कला/मनोरन्जन

‘मेरो मनका भावनाहरु’ गजलसंग्रह विमोचन

पोखरा, ९ माघ। युवा गजलकार वसन्त अधिकारी 'विवश’को गजलसंग्रह 'मेरो मनका भावनाहरु’ विमोचन गरिएको छ। गजलकार अनुराग अधिकारी, धर्मस्थली आधारभूत विद्यालयका प्रअ केदारनाथ बराल र लोकगायिका अम्बिका भण्डारीले गजलसंग्रह संयुक्त विमोचन गरे। प्रेमभाव, देशप्रेम, करुणा, सामाजिक बेथिति समेटिएको उक्त गजलसंग्रहमा ६६ वटा गजल संग्रहित छन्। आफ्नो मनभित्र कृण्ठित रहेका भावना गजलमार्फत पोखेको गजलकार वसन्त अधिकारी 'विवश’ले बताए। प्रमुख अतिथि अधिकारीले… पुरा पढौ

पोखरा महोत्सवमा गायिका सम्मानित

पोखरा, ६ माघ। जारी आठौं पोखरा महोत्सवमा गायिका माया गुरुङ र उमा गुरुङलाई शनिबार सम्मान गरिएको छ। चालीसको दशकमा चर्चामा आएको भए तापनि पछिल्लो समय गुमनाम जस्तै रहेका ती गायिकालाई युनाइटेड क्लबले महोत्सव स्थलमा सम्मान गरेको क्लब अध्यक्ष सुकबहादुर गुरुङले बताए। सम्मान ग्रहणपछि गायिका माया गुरुङले पछिल्लो समय लोकसंस्कृतीमा विकृति बढेकाले निकै दुःख लागेको बताइन्। गुरुङले 'गाउँ शहरमा लम्जुङ दरबार’… पुरा पढौ

कविता प्रतियोगितामा न्यौपाने प्रथम

लेखनाथ, ६ माघ। १४ औ संस्करणको लेखनाथ महोत्सवको पूर्वाद्धमा आयोजित राष्ट्रियस्तरको कविता प्रतियोगितामा कवि दुर्गा न्यौपाने प्रथम भएकी छन् । उनको 'आखिर किन -’ शीर्षकको कविता २३ कविका कवितालाई पछि पार्दै उत्कृष्ट हुन सफल भएको हो । त्यस्तै, 'बाँदरको हातमा नरिवल हुनुहुन्न देश’ शीर्षकको इन्द्रराना प्रतीकको कविता द्वितीय, 'ताली भयो जीन्दगी’ शीर्षकको छविलाल आचार्यको कविताले तृतीय स्थान हासिल गरेको छ। प्रतियोगितामा कवि… पुरा पढौ

व्यापार मेलामा फेसन शो

पोखरा, ४ माघ। सफल राष्ट्रिय व्यापार मेला तथा दोस्रो मोवाइल मेलाअन्तर्गत शुक्रबार फेसन शो हुँदैछ । नायिका सञ्चिता लुइँटेल र्‍याम्पमा उत्रने 'फेसन शो’ को प्रायोजक चेरिष्मा इम्पोरियमकी सञ्चालक समेत रहेकी पोखरा उद्योग वाणिज्य संघ सदस्य सीता बरालले जानकारी दिइन् । उनका अनुसार  फेसन शोमा नेपालका चर्चित पुरुष तथा महिला मोडल सहभागी हुनेछन् । शुक्रबार लोकगायक बद्री पगेँनी विशेष आकर्षण रहने सांस्कृतिक उपसमिति संयोजक… पुरा पढौ

महोत्सवमै मंगोलियन हर्टको २५ औं जन्मोत्सव

पोखरा ३० पुस। अमरसिंह चौरमा जारी आठौ पोखरा महोत्सवकाबीच मंगोलियन हर्ट राजु लामाले आफ्नो ब्याण्डको २५ औ जन्मोत्सव मनाएका छन्। महोत्सव आयोजक युनाइटेड क्लबका पदाधिकारीसँगै महोत्सवमा उपस्थित दर्शककाबीच मंगोलियन हर्टले आफ्नो २५ औ जन्मोत्सव मनाएको हो। शनिवार पोखरा महोत्सवमा आयोजित लाइभब्याण्ड कार्यक्रमकाबीच मंगोलियन हर्टले आफ्नो पोखरेली फ्यानकाबीच केक काटेर आफ्नो २५ औ जन्मोत्सव मनाएको हो। युनाइटेड क्लबको आयोजनामा जारी आठौ… पुरा पढौ

व्यापार मेलामा रत्यौली  प्रतियोगिता

पोखरा, ३० पुस। रत्यौलीमा के हुन्छ - छेडछाड, माया पिरतीका कुरा अनि अलिकति उच्छृङ्खलता पनि - रत्यौली नाचेका र लुठो बनेकाहरूलाई थाहा नहुने कुरै भएन। महिला मात्र सहभागि हुने र बिहेमा  मात्र नाचिने रत्यौली आजकल बदलिएको छ। रत्यौली हेर्न बिहे कुर्नै नपर्ने भएको छ। पोखरा उद्योग वाणिज्य संघले पोखराको नयाँबजारमा आयोजना गरेको  'सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल… पुरा पढौ

माघ अन्तिम साता लाहाचोकमा मेला

हेमजा,१६ पुस। वाने टाकुरा धार्मिक संरक्षण समिति माछापुच्छे्र गाउँपालिका-४, लाहाचोकले आगामी माघ २७ गतेबाट फागुन २ गतेसम्म मेला गर्ने भएको छ। आइतवार एक कार्यक्रमका बीच उक्त मेला गर्ने घोषण गरिएको हो। कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य रामजी बरालले माछापुच्छे्र गाउँपालिकालाई धार्मिक एवम् पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने बताए। गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले माछापुच्छे्र गाउँपालिकाको चिनारीमा बाने टाकुरा मन्दिर रहेको बताउँदै गाउँपालिकाकातर्फबाट… पुरा पढौ

दुर्इ स्मृति ग्रन्थ विमोचन

पोखरा, १६ पुस। समाजमा पुर्‍याएको योगदानको चर्चा गर्दै पोखराबाट दुर्इ पुस्तक प्रकाशन भएका छन्। पोखरा लेखनाथ महानगर पालिका २३ मा पर्ने साविकको भदौरे तामागी गाविस ५ चैनपुर निवासी तीन जनाले समाजमा पुर्‍याएको योगदानको बारेमा पुस्तकमा उल्लेख गरिएको छ। स्व पडिण्त अग्निधर तिमिल्सिना, स्व आवाल ब्रह्मचारी भवानीप्रसाद तिमिल्सिना र स्व जयभद्र गोतामे (गौतम) को स्मृति ग्रन्थ प्रकाशन भएको हो। सिद्ध समाज… पुरा पढौ

लेखनाथ साहित्य पुरस्कारबाट डा गुरुङ सम्मानित

लेखनाथ, १५ पुस : लेखनाथ साहित्य प्रतिष्ठानले सञ्चालन गरेको यस वर्षको लेखनाथ साहित्य पुरस्कारबाट संस्कृतिकर्मी एवं साहित्यकार डा जगमान गुरुङ सम्मानित भएका छन् । कविशिरोमणि लेखनाथ पौड्यालको १३४ औँ जन्मजयन्तीको त्रिदिवसीय कार्यक्रमअन्तर्गत शनिबार उनको जन्मस्थल अघांैर्ँअर्चलेमा भएको मूल समारोहमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले ५० हजार राशिको सो पुरस्कारबाट डा गुरुङलाई सम्मान गरेका हुन्। नेपाली संस्कृति र साहित्यको क्षेत्रमा… पुरा पढौ

मर्द खोज्दै पोखरामा

"बासै पर्‍यो आज राति पोख्रेलीको घरमा किन आँखा लाइरहन्छौं मेरो डण्डीफोरमा कोही मर्द छौं भने आऊ खेलौं जुहारी।"   पोखरा, १५ पुस । चर्चित गायिका कोमल वली यो गीत गाउँदै स्टेजबाट दर्शकमाझ ओर्लेपछि पोखरेली युवा पाखुरा सुर्काउँदै अघि सरे। कतिपयले 'म छु भन्छै संकेत गर्दै थिए भने कोही वलीसँगै सेल्फी खिच्न पुगे। अंग्रेजी नयाँ वर्ष २०१८ अवसरमा रेवान पोखराले आयोजना गरेको… पुरा पढौ