किरिया बसेका दाजुभाइ परीक्षामा

आदर्श समाज सम्वाददाता भर्खरै
स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री र सौगात क्षत्रीले बिहीबार अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका हुन् । फेदिखोला गाउँपालिका ४ का उनीहरु सिद्धार्थ माविका विद्यार्थी हुन् । उनीहरुको बाबुको ४ दिनअघि निधन भएको हो । शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जाका...
पूरा पढ्नुहोस्

सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

आदर्श समाज सम्वाददाता ८ घण्टा अगाडि
पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा छ । एसइर्ईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको बोर्डले जनाएको छ । परीक्षा दिने पाँच लाख बढी बोर्डले चैत १५...
पूरा पढ्नुहोस्

पोखरा

अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक दिवस समारोहका वक्ताले उक्त कुरा चर्चा गर्दै विद्यालयको…

पूरा पढ्नुहोस्

राजनीति

एमाले कास्की अधिवेशन : दुइतिहाइले बुझे मनोनयन फाराम

पोखरा । पोखरा सभागृहमा जारी नेकपा (एमाले) कास्कीको ११ औं जिल्ला अधिवेशनमा मनोनयन पत्र वितरण सुरु भएको छ । २ दिनसम्म बन्दसत्र गरेर सोमबार साँझदेखि मनोनयन पत्र वितरण…

पूरा पढ्नुहोस्

खेलकुद

चाकडी प्रथा अन्त्य जरुरी: खेलकुद मन्त्री श्रेष्ठ

पोखरा । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेलकुदमा चाकडी गर्ने परिपाटीले खेलकुद क्षेत्र अघि बढ्न नसकेको टिप्पणी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेतासमेत रहेका मन्त्री…

पूरा पढ्नुहोस्

शिक्षा

शैक्षिक गुणस्तर सुधारका लागि वडाकोे प्रतिवद्धता

पोखरा । पोखरा महानगरपालिका ९ नं. वडा कार्यालयले वडाभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र एक रूपताका लागि ९ बुँदे प्रतिवद्धता जारी गर्दै कार्यशाला गोष्ठी सम्पन्न गरेको छ…

पूरा पढ्नुहोस्

स्वास्थ्य

गण्डकीले ल्यायो स्वास्थ्य तालिम रणनीति

पोखरा । गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रका तालिमलाई व्यवस्थित, योजनावद्ध र प्रभावकारी बनाउन रणनीति तयार गरिएको छ । फागुन २३ गतेको गण्डकीको मन्त्रिपरिषद् बैठकले यो रणनीति स्वीकृत गरिसकेको छ…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

फेदीखोलाको सर्केटारीमा प्रथम आलु प्रदर्शनी

स्याङ्जा । फेदीखोला गाउँपालिका १ सर्केटारीमा २ दिनेसम्म चलेको प्रथम फेदीखोला आलु प्रदर्शनी सकिएको छ । आलु पकेट विस्तारसँगै प्रवद्र्धनमा जोड दिने उद्देश्यले आलु प्रदर्शनी गरिएको हो ।…

पूरा पढ्नुहोस्

सञ्जीवले ल्याए ‘जून ओर्लेको रात’

पोखरा । कवि सञ्जीव पौडेलको कवितासंग्रह ‘जून ओर्लेको रात’ बजारमा आएको छ । शनिबार पोखरामा आयोजित दौंतरी कार्यक्रममा उक्त कृति सार्वजनिक गरियो । साहित्यकार सरूभक्त, तीर्थ श्रेष्ठ, लोकगायिका…

पूरा पढ्नुहोस्

बुवाआमाको स्मृतिमा ५ लाखको अक्षय कोष

पोखरा । पोखरा महानगरपालिका वडा न ६ बैदाममा अवस्थित पहारी कुल संरक्षण समिति कास्कीमा ५ लाखको अक्षयकोष स्थापना गरिएको छ । पोखरा ६ बैदामका दण्डपाणि र जमुना पहारीको…

पूरा पढ्नुहोस्