कला/मनोरन्जन

महाकवि देवकोटा पुरस्कार वियोगीलाई

पोखरा, ६ कात्तिक । महाकाव्यकार माधव वियोगीलाई २०७४ सालको महाकवि देवकोटा पुरस्कार प्रदान गरिने भएको छ। नेपाली वाङ्मय प्रतिष्ठान, काठमाडौंद्वारा प्रदान गरिने उक्त पुरस्कार महाकाव्यलेखनका माध्यमबाट नेपाली भाषासाहित्यको विकासमा विशिष्ट योगदान गरेवापत वियोगीलाई प्रदान गर्न लागिएको हो। प्रतिष्ठानका अध्यक्ष डा शैलेन्दुप्रकाश नेपालका अनुसार यसअघि उक्त पुरस्कारबाट डा मोदनाथ प्रश्रति, संस्कृतिविद् सत्यमोहन जोशी, कविवर भानुभक्त पोखरेल, डा केशवप्रसाद उपाध्याय, डा महादेव अवस्थी… पुरा पढौ

‘तिहारको खेल, मज्जाको खेल’ मा ३३ हजार जिते

पोखरा, ५ कात्तिक। तिहारको अवसर पारेर बिग एफएम पोखराले तीन दिनसम्म सञ्चालन गरेको रेडियो गेम शो 'तिहारको खेल मज्जाको खेल’ मा दर्जन स्रोताहरुले सहभागिता जनाउँदै नगद जितेका छन्। कुकुर तिहार, लक्ष्मीपूजा र गोर्बर्द्धनपूजाको दिन खेलाइएको सो खेलमा उनीहरुले एक रुपैंयादेखि १२ हजार रुपैंयासम्म जित्न सफल भएका हुन्। १२ जनाले कूल ३३ हजार चार सय ७१ जितेका छन्। वर्षेनी आयोजना गर्दै… पुरा पढौ

क्रियटिभद्वारा सम्मान

पोखरा, ३१ असोज। क्रियटिभ ब्रोडकास्टिङ मिडिया प्लसले समाजको विभिन्न क्षेत्रमा योगदान दिएका चार जना व्यक्तिलाई सम्मान गरेको छ। कार्यक्रममा वरिष्ठ संस्कृतिविद डा जगमान गुरुङ, प्रदेश ४ का प्रहरी प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक कमलसिंह बम, कलाकार बाबुराम कस्केली बस्ताकोटी र युवाउद्यमी उत्तम गुरुङ सम्मानित भएका हुन्। सम्मानित ब्यक्तिलाई पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले दोसल्ला, सम्मानपत्र, नेपालको झण्डा तथा ढाकाटोपी प्रदान… पुरा पढौ

पोखरामा ‘अग्निदहन’ प्रदर्शन

हेमजा, २० असोज। मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको सामाजिक शिक्षामूलक चलचित्र 'अग्निदहन’ को पोखरामा च्यारिटी शो गरिएको छ। च्यारिटी शोे उद्घाटन गर्दै पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले विभिन्न अन्धविश्वासका कारण नेपालमा विभिन्न कुप्रथा मौलाइरहेको र त्यस्ता कुप्रथा प्रशय दिने अधिकार कसैसँग पनि नभएको बताए। उनले प्रतिष्ठानले नेपालबाट बोक्सी कुप्रथा अन्त्य गर्ने लक्ष्य लिएकोमा त्यस… पुरा पढौ

सर्वेश्वरमार्गमा दीपावली साँझ

पोखरा, ३० असोज । चिप्लेढुङ्गास्थित सर्वेश्वर व्यवसायी समितिले चार्डपर्व एवं संस्कृति संरक्षण गर्ने उद्देश्यले कात्तिक १ गते सर्वेश्वर दीपावली साँझ-२०७४ आयोजना गर्ने भएको छ । पोखरामा सोमबार पत्रकार सम्मेलन दिइएको जानकारी अनुसार कार्यक्रममा तिहार सं'स्कृति जगेर्ना गर्न सांस्कृतिक कार्यक्रम, लक्ष्य व्याण्डको लाइभ प्रस्तुति, कलाकारको प्रस्तुति, आकर्षक नृत्य प्रस्तुत गरिने कार्यक्रम संयोजक यादवप्रसाद पोखरेलले जानकारी दिए । कार्यक्रमबाट बचत रकम सर्वेश्वर व्यवसायी समितिको सचिवालय… पुरा पढौ

‘रोमियो’ ट्रेलर सार्वजनिक

पोखरा २८ असोज। शंकर कार्कीको निर्देशन रहेको चलचित्र 'रोमियो’को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ । एचआरके प्रोडक्सनको ब्यानरमा बनेको उक्त चलचित्र राजधानीको राष्ट्रिय सभागृहमा आयोजित 'पाँचौर्ं इनास अवार्ड २०१७’ मा ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्र कात्तिक २४ गते प्रदर्शन हुनेछ। कतारमा विशेष स्क्रिनिङ भइसकेको चलचित्रको पहिलो ट्रेलर र तीन वटा गीत यसअघि सार्वजनिक भइसकेका छन् । चलचित्रका निर्माता आशीका श्रेष्ठ र विष्णु… पुरा पढौ

होटल संघले भाइटीका महोत्सव गर्ने

पोखरा, २७ असोज । पश्चिमाञ्चल होटल संघ पोखराले तिहार अवसरमा ११ औं भाइटीका महोत्सव २०१७ आयोजना गर्ने भएको छ । लेकसाइडस्थित लालुपातेमार्गस्थित वटरफ्लाई चाइल्डक केयर सेन्टरको परिसरमा कात्तिक ४ गते विगत वर्ष झैं यस वर्ष पनि महोत्सव हुन लागेको हो । महोत्सव दिउँसो ३ बजे आरम्भ हुनेछ । नेपाली सँस्कृति संरक्षण एवं सर्म्वर्द्धन गरी स्वदेशी तथा विदेशी पर्यटकबीच आपसी भाइचारा सम्बन्ध विकास गर्दै राष्ट्रिय… पुरा पढौ

नेपाल आइडल कर्न्र्सट आज

पोखरा, २७ असोज । पोखरामा शनिबार हुने नेपाल आइडल कर्न्र्सटको लागि नेपाल आइडलका विजेता बुद्ध लामासहित फस्ट रनरअप निशान भट्टराई, सेकेन्ड रनरअप प्रताप दास, उत्कृष्ट ८ प्रतिस्पर्धी सन्ध्या जोशी पोखरा आइसकेका छन्। नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने कर्न्र्सटको तयारी पूरा भएको आयोजक आयोजक मुन्टेज इन्टरनेशनल र जक्शन डटकमले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दियो । नेपाल आइडलको ग्राण्ड फिनालेपछि राष्ट्रियस्तरमा कर्न्र्सट हुन लागेको… पुरा पढौ

‘अग्निदहन’ प्रदर्शनको तयारी पूरा

हेमजा, २० असोज।मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको सामाजिक शिक्षामूलक चलचित्र 'अग्निदहन’ पोखरामा प्रदर्शन हुने भएको छ। संस्थाले शुक्रबार पत्रकार सम्मेलन गरी असोज ३० मा श्रीकृष्ण चलचित्र हलमा उक्र चलचित्र प्रदर्शन गरिने जनाएको हो । प्रतिष्ठान अध्यक्ष कोविदशरण उपाध्यायले चलचित्रलाई नेपालका कुुनाकुनामा प्रदर्शन गरिने बताए।उनले चलचित्रलाई मैथिली र भोजपुरी भाषामा पनि रूपान्तरण गर्न सुझाव आएको छ भन्दै… पुरा पढौ

मिस पोखरालाई यामाहाको स्कुटर

पोखरा, १९ असोज। मेट्र्स इन्टरनेशनल नवौं मिस पोखरालाई यामाहाको स्कुटर हस्तान्तरण गरिएको छ। प्रतियोगिताको को स्पोन्सर विश्वकर्मा अटोमोवाइल्सले सहमति बमोजिम मिस पोखरा ममता जोशीलाई विहीवार एक समारोहबीच सो स्कुटर हस्तान्तरण गरेको हो। आधिकारिक विक्रेता विश्वकर्मा अटोमोवाइल्सका प्रबन्ध निर्देशक सरोज श्रेष्ठले आयोजक संस्था जेसिआई पोखराका अध्यक्ष शिवप्रसाद कोइराला र मिस पोखरा जोशीलाई फेसिनो स्कुटरको चाबी हस्तान्तरण गरे। प्रबन्ध निर्देशक श्रेष्ठले सहकार्य… पुरा पढौ