेको छ । प्रतिष्ठानले हरेक महिना दोस्रो शनिबार नियमित साहित्यिक कार्यक्रम गर्दैआएको छ । उक्त अवसरमा करिब २० जनाले आफ्नो कविता, गजल, कथा, लघुकथा, मुक्तक, हाईकु जस्ता रचना वाचन गरे । कार्यक्रममा प्राडा विष्णुप्रसाद पौडेल, विद्यावती शर्मा, नारायणी पौडेल, हिरादेवी शर्मा, झलप्रसाद अधिकारी, रामनाथ अधिकारी संगी, भूमिराज बस्ताकोटी, जमुना अर्याल, नारायण बास्तोला,… पुरा पढौ

स्प्राइटद्वारा प्रोमो अभियान विजेता घोषणा

पोखरा, १० साउन। स्प्राइट, कोकाकोला र फयान्टाको खरिदमा आकर्षक उपहार जित्ने अवसरमा यतिखेर सम्पूण्ाको आकर्षण बढेको छ। अहिलेको गर्मीयाममा धेरैभन्दा धेरै ग्राहकमाझ पुगेर रिफ्रेसमेन्ट दिन कोकाकोला नेपालले गत जेठ २७ देखि घोेषणा गरेको नयाँ प्रोमो साउन १४ सम्म सञ्चालन हुनेछ। उक्त प्रोमोअन्तर्गत हरेक घण्टा एक सामसुङ ग्यालेक्सी व्द्दएच्इ लगायत अरु थुप्रै आकर्षक उपहार जित्ने मौका छ। यसअन्तर्गत प्रत्येक दिन ८… पुरा पढौ

‘ठोक मादल ठोक’ बजारमा

पोखरा, ९ साउन। रक्षा म्युजिकको प्रस्तुति सञ्चारकर्मी पुस्कर रेग्मी र उमा देवी खनालको  तीज गीत ठोक मादल ठोक बजारमा आएको छ। केशव घिमिरेको शब्द, पुस्कर रेग्मीको लय रहेको उक्त तीज गीतमा प्रदीप त्रिपाठी र उमा देवी खनालको स्वर रहेको छ। गीतको म्यूजिक भिडियो पनि बनिसकेको र गीतमा किशोर नेपाली र जमुना ढकालको अभियन रहेकोे निर्देशन प्रदीप त्रिपाठीले जानकारी दिए। झ्याम… पुरा पढौ