राजनिती

कार्यदलको गृहकार्य नसकेको भन्दै निर्णायक बैठक स्थगित

काठमाडौं, ६ फागुन। प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गरी मध्यजेठसम्ममा संविधानसभाको चुनाव सम्पन्न गर्ने गरी प्याकेजमा सहमति गर्ने प्रमुख चार दलको तयारी आइतबार पनि सफल हुन सकेन। सरकारको नेतृत्व, संरचना, संविधानको संशोधन, संवैधानिक निकायको नियुक्तिलगायतमा प्याकेजमा सहमति गर्ने बारेमा गृहकार्य गर्न नभ्याएका भन्दै आइतबार बस्ने भनिएको प्रमुख चार दलका शीर्ष नेताको बैठक सोमबार बिहानसम्मका लागि स्थगित भएको छ। कार्यदलले सहमतिको प्याकेज… पुरा पढौ

दलहरू प्याकेजमा सहमति गर्न सहमत, आठ सदस्यीय कार्यदल गठन

काठमाडौं, ५ फागुन। राजनीतिक गतिरोधको अन्त्यका लागि प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने विषयमा सैद्धान्तिक सहमतिमा पुगेका दलहरूले सबै विषयमा प्याकेजमा सहमति गर्ने निर्णय गरेका छन्। राजनीतिक निकासका लागि निर्णायक छलफल गर्ने भन्दै केही दिनयता राष्ट्रपति कार्यालयमा नियमित बैठक आयोजना गर्दै आएका दलहरूले शनिबारको बैठकबाट प्याकेजमा सहमति कायम गर्न आठ सदस्यीय कार्यदलसमेत गठन गरेको छ। चारवटै दलबाट दुर्इ-दुर्इजना सहभागी हुने… पुरा पढौ

कृषि विकास बैड्ढ कर्मचारी सङ्घ क्षेत्रीय अध्यक्षमा तिमिल्सिना आवधिक चुनाव नहुँदा लोकतन्त्र संस्थागत हुन सकेन : अधिकारी

पोखरा, ५ फागुन। कृषि विकास बैड्ढ कर्मचारी सङ्घ क्षेत्रीय समिति पोखराको शनिबार सम्पन्न आठौ क्षेत्रीय अधिवेशनले टेकराज तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ। समितिको उपाध्यक्षमा उदयराम शर्मा पौडेल, सचिवमा भोजराज घिमिरे, सहसचिवमा गायत्री सुवेदी र कोषाध्यक्षमा कर्णबहादुर एसी चयन भएका छन्। समितिको सदस्यहरूमा हरिप्रसाद काफ्ले, देवि हमाल ठकुरी, भवानी घिमिरे, उर्मिला भट्टराई, कृष्णबहादुर र्घर्ती, पदमप्रसाद न्यौपाने, काशीराज आचार्य… पुरा पढौ

प्रधानन्यायाधीश प्रधानमन्त्री बन्ने

१.  संविधानसभाको निर्वाचन प्रयोजनका लागि प्रधानन्यायाधीशको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने कुरामा सहमति जुट्दै गएको छ। हिजो प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्न हुँदैन भनेर हिचकिचाउनेहरू पनि अहिले त्यसका लागि तैयार भएका छन्। अब एक-दुर्इ दिनमा नै प्रधानन्यायाधीशको नेतृत्वको सरकारले मूत रूप लिने अनुमान गरिएको छ। २.     प्रधानन्यायाधीशको नेतृत्वमा राष्ट्रिय सरकारको कुरा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो हेटौंडामा सम्पन्न… पुरा पढौ

चुनावी सरकारको नेतृत्व स्वतन्त्र व्यक्तिबाट हुन सक्दैन : काङ्ग्रेस नेता गुरुङ

वालिङ, २ फागुन। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता धनराज गुरुङ्ले स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन हुन नसक्ने बताएका छन्। ‘स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन हुन सक्दैन’- नेता गुरुङ्ले भने-’यो सबै एकीकृत माओवादीको झुक्याउने र सत्ता टिकाउने खेल हो, यो प्रक्रिया काङ्ग्रेसलाई मान्य हुँदैन।’ एकीकृत नेकमा माओवादीले हेटौंडा महाधिवेशनबाट प्रधानन्यायाधिस खिलराज रेग्मीलाई आफ्नो प्रधानमन्त्रीको उम्मेदवार भनेर घोषणा… पुरा पढौ

एमाले र काङ्ग्रेसद्वारा प्रधानन्यायाधीश अस्वीकार

काठमाडौं, १ फागुन। नेकपा एमालेले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठनको प्रस्ताव अस्वीकार गरेको छ। कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको प्रमुख एउटै व्यक्तिलाई बनाउँदा शक्ति पृथकीकरणको सिद्वान्तविपरीत हुने एमालेको निष्कर्ष छ। एमाले केन्द्रीय समितिको म·लबार बसेको अनौपचारिक बैठकले प्रधानन्यायाधीशको नेतृत्वमा सहमतीय सरकार गठन गर्न नसकिने धारणा सार्वजनिक गरेको महासचिव इश्वर पोखरेलले जानकारी दिए। शक्ति पृथकीकरणको सिद्वान्त, अन्तरिम संविधान र विश्वव्यापी प्रचलित मूल्य… पुरा पढौ

एकीकृत माओवादीको सातौ महाधिवेशन आजबाट

काठमाडौ, १९ माघ। एकीकृत नेकपा माओवादीको २१ वर्षपछि हुन लागेको सातौँ राष्ट्रिय महाधिवेशन शनिबारबाट हेटौडामा सुरु हुँदैछ। शुक्रबार साँझसम्ममा महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमाओवादीले जनाएको छ। शनिबार मध्यान्ह हेटौडाको स्थानीय हुप्रचौरमा भव्य कार्यक्रमबीच महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ। पार्टीमहाधिवेशनमा सहभागी हुन अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्टराई, अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितका केन्द्रीय पदाधिकारी शुक्रबार नै हेटौडा पुग्ने… पुरा पढौ

आन्दोलनको बलबाटै सरकार ढाल्ने विपक्षीको उद्घोष

काठमाडौं, १६ माघ। नेपाली काङ्ग्रेस, नेकपा एमालेलगायतका विपक्षी दलले माओवादीले निर्वाचनबिनै सरकारको आयु लम्ब्याउन खोजेको भन्दै आन्दोलनको बलबाटै सरकार ढाल्ने चेतावनी दिएका छन्। विपक्षी दलले म·लबार राजधानीमा आयोजना गरेको कार्यक्रममा संविधान निर्माण नगरी संविधानसभाको विघटन गर्ने सरकारलाई पदमा बसिरहने संवैधानिक र राजनीतिक हैसियत नभएकाले तुरुन्त सत्ता त्याग्न आग्रह गरेका हुन्। विपक्षी दलका दोस्रो तहका नेताहरूले एमाओवादीको नेतृत्वको गठबन्धनको सरकार सर्वसत्तावादतर्फ… पुरा पढौ

कास्की काङ्ग्रेसद्वारा विरोधसभाको तयारी

ढिकुरपोखरी, १६ माघ। सरकारले सर्वसत्तावाद, भ्रष्टाचार, दण्डहीनता, एवं महिला हिंसालाई प्रश्रय दिएको भन्दै कास्की काङ्ग्रेसले आगामी सोमबार पोखरामा विरोध सभा गर्ने भएको छ। जिल्ला सभापति यज्ञबहादुर थापाको अध्यक्षतामा म·लबार बसेको जिल्ला कार्यसमिति, महासमिति, महाधिवेशन प्रतिनिधि, भ्रातृ स·ठन एवं शुभेच्छुक सहभागी उक्त निर्णय गरेको हो। जसका लागि काङ्ग्रेसले वडा, नगर तथा विभिन्न ७६ वटा गाउँ एकाइमा प्रतिनिधि खटाइ विरोध सभामा अधिक… पुरा पढौ

राष्ट्रपतिले संसद् पुनस्र्थापना गर्न सक्छन् : वरिष्ठ न्यायाधीश

काठमाडौँ, १५ माघ। सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दामोदरप्रसाद शर्माले संविधानको बाधा अड्काउ धारा प्रयोग गरी राष्ट्रपतिले संसद् पुनस्र्थापना गराउनसक्ने विचार व्यक्त गरेका छन्। संवैधानिक कानुन व्यावसायी मञ्चद्वारा सोमबार आयोजित र्ँवर्तमान संवैधानिक सड्ढटको अन्त्यका लागि न्यायपालिकाको भूमिका’ विषयक छलफल कार्यक्रममा न्यायाधीश शर्माले विघटित संविधानसभाको आयु केही घण्टा बाँकी रहँदै नयाँ निर्वाचन घोषणा भएको भन्ने सञ्चार माध्यमबाट थाहा भएकाले राष्ट्रपतिलाई सो कुरा… पुरा पढौ