कला/मनोरन्जन

लनर्स बाल मञ्जरी विमोचन

पोखरा, १८ असोज। लनर्स बाल क्लबद्वारा प्रकाशित लनर्स बाल मञ्जरी अर्धवाषिर्क पत्रिका एक कार्यक्रमबीच विमोचन गरिएको छ। लनर्स एकेडेमीले मंगलबार पोखरामा आयोजना गरेको कार्यक्रममा कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी केदार आचार्य र आदर्श समाज दैनिकका प्रधान सम्पादक कृष्णप्रसाद बास्तोलाले संयुक्त रुपमा पत्रिका विमोचन गरेका हुन्। सहायक जिल्ला शिक्षा अधिकारी आचार्यले विद्यार्थी सिर्जनशील बन्नपर्नेमा जोड दिए। ‘विद्यालयमा अध्ययन-अध्यापनमात्र होइन’-आचार्यले भने-’विद्यार्थीको मनोबिज्ञान… पुरा पढौ

मःम मेला सकियो

पोखरा, १८ असोज । आर एभेण्ट्स ट्रेनर नेपालले आयोजना गरेको पेप्सी मःम मेला तथा अल्टा म्युजिक फेष्टिबल मङ्गलबार सकिएको छ। मेलामा दर्शकले उत्साहजनक सहभागिता रÞयो। ‘यस पटकको मेलाबाट थप उर्जा मिलेको छ’-आयोजक संस्थाका अध्यक्ष रवीन गुरुङले भने-’सहयोग गर्ने सबैप्रति आभारी छौं।’ मेलामा मःम र लत्ताकपडा गरी झण्डै डेढ करोडको कारोबार भएको छ। मेलामा दिउँसो लोक सङ्गीत र साँझ अल्टा म्युजिक फेष्टिबलमा… पुरा पढौ

लायन्स नाइटको तयारी

पोखरा, ४ असोज। विजयादशमी तथा दीपावलीको अवसरमा पोखरामा असोज १५ गते लायन्स नाइट-२ गरिने भएको छ। लायन्स क्लब अफ पोखरा टुरिजम सिटीले पोखराको फूलबारी रिसोर्टमा लायन्स नाइट गर्न लागिएको हो। एन अनर टु गभर्नर भन्ने नाराका साथ गर्न लागिएको सो कार्यक्रममा सन् ०१५/०१६ का गभर्नरको बिदाइ र सम्मान तथा सन् ०१६/०१७ का गभर्नरको स्वागत र सम्मान गरिनेछ। त्यसैगरी, ख्यात्रि्राप्त कलाकार… पुरा पढौ

‘अाँसुको छाल’ लिएर आए ज्यालादारी

पोखरा, १ असोज। साहित्यकार भीम रानाभाट ‘ज्यालादारी’को हाइकु सञ्चयन ‘आँसुको छाल’ बजारमा आएको छ। सुनाखरी साहित्यिक पत्रिकाले प्रकाशन गरेको सञ्चयनको अग्रज मानवअधिकारवादी नेता टेकनाथ बरालले लोकार्पण गरे। कृतिमा एक सय ९५ हाइकु छन्। बरालले मानव जीवनमा सांस्कृतिक रुपान्तरण र अग्रगमनका लागि सर्जकहरुको अहमं भूमिका हुने उल्लेख गरे। उनले ज्यालादारीले आफ्ना सिर्जनामार्फत् यस्तै भूमिका निर्वाह गरिरहेको बताए। समीक्षक असफल गौतमले कृतिमा… पुरा पढौ

लोकगायिका गुरुङ सम्मानित

लमजुङ, २१ भदौ। तीजको अवसरमा लमजुङ मस्र्याङ्दी क्लबले लोकगायिका माया गुरुङलाई सम्मान गरेको छ। बेसीसहर-१७ को नाल्मा गाउँ निवासी गुरुङले लोक संगीतकोे क्षेत्रमा अर्ढाई दशकदेखि पुर्‍याउँदै आएको योगदानको कदर गर्दै ‘तीज उत्सव सम्मान’द्वारा सम्मान गरिएको हो। क्लबले सदरमुकाम बेसीसहरमा गरेको तीज उत्सवमा सांसद जमिन्द्रमान घलेले गुरुङलाई पाँच हजार रुपैयाँसहित सम्मानपत्र हस्तान्तरण गरे। सम्मानित गुरुङले २०४५ सालमा ‘गाउँसहरमा लमजुङ दरबार’ बोलको… पुरा पढौ

‘सङ्गीतलाई पैसासँग तौलिनु हुन्न’

पोखरा, १९ भदौ, हामी विद्यार्थी भिषामा कमाउने अभिलाषा बोकेका सयौं गधेपच्चिसीलाई दिनहुँ बिदा गरिरहेका छौं। अनिवार्य उपस्थित हुनैपर्ने कलेजका कक्षाबाहेकको समयमा तल्लो स्तरको काम गरेरै भए पनि उनीहरू ऋण तिरीरहेका छन्, परिवार धानिरहेका छन्, आफ्नो भविष्यका लागिसमेत केही जोहो गरिरहेका छन्। नेपालीमात्र अध्ययन र कमाइका लागि विदेश जाँदैनन्, उताका नागरिक पनि नेपालमा अध्ययन, अन्वेषणका लागि आउँछन्। अधिकांश आउँछन्, आफ्नो काम गर्छन्… पुरा पढौ

तीज महोत्सव तयारी पूरा

पोखरा, १५ भदौ। नव आदर्श सामुदायिक विकास समाज लामाचौरले आयोजना गर्न लागेको तीज महोत्सव तथा राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ। आयोजकले बुधबार पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारीबारे जानकारी गराएको हो। समाजले वषेनि कार्यक्रम गर्दै आएको छ। शुक्रबारदेखि सुरु हुने महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम र राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगिता हुनेछ। ‘मौलिक संस्कृतिको जगेर्ना गरौं’ भन्ने नाराका साथ… पुरा पढौ

लासको कथा अब पर्दामा

पोखरा, ५ भदौ। शैली इन्टरटेनमेन्ट एन्ड मुभिजले निर्माण गरेको चलचित्र 'भुइँमान्छे’को सुटिङ सकिएको छ। पोष्टमार्टम गर्ने एक व्यक्तिको जीवनमा आधारित यो चलचित्रमा रमेश बुढाथोकी, सहिन प्रजापति, सिपोरा गुरुङ, सानु ताम्राकार, नवीन श्रेष्ठ, रामबाबु रेग्मी, तारा केसी, रोहिणी भट्टराई, शशांक बोहोरा, सौरब ढकाललगायतले अभिनय गरेका छन्। यसअघि 'वनफुल’ निदेशन गरिसकेका नवराज बुढाथोकीले सुटिङ लम्बिनुको कारण प्रकाश पार्दै भने-'चलचित्रको कथाले कम्तीमा पनि… पुरा पढौ

तायाः मचामा बगालेटोल पहिलो

पोखरा, ४ भदौ। पोखरामा आयोजित तायाः मचा नाच प्रतियोगितामा बगालेटोल तायाः मचा नाच समिति पहिलो भएको छ। बगालेटोल प्रतिस्पर्धी २३ समूहलाई पछि पार्दै पहिलो भएको हो। बगालेटोलले नगद २५ हजारसहित शिल्ड हात पारेको छ। प्रतियोगितामा तेसापट्टि तायाः मचा नाच समूह द्वितीय भन्दै नगद १५ हजारसहित ट्रफी हात पारेको छ। त्यस्तै, रामकृष्णटोल तायाः मचा समूह तृतीय भइ नगद १० हजारसहित ट्रफी… पुरा पढौ

सम्पदाद्वारा विभिन्न उपाधिसहित स्रष्टाहरू सम्मानित

पोखरा, ४ भदौ। 'स्रष्टाहरूको उत्थान एवं सम्मानका लागि एकमात्र मन्दिर-सम्पदा कला मन्दिर’ भन्ने उद्घोषका साथ सम्पदा कला मन्दिर नेपालले शनिबार पञ्चरत्न स्रष्टा सम्मान साँझ तथा विविध साँस्कृतिक कार्यक्रम-२०७३ गरेको छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठको प्रमुख आतिथ्यमा भएको समारोहमा गायिका देविका बन्दनालाई स्वर महासुन्दरी गायिका उपाधि, गायक कर्णदादासलाई स्वरसुन्दरमणि गायक उपाधि, कवि दुर्गाबहादुर शाह 'बाबा’लाई शालिन… पुरा पढौ