कला/मनोरन्जन

गुरुङ फिल्म एशोसिएसनमा घले

लमजुङ, ६ भदौ । गुरुङ फिल्म एशोसिएसन, जिल्ला अध्यक्षमा टीकाराम घले निर्विरोध चयन भएका छन् । जिफानका केन्द्रीय कार्यवाहक अध्यक्ष राजेश गुरुङको प्रमुख आतिथ्यता भएको प्रथम अधिवेशनले घलेलाई अध्यक्षमा चयन गरेको हो । कार्यसमिति उपाध्यक्षमा नर्दिमा गुरुङ, सचिवमा खेमराज घले, सहसचिवमा विष्णु गुरुङ कोषाध्यक्षयमा खुसी गुरुङ, सहकोषाध्यक्षमा भारती घले छन् । सदस्यमा सोमकुमारी गुरुङ, तीर्थ गुरुङ, कमल गुरुङ, भीम गुरुङ, संगीता गुरुङ, देउता गुरुङ… पुरा पढौ

बाटुलेचौर तीज मेलाको लोकनृत्यमा प्रगति बोर्डिङ प्रथम

पोखरा, ६ भदौ । बाटुलेचौरमा जारी ऐतिहासिक तीजमेलामा अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता भएको छ । पोखराका विभिन्न १९ वटा विद्यालयले भाग लिएको प्रतियोगितामा प्रगति इङ्लिस बाोर्डिङ स्कुल प्रथम, बेसलाइन मावि द्वितीय र कास्की मोर्डनाइज तृतीय भए। विजयीलाई क्रमशः आठ हजार, छ हजार, चार हजार रुपैयाँ साथमा प्रमाणपत्र प्रदान गरिएको क्लबका सचिव मोहन थापाले जानकारी दिए। यसअघि प्रतियोगिता उद्घाटन गर्दै एन्फाका केन्द्रिय उपमहासचिव एवं… पुरा पढौ

सुनौलोको तीजगीतमा हेमजा इकाइ पहिलो

पोखरा, ६ भदौ । सुनौलो एफ एमले आयोजना गरेको कोसेली खुल्ला तीज गीत प्रतियोगितामा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान हेमजा इकाइ प्रथम भएको छ । यस्तै, परोपकार सर्वेश्वर नारी समूह द्वितीय, विश्वकर्मा महिला समूह क्रमशः दोस्रो र तेस्रो भए । अमरसिंह दृष्टिविहीन सान्त्वना भयो । विजेताले हङकङ व्युटी इन्स्टिच्युट एण्ड कलेजले प्रायोजन गरेको ११ हजार एक सय एघार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्‍यो । यस्तै,… पुरा पढौ

लामाचौर तीज महोत्सव जारी

पोखरा, ५ भदौ। करुणानिधि एजुकेशन फाउण्डेशन लामाचौर तीज महोत्सव तथा अन्तरमावि छात्रा भलिबल प्रतियोगिताको विजेता बनेको छ। करुणानिधिले लमजुङको इशानेश्वर माविलाई २३-२५, २५-९, २५-१० र २५-१० ले हराउँदै प्रतियोगिताको विजयी भएको हो । जितसँगै करुणानिधिले २५ हजार रुपैयाँ' र ट्रफी हात पारेको छ। त्यस्तै, उपविजेता इशानेश्वरले १५ हजार र ट्रफी हात पार्‍यो। अन्तरविद्यालय जोडी नृत्य प्रतियोगितातर्फ लामाचौरको प्रगति बोर्र्डिङ स्कुल र… पुरा पढौ

देवीस्थान भजन समूह प्रथम

पोखरा, ५ भदौ । देवीस्थान भजन समूह पोखरा २५, हेमजा खुल्ला तीज गीत प्रतियोगिता-२०७४ मा प्रथम भएको छ । रेडियो हेमजा ८८.५ मेगाहर्जद्वारा आयोजित उक्त प्रतियोगितामा १७ समूहलाई पछि पार्दै देवीस्थान भजन समूह प्रथम हुन सफल भएको हो । भारतीय भूपू सैनिक कल्याणकारी समिति, हेमजाको सहआयोजनामा सम्पन्न उक्त प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान इकाइ कमिटी हेमजा द्वितीय, गौरीशंकर आमा समूह हेमजा तृतीय… पुरा पढौ

खुला गजल वाचनमा अन्जान प्रथम

पोखरा, ५ भदौ। १५१ औं मोती जयन्तीको अवसरमा शुक्लागण्डकी एफएम र शुक्ला साहित्य संगम तनहुँको आयोजनामा भएको खुला वाचन प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा २५ जनालाई पछाडि पार्दै अन्जान यात्री प्रथम हुन सफल भएका छन्। यस्तै, तोया गैह्रे निदोर्षले द्वितीय, दीपकराज त्रिपाठीले तृतीय, शान्ता बास्तोला र काजी सुनारले तृतीय स्थान प्राप्त गरे। विजेतालाई क्रमशः पाँच हजार, तीन हजार, एक हजार… पुरा पढौ

लघुकथा दिवसको सर्न्दर्भमा लघुकथा वाचन

पोखरा, ५ भदौ। लमजुङ-पोखरा सर्म्पर्क समिति पोखराले सोमवार लघुकथा वाचन समारोहको आयोजना गरेको छ। लघुकथा दिवसको सर्न्दर्भमा आयोजित कार्यक्रममा मुलुकभित्र र बाहिरका २१ जना कथाकारका कथा वाचन गरिएको थियो। प्रमुख अतिथि प्राडा भवानी पाण्डेबाट कथा वाचन गरी शुभारम्भ भएको समारोहमा डा लक्ष्मीशरण अधिकारी, विश्व शाक्य, रामबहादुर बानियाँ, विद्यावती शर्मा, कल्याण पन्त, नारायण मरासिनी, भीम रानाभाट, नविन पौडेल, दिनेश मूर्ति पन्त,… पुरा पढौ

रामबजारको कालिका मन्दिरमा तीज गीत हुने

पोखरा, ३२ साउन। तीजको अवसरमा पोखरा लेखनाथ महानगरपालिका वडा न. १०, १५ स्थित कालिका मन्दिर परिसर महिला समूहले खुला तीज गीत प्रतियोगिता गर्ने भएको छ। कालिका मन्दिर सञ्चालक समितिको सहयोगमा भदौ ८ मा रामबजारस्थित कालिका मन्दिर परिसरमा प्रतियोगिता हुनेछ। प्रतियोगितालाई हिम श्री फुड्स प्रालिले प्रायोजन गरेको छ। तीजको मौलिक संस्कृति जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको महिला समूहकी अध्यक्ष माया… पुरा पढौ

रामघाट महिला समूहले तीज विशेष गर्ने

पोखरा, २६ साउन। तीजको मौलिक संस्कृति जगेर्ना गर्ने उद्देश्यले रामघाट महिला समूहले भदौ ८ मा तीज विशेष कार्यक्रम गर्ने भएको छ। रामघाटस्थित शिवमन्दिर, गितामन्दिर परिषरमा हुने कार्यक्रममा तीज गीत प्रतियोगिता मुख्य आकर्षण रहने समूहकी अध्यक्ष अनिता तिमिल्सिनाले जनाइन्। प्रतियोगितामा २५ समूहले सहभागिता जनाउने अपेक्षा गरिएको छ। कार्यक्रम सम्पन्न गर्न दुर्इ लाख ६० हजार रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। प्रथम… पुरा पढौ

लामाचौर तीज महोत्सव भदौ ४ देखि

पोखरा, १८ साउन। नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा भदौ ४ देखि ८ गतेसम्म लामाचौर तीज महोत्सव हुने भएको छ। विगतमा तीन दिन चल्ने उक्त महोत्सव यसपालि पाँच दिन हुने भएको हो । उक्त महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम साथै खेलकुद प्रतियोगिताहरूको आयोजना गरिने पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष बमबहादुर गुरुङले जानकारी दिए। महोत्सवमा राष्ट्रिय महिला भलिबल, अन्तरमावि भलिबल प्रतियोगिता,… पुरा पढौ