राजनिती

नयाँ मुलुकी ऐन आउँछः मन्त्री थापा

पोखरा, २४ साउन। न्याय, कानुन तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले मुलुकी ऐन परिवर्तन गरी नयाँ ऐन आउने बताएका छन्। उनले बुधबारको संसद् बैठकमा मुलुक ऐन परिवर्तनको प्रस्ताव पेश गर्ने जानकारी दिए। नेपाल महिला संघको ७० आंै स्थापना दिवस अवसरमा पोखरामा आयोजित जिल्ला भेलामा उनले बुधबार टेलिभिजन हेर्न सबैलाई आग्रह गरे। 'मुलुकी ऐनलाई व्यवहारिक, समसायिक बनाउने गरी परिवर्तन गर्न प्रस्ताव… पुरा पढौ

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री नभए आन्दोलन

पोखरा, २२ साउन। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको पक्षमा सहमति नजुटे आन्दोलन गर्ने चेतावनी दिएका छन्। मुलुकको राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा कार्यकारी प्रधानमन्त्री दुबै विकल्प खुल्ला राखेको उनको भनाइ छ। 'दुइमध्ये जुनमा सहमति भएपनि हुन्छ’-उनले भने-'अन्यथा आन्दोलन गर्नुपर्ने अवस्था पनि आउन सक्छ।’ यद्यपी उनले अहिले नै आन्दोलनको बारेमा भने सोचिनसकेको भन्दै… पुरा पढौ

‘अराजकता हावी हुँदा हारियो’

विस्तारै आफ्नो शाख गुमाउँदै गएको नेकपा माओवादी केन्द्रले निर्वाचनमा यस्तो खराब नतिजा व्यहोनुपर्नाको मुख्य कारण संगठनमा अराजकता हावी, भद्दा कमिटी र अस्तव्यस्तता रहेको भन्दै जिल्ला संयोजकले नेतृत्वको खबरदारी गरेका छन्। पोखरामा आइतवार शुरु भएको नेकपा (माओवादी केन्द्र) प्रदेश नम्वर ४ को प्रशिक्षण भेलामा बैठकमा प्रदेश अन्तर्गतका जिल्ला संयोजकले चुनावी रिपोर्ट प्रस्तुत गर्दै चुनावी तालमेलमा पहल लिन नसक्नु पनि कमजोरी भएको… पुरा पढौ

राप्रपा विभाजन

काठमाडौ', २२ साउन। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) गठन गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका ७५ केन्द्रीय सदस्य तथा २२ सांसदसहित नयाँ पार्टीदर्ता गर्न निर्वाचन आयोगमा आज प्रक्रिया शुरु भएको नवगठित पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए। पार्टीअध्यक्ष कमल थापाले एक पक्षीय रूपमा निर्णय गर्ने गरेको, पार्टीो मूल सिद्धान्तका रूपमा रहेको हिन्दू राष्ट्र र… पुरा पढौ

एमालेद्वारा भरतपुर महानगरको सपथ बहिष्कार

चितवन, २२ साउन। भरतपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यको आइतवार आयोजना गरिएको समथग्रहण नेकपा एमालेले बहिष्कार गरेको छ। नेकपा एमाले चितवनका उपाध्यक्ष तेजेन्द्र खड्काले मतपत्र च्यात्ने र षड्यन्त्र गर्नेको रोहवरमा एमाले जनप्रतिनिधिले समथग्रहण नगर्ने बताए। उनले भने-'यो कार्यक्रममा मतपत्र च्यात्ने र षड्यन्त्र गर्ने पनि छन्, उनीहरूको रोहवरमा एमालेका तर्फबाट विजयी जनप्रतिनिधिले सपथग्रहण गर्दैनन्।’ उनले मतपत्र च्यात्नेसँगै सपथ गराउँदा… पुरा पढौ

नमूना महानगर बनाउँछु : दाहाल

भरतपुर महानगरपालिकामा शनिवार राती मतगणना सम्पन्न भएपछि आइतवार विजय र्‍याली निकालिएको छ। माओवादी केन्द्रकी रेणु दाहाल प्रमुख र नेपाली कांग्रेसकी पार्वती शाह उपप्रमुख पदमा विजयी भएका थिए। नेपाली काँग्रेस र माओवादी केन्द्रले संयुक्त रूपमा विजय र्‍याली आयोजना गरेका हुन्। भरतपुरको चौबीसकोठीबाट शुरु भएको र्‍याली नारायणगढको पुलचोकमा पुगेर सम्पन्न भएको थियो। र्‍यालीमा महानगरका सबै वडाबाट निर्वाचित प्रतिनिधिसहित नेपाली काँग्रेस र माओवादी… पुरा पढौ

जनताले जिताए, षड्यन्त्रले हरायो : ज्ञवाली

भरतपुर महानगरपालिकामा प्रमुख पदमा पराजित देवीप्रसाद ज्ञवालीले आफूलाई जनताले मत दिएर जिताए पनि षड्यन्त्रपूर्ण तरिकाबाट हराइएको बताएका छन्। उनले काँग्रेस-माओवादी गठबन्धन सरकारले राज्यशक्तिको चरम दुरूपयोग गरेर आफूलाई हराएको आरोप लगाए। उनले भने-'मलाई हराउन निर्वाचन आयोग र सर्वोच्च अदालतको पनि दुरूपयोग गरियो।’ मतपत्र नच्यातिएको भए आफूले दुर्इ सय ६० भन्दा बढी मतले जित्ने तथ्याड्ढले देखाएको उनले बताए। उनले भने-'पराजय हुने भएपछि… पुरा पढौ

भरतपुर महानगरपालिका प्रमुखमा दाहाल विजयी

चितवन, २१ साउन । सवाधिक चर्चामा रहेको भरतपुर महानगरपालिकाको प्रमुख पदमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल विजयी भएकी छिन्। उनले  ४३ हजार एक सय २७ मत प्राप्त गरिन् भने नेकपा एमालेका प्रमुख पदका उम्मेदवार देवीप्रसाद ज्ञवालीले ४२ हजार नौ सय २४ मत प्राप्त गरेका छन्। उपप्रमुख पदमा नेपाली काँग्रेसकी पार्वती शाह विजयी भएकी छिन्। उनले ४७ हजार एक सय ९७ मत… पुरा पढौ

सबैको नजर भरतपुर १९ माआज पुनः मतदान हुँदै, केन्द्रीय नेता वडाकेन्द्रित

चितवन, १९ साउन। सबैको चासो रहेको भरतपुर महानगरापलिका वडा नम्बर १९ मा शुक्रबार पुनः निर्वाचन हुँदैछ। पुनः निर्वाचन हुने भएपछि दलका केन्द्रीय नेताहरु पनि उक्त वडामा केन्द्रित भएका छन्। सबै दलले केन्द्रीय नेताहरु ल्याएर वडाकेन्द्रित गरेका छन्। एमाले, काँग्रेस र नेकपा माओवादीले प्रतिष्ठाको विषय बनाएका भरतपुरका निर्वाचनमा मतदाता प्रभावित पार्न केन्द्रीय नेताहरु यहाँ ल्याएका हुन्। वैशाख ३१ को निर्वाचनपछि मतगणनाक्रममा जेठ… पुरा पढौ

एमालेको पहिले नै जित : रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भरतपुरका जनताले नेकपा एमालेका मेयरका उम्मेदवार देवीप्रसाद ज्ञवालीलाई पहिले नै जिताइसकेको बताएका छन्। प्रेस चौतारी चितवनले बिहीवार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै रावलले भरतपुर १९ का जनताले अहिले पनि ज्ञवालीलाई जिताउने बताए। उनले भने-'भरतपुर १९ का जनताले अन्याय गर्दैनन्, एमालेलाई जिताएर जनता न्यायको पक्षमा रहेको देखाइ दिनेछन्।’ यहाँको विकासका लागि पनि भरतपुरमा एमालेलाई… पुरा पढौ