राजनिती

जोशीको उम्मेदवारी रद्द

काठमाडौं, १८ कात्तिक । आफ्नै पार्टी वरिष्ठ नेताविरुद्ध तनहुँ १ मा बागी उम्मेदवारी दिएका गोविन्दराज जोशीको उम्मेदवारी रद्द भएको छ । जोशीको उम्मेदवारी वैधानिक नभएको भन्दै काँग्रेस उम्मेदवार रामचन्द्र पौडेलले नै निर्वाचन कार्यालयमा उजुरी दिएपछि भ्रष्टाचारमा दोषी ठहरिएकाले चुनाव लड्न अयोग्य हुने निर्णय सुनाइएको हो ।जोशीविरुद्ध शुक्रबार तनहुँ जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । उजुरी छानविन गर्दा जोशी उम्मेद्वारका लागि अयोग्य ठहरिएको… पुरा पढौ

काँग्रेस कास्की-३ निर्वाचन तयारीमा जुट्यो

पोखरा, १८ कात्तिक। नेपाली काँग्रेस क्षेत्र नं. ३ ले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी थालेको छ। शनिबार क्षेत्र नं. ३ को क्षेत्रीय भेला आयोजना गरी तयारी थालिएको नेपाली काँग्रेस क्षेत्र नं. ३ का सभापति पोषनाथ शर्माले जानकारी दिए। उनको अध्यक्षतामा तीन हजार पाँच सय एक सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ। समितिमा यस क्षेत्रका पार्टी क्रियाशील सदस्य, भ्रातृसंस्था,… पुरा पढौ

काँग्रेसको घोषणापत्र सार्वजनिक

काठमाडौं, १४ कात्तिक। प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचनका लागि नेपाली काँग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। पार्टीकार्यालय सानेपामा मंगलबार पत्रकार सम्मेलन गरी काँग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो। घोषणपत्र सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको स्थायित्व र आर्थिक समृद्धिका लागि आगामी निर्वाचनमा काँग्रेसले जित्नु अपरिहार्य भएको बताए। काँग्रेसको नेतृत्वमा नै २००७ सालयता मुलुकमा ठूला परिवर्तन सम्भव… पुरा पढौ

वाम गठबन्धनबाट उम्मेदवार टुंगो

नवलपुर, १४ कात्तिक। वाम गठबन्धनले नवलपुर क्षेत्रमा उम्मेदवारको नाम टुंगाएको छ। वाम गठबन्धनको मंगलबार बसेको संयुक्त बैठकले नवलपुर जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाबाट उठ्ने उम्मेदवारको नाम टुंगो लगाएको हो। स्रोतका अनुसार मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनअन्तर्गत हुने नवलपुर क्षेत्रमा रहेका २ प्रतिनिधिसभा र ४ वटा प्रदेशसभाको निर्वाचनमा एमाले र माओवादी केन्द्रले आधा आधा लिने गरी केन्द्रमा अन्तिम नाम सहित… पुरा पढौ

‘तालमेल एकताको प्रक्रिया’

चितवन, १३ कात्तिक। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम तालमेल मात्रै नभएर एकताको प्रक्रिया भएको बताएका छन्। प्रेस चौतारी नेपाल चितवन र प्रेस सेन्टर चितवन शाखाले सोमबार भरतपुर विमानस्थलमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै दाहालले वाम तालमेलमा राजनीतिक र वैचारिक विषय पनि समावेश भएको बताए। वाम तालमेल एकतासहितको विशेषता भएकोले स्थानीय निर्वाचनमा भएका जस्तो तालमेल अहिले नभएको उनको दावी… पुरा पढौ

कम्युनिजम विश्वमै टिक्दैन : डा भट्टराई

पोखरा, १३ कात्तिक। नयाँ शक्ति पार्टीका संयोजक तथा गोरखा क्षेत्र नम्बर २ का प्रत्यक्ष उम्मेदवार डा. बाबुराम भट्टराईले पुरानै शैलीका कम्युनिष्ट पार्टीरु विश्वबाटै विलय हुने दावी गरेका छन्। पोखरामा बसोबास गर्ने गोरखाली समुदायसँग सोमबार अन्तर्त्रिmया गर्दै उनले संसारले नै असफल मानेको कम्युनिजम नेपालमा झनै व्यवहारिक नभएको जिकिर गरे। 'सीमित देशहरुमा निश्चित समयका लागि कम्युनिजम चल्यो। अहिले मै हुँ भन्ने कम्युनिष्ट… पुरा पढौ

हारको मानसिकता नबनाउन र्घर्तीको आग्रह

लमजुङ, १३ कात्तिक। नेपाली काँग्रेसका पूर्वकेन्द्रीय सदस्य दिलबहादुर र्घर्तीले नेपाली काँग्रेस व्यक्ति नभई विचार भएको बताएका छन्। नेपाली काँग्रेस सुन्दरवजार नगरकार्य समितिले आयोजना गरेको विशेष भेलामा सम्बोधन गर्दै नेता र्घर्तीले यस्तो बताएका हुन्। 'हामी २००७ सालदेखि प्रजातन्त्रका निम्ति लड्दैआएका छौँ, बीचमा धेरै उतारचढाव आए तर हामीले जित्दै आएका छौं’-नेता र्घर्तीले भने-'काँग्रेस विचार र सिद्धान्तको राजनीति हो, विचार कहिल्यै हार्दैन र… पुरा पढौ

केन्द्र र प्रदेशको मतपत्र छुट्टै : निर्वाचन आयोग

काठमाडौ १२ कात्तिक। निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको लागि छुट्टा छुट्टै मतपत्र छाप्ने तयारी गरेको छ। सवोर्च्चको आदेशपछि छुट्टाछुट्टै मतपत्र छाप्न निर्वाचन आयोग तयार भएको हो। यसअघि आयोगले एउटै मतपत्रमा माथिल्लो भागमा प्रतिनिधिसमा र तल्लो भागमा प्रदेश सभाको मतपत्र छाप्ने तयारी गरेको थियो। छुट्टाछुट्टै मतपत्र छाप्ने निर्णय गरेको निर्वाचन आयोगले चुनाव भने तोकिएकै मितिमा हुने दाबी गरेको… पुरा पढौ

आजसम्म वामगठवन्धनको सबै क्षेत्रको उम्मेदवारी टुंगो लगाइने

काठमाडौँ, १२ कात्तिक। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले सोमवारसम्म प्रतिनिधि सभा तथा प्रदेश सभाको दोस्रो चरणको उम्मेदवारी टुङ्ग्याउने भएका छन्। आइतवार बसेको पार्टीएकता संयोजन समिति र उम्मेदवार छनोट समितिको संयुक्त बैठकले सोमवारसम्म सबै तहको उम्मेदवार निक्योर्ल गर्ने निर्णय गरेको हो। दुर्इ जिल्लाका केही क्षेत्रमा उम्मेदवारीको विषयलाई टुङ्ग्याउन बाँकी रहेको जानकारी दिँदै माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले अरू क्षेत्रमा भने… पुरा पढौ

‘वाम गठबन्धन राष्ट्रियता कमजोर पार्ने षड्यन्त्र’

पोखरा, ११ कात्तिक। वाम गठबन्धनबाट साम्यवाद र अधिनायकवादको खतरा रहेको भन्दै नेपाली काँग्रेस सशंकित छ। पार्टीसभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरामा आयोजित कार्यक्रममा उत्तर कोरियाको उदाहरण नै दिएर उक्त गठबन्धन राष्ट्रियता कमजोर पार्ने षड्यन्त्र भएको आशंका गरे। अखण्ड नेपाल पार्टीहित राप्रपाका पूर्व कोषाध्यक्ष एवं पूर्व सभासद सूर्यबहादुर केसीलाई पार्टीप्रवेश गराउन काँग्रेस कास्कीले नयाँबजारमा आयोजना गरेको कार्यक्रममा काँग्रेसका सबै नेताले वाम… पुरा पढौ