कला/मनोरन्जन

बालबालिका नेताको क्यारिकेचर गर्दै

पोखरा, कात्तिक २८ गते । मुलुक निर्वाचनमय भइरहेको बेला बालबालिका भने राजनीतिक पार्टीर नेताको क्यारिकेचर गर्दै प्रहसनमा उत्रिएका छन् । लामाचौरस्थित गण्डकी बोर्र्डि· स्कुलका कक्षा १० का विद्यार्थीले पार्टीतथा नेताको दुरुस्तै शैलीमा क्यारिकेचर गर्दै तिरो व्य· प्रहार गरे । विद्यार्थीको समग्र विकास र अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउने उद्देश्यबाट विद्यार्थीको नेतृत्वमै सञ्चालन भएको विविध सांस्कृतिक कार्यक्रममा उनीहरुले शीर्ष नेताको बोल्ने शैली, ढाँचा र राजनीतिक… पुरा पढौ

पोखरा थियटरमा वाङ्मयिक संस्थाको जमघट

पोखरा, २५ कात्तिक। पोखरेली वाङ्मयिक संस्थाका अध्यक्ष शनिवार पोखरा थियटरमा भेला भएका छन्। उनीहरूले पोखराको नाटकलाई कसरी माथि उठाउन सकिन्छ भन्ने विषयमा गहन छलफल गरेका छन्। थियटरले औपचारिक नाटक मञ्चन शुरू गर्नुअघि विभिन्न विधा र क्षेत्रका संस्था र व्यक्तिसँग भेटघाट गर्ने क्रममा शनिवार पोखराका साहित्य, संगीत, कला, संस्कृतिका क्षेत्रमा क्रियाशील संस्थाका प्रमुख तथा प्रतिनिधिसँग छलफल गरेको हा हो । कार्यक्रममा… पुरा पढौ

मेला प्रचार गर्न काठमाडौतिर

पोखरा, २३ कात्तिक। राष्ट्रिय औद्योगिक व्यापार मेला २०७४ को प्रचार प्रचार तथा व्यवस्थापनको लागि पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डल राजधानी प्रस्थान गरेको छ। संघका अध्यक्ष विश्वशंकर पालिखेको नेतृत्वमा काठमाडौं गएको टोलीमा संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्णकार्की, महासचिव दामु अधिकारी, कोषाध्यक्ष पवनकुमार प्रजापति र उपमहासचिव अर्जुन पोखरेल सहभागी छन्। काठमाडौंमा संघको प्रतिनिधिमण्डलले पुस २७ देखि माघ ८ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा… पुरा पढौ

पोखरा महोत्सव पुस २७ देखि

पोखरा, २१ कात्तिक। पोखरा युनाइटेड क्लबले आठौं संस्करणको पोखरा महोत्सवको तिथि तय गरेको छ । पोखरामा मंगलबार पत्रकार सम्मेलन गरी क्लबले आगामी पुस २७ देखि माघ ८ सम्म पोखराको अमरसिंहचौरमा महोत्सव हुने जनाएको हो । महोत्सव तयारीका लागि क्लबका अध्यक्ष शुकबहादुर गुरुङ संयोजक रहेको मूल आयोजक समिति र विभिन्न उपसमिति गठन गरिएको अध्यक्ष गुरुङले बताए। देशको कला संस्कृति, भेषभूषा संरक्षणमा टेवा पुर्‍याउने,… पुरा पढौ

पिस पोष्टर प्रतियोगिता

पोखरा, १९ कात्तिक। शान्तिको सन्देश दिन लायन्स क्लब अफ पोखरा पिस टाउनले स्कुले विद्यार्थीमाझ पिस पोष्टर प्रतियोगिता सम्पन्न गरेको छ। कालिका माविमा भएको प्रतियोगितामा विद्यालयका कक्षा ७ विद्यार्थीले शान्तिको झलक दिने खालका पोष्टर प्रदर्शन गरेका थिए। सो प्रतियोगितामा कक्षा ७ की छात्रा वीनिता परियार प्रथम भइन्। कक्षा ७ का डम्बरबहादुर गुरुङ र कास्मीर मगर तेस्रो र लक्ष्मण खत्री चौथो भए।… पुरा पढौ

कल्चरल डान्सको उपाधि बेसलाइनलाई

पोखरा, १९ कात्तिक। पोखरामा भएको गोल्डेन ढाका टोपी कल्चरल डान्स कम्पिटिसनको उपाधि बेसलाइन एकेडेमीले हात पारेको छ। फाइनल प्रतिष्पर्धामा पूर्वाञ्चलको लोकप्रिय साकेला प्रस्तुत गर्दै उपाधिसहित सुनको जलपयुक्त ढाकाटोपी हात पारेको होे। एमनुज डान्स स्कुल, बिटुडी डान्स क्रू र मिरर किङ् इन्टरटेनमेन्ट प्रालिको आयोजनामा भएको प्रतियोगितामा कास्की मोर्डनाइज्ड बोर्डिङ स्कुल फस्ट रनर अप भयो। उसले कौडा प्रस्तुत गरेको थियो। प्रतियोगितामा सरस्वती… पुरा पढौ

मिस पश्चिमाञ्चलको ग्राण्ड ओपनिङ

पोखरा, १८ कात्तिक । लामो समयदेखि विभिन्न उमेर समूह र क्षेत्रमा व्युटी कन्टेष्ट गर्दैआएको द लुक्स फेसन होमले यस वर्ष आठौं मिस पश्चिमाञ्चल गर्ने भएको छ । प्रतियोगिताको ग्राण्ड ओपनिङ पोखरामा शनिबार केक काटेर गरियो । आगामी मंसिर १५ सम्म सहभागीको र्फम कलेक्ट गर्ने र अडिसनमार्फत छनोटमा परेकालाई विभिन्न विषयमा तालिम दिइने संस्थाका प्रबन्ध निर्देशक रवीन्द्र बज्राचार्यले जानकारी दिए । सहभागी १६ देखि २४… पुरा पढौ

ऐर्श्वर्यको तीनदिन कलेक्शन रिपोर्ट 

पोखरा, १२ कात्तिक। दर्शकले फिल्म ऐर्श्वर्यलाई निकै रुचाएका छन्। गीत र प्रोमोको कारण हलसम्म तानिएका दर्शक ऐर्श्वर्यको उत्कृष्ट मेकिङबाट अझै बढी सन्तुष्ट भएर फर्केका छन्। छठ पर्वदेखि प्रदर्शनमा आएको यो फिल्मको कलेक्शनले पनि यो कुरालाई अझै बढी पुष्टी गरेको छ। वितरण कम्पनी डिसिएनले दिएको अंकगणितिय रिपोर्टलाई आधार मान्ने हो भने तीनदिनमा यो फिल्मले दुर्इ करोड भन्दा बढी कलेक्शन गरिसकेको छ।… पुरा पढौ

सानो परी एण्ड सानो बाबु उपाधि बसेल र गुरुङलाई

पोखरा, १२ कात्तिक। सानो परि एण्ड सानो बाबु पोखरा-२०१७ को उपाधि हिल प्वाईन्ट उच्च माविमा अध्ययनरत १० वषीया रिसीका बसेल र गण्डकी बोर्र्डिङ स्कुलका ११ वषीय समन गुरुङले हात पारेका छन्। उनीहरूले ट्रफी, क्राउन, मेडल, गिफ्ट Þयाम्पर र २०/२० हजार रूपैयाँ नगदसमेत प्राप्त गरे। शनिवार सम्पन्न प्रतियोगिताका लागि पोखराका २८ विद्यालयका ६८ जना नानी बाबुहरूबीच अन्तिम प्रतिस्पर्धा भएको थियो। जीत… पुरा पढौ

सिद्धि शोक काव्यको विमोचन

पोखरा, १२ कात्तिक। सिद्धि शोक काव्यको पोखरामा एक कार्यक्रमबीच विमोचन गरिएको छ। थकाली समाज सेवाद्वारा आइतबार आयोजित कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीले शोक काव्यको विमोचन गरेका हुन्। समाजसेवी विश्वमोहन गौचनकी धर्मपत्नी सिद्धि गौचनको स्मृतिमा कवि उमाकान्त पोखरेलले शोक काव्यको रचना गरेका हुन्। विश्वमोहन गौचनले कृतिको प्रकाशन गरेका हुन्। शोक काव्यभित्र १५ कविता संगृहीत छन्। पञ्चायतकालीन शासन व्यवस्थामा स्व… पुरा पढौ