देश र समाज

लेखनाथ महोत्सवको तयारी तीव्र

लेखनाथ, ८ माघ। महोत्सव लेखनाथको संस्कृति स्थानीय उत्पादन, विकास र समृद्धि भन्ने मुल नाराको साथ माघ २६ देखि फागुन ८ सम्म सञ्चालन हुन लागेको नवौं लेखनाथ महोत्सवको तयारी तीव्र रूपमा अगाडि बढेको छ। आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य सङ्घले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी तीव्र गतिले अगाडि बढेको र करिब ९० प्रतिशत कार्य सम्पन्न भएको जानकारी गराएको हो।… पुरा पढौ

निर्माण व्यवसायी सङ्घ कास्कीको रजत महोत्सवमा सम्मान

पोखरा, ८ माघ। नेपाल निर्माण व्यवसायी सङ्घ कास्कीको रजत महोत्सव विभिन्न कार्यक्रमसहित शनिबार सम्पन्न भएको  छ। सो अवसरमा बोल्दै नेपाल निर्माण व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष जयराम लामिछानेले ‘पूर्वाधार विकास राष्ट्र निर्माणको आधार, बनौँ सबै पक्ष जिम्मेवार’ भन्ने नारालाई सार्थकता प्रदान गर्न व्यवसायी र राज्य दुबै जिम्मेवार हुनुपर्नेमा जोड दिए। पूर्वसभासद् एवं निर्माण व्यवसायी सूर्यबहादुर केसीले नेपालका निर्माण व्यवसायीहरू अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा… पुरा पढौ

ढिकालेथर महिला बचतको साधारण सभा

पोखरा, ८ माघ। ढिकालेथर महिला बचत तथा ऋण सहकारी संस्था पोखरा-१२ को प्रारम्भिक साधारणसभा तथा अधिवेशन शनिबार सम्पन्न भयो। अधिवेशनले जमुना आचार्यको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा प्रतिभा आचार्य, सचिवमा शान्ति आचार्य, कोषाध्यक्षमा शर्मिला कार्की रहेका छन् भने सदस्यमा रीता आचार्य, मना आचार्य, मेनुका अधिकारी, विष्णुमाया खत्री र पार्वती कार्की छन्। यसैगरी लेखा समिति संयोजकमा… पुरा पढौ

दुर्गमका विपन्न परिवारका लागि कपडा सड्ढलन

पोखरा, ८ माघ। हुम्ला जुम्लाका विपन्न वर्गका लागि भन्दै पोखरामा सञ्चालित कपडा सड्ढलन अभियानमा विभिन्न सङ्घसंस्थाहरूले ऐक्यबद्धता जनाउँदै सहयोग गरेका छन्। मानव विकास मञ्च नेपाल र मानव मिलन नारी जागरण नेपालको संयुक्त आयोजना तथा विभिन्न सङ्घसंस्थाको समन्वयमा सञ्चालन भइरहेको उक्त अभियानलाई सहयोग गर्ने व्यक्ति तथा सङ्घसंस्थाको सहभागिता बढ्दै गएको हो।आइतबार पोखराको बिरौटामा स्वामी नारायण नारी जागरणका सचिव लक्ष्मी पोख्रेलको सक्रियतामा… पुरा पढौ

सिद्धि-सेतुली स्मृति पुरस्कार-२०६९ बाट खातुन सम्मानित

पोखरा, ७ माघ। मुस्कान क्लब मियाँपाटनकी संस्थापक तथा अध्यक्ष जैनव खातुन "सिद्धि-सेतुली स्मृति पुरस्कार-२०६९" द्धारा सम्मानित भएकी छन्। सिद्धि-सेतुली स्मृति प्रतिष्ठान पोखराले दिवंगत आमा सेतुलीमाया शाक्यको छैटौ वाषिर्कीको पावन स्मृतिमा आइतबार आयोजित समारोहबीच खातुन सम्मानित भएकी हुन्। समारोहमा प्रमुख अतिथि तमुधि नेपालकी अध्यक्ष कर्मा तमुले उनलाई सम्मान पत्र र पुरस्कार राशी १० ह जार रुपैया प्रदान गरी सम्मान गरेकी थिइन।… पुरा पढौ

प्रहरी कार्यालय तोडफोडपछि पाल्पाको रामपुरमा कफ्र्यु

पाल्पा, ७ माघ। पाल्पाको रामपुर-५ की २७ वर्षीया सोनु श्रेष्ठ (खनाल) का हत्यारालाई कारबाहीको लागि माग गर्दै स्थानीयले गरेको प्रदर्शनले उग्र रूप लिएपछि प्रशासनले पाल्पाको रामपुर बजार क्षेत्रमा अनिश्तिकालीन कफ्यु आदेश जारी गरेको छ। आफ्नै श्रीमान्ले हत्या गरेर फालेको भनी कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालयमा तोडफोड तथा आगजनी गरेपछि दिउँसो ३ बजेबाट कर्फ्र्यु आदेश जारी गरिएको हो। प्रदर्शनमा प्रहरीले… पुरा पढौ

कृषि विकास बैड्ढको ४६ औं वाषिर्कोत्सव सम्पन्न

पोखरा, ७ माघ। कृषि विकास बैड्ढ लिमिटेडको ४६ आंै वाषिर्कोत्सवका अवसरमा पोखरामा पनि आइतबार विविध कार्यक्रम सम्पन्न भएका छन्। वाषिर्कोत्सवका अवसरमा पुनर्मिलन समारोह, रक्तदान र खेलकुद प्रतियोगिता सम्पन्न गरिएको हो। पुनर्मिलन समारोहमा बोल्दै नेपाल राष्ट्र बैड्ढ पोखराका व्यवस्थापक ऋषिकेश भट्टले कृषि विकास बैड्ढ अवसर र चुनौतीका बीचमा रहेको भन्दै सम्भावनाहरूलाई खोजेर अघि बढ्न सुझाव दिए। उनले कृषि विकास बैड्ढप्रति जनताले… पुरा पढौ

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ कास्कीको अध्यक्षमा गौतम

लेखनाथ, ७ माघ। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ कास्की शाखाको शनिबार सम्पन्न सातौं महाधिवेशनबाट जगदीश गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। निर्वाचनमा बराबर मत प्राप्त गरेका अध्यक्ष पदका प्रत्यासी सुरेन्द्रराज पौडेलले आफ्नो दाबी छाडेपछि गौतम निर्वाचित भएका हुन्। अध्यक्ष पदका लागि भएको निर्वाचनमा दुवै उम्मेदवारले ७१/७१ मत प्राप्त गरेका थिए। देउराली बुक्स एण्ड स्टेशनरीका सुरेन्द्र पौडेलले संस्थागत विकास… पुरा पढौ

निर्माण व्यवसायी सङ्घ कास्कीको २१ औं साधारणसभा अग्रज व्यवसायी तथा उत्कृष्ट विद्यार्थी सम्मानित

पोखरा, ६ माघ। नेपाल निर्माण व्यवसायी सङ्घ कास्कीको २१ औं साधारणसभा शनिबार सम्पन्न भयो। सभाको उद्घाटन समारोहमा अग्रज निर्माण व्यवसायी र निर्माण व्यवसायीका प्रवेशिकामा सवोर्त्कृष्ट अंक ल्याउने एक एक जना छोराछोरीलाई सम्मान गरिएको छ। सम्मानित हुने अग्रज निर्माण व्यवसायीहरूमा लक्ष्मी निर्माण सेवाका प्रोप्राइटर नरहरि तिमिल्सिना र पन्नाचन कन्डक्सन कम्पनीका प्रोप्राइटर चन्द्रकुमार पन्नाचन रहेका छन्। उनीहरूलाई समारोहका प्रमुख अतिथि नेपाल निर्माण… पुरा पढौ

लेखनाथ जेसीजको पदस्थापन

लेखनाथ, ६ माघ। लेखनाथ जेसीज वर्ष २०१३ का पदाधिकारीको पदस्थापन शनिबार गरिएको छ। सो अवसरमा वर्ष २०१२ का अध्यक्ष विवेकलाल श्रेष्ठले वर्ष २०१३ का अध्यक्ष नगेन्द्रराज बराललाई पद तथा गोपनीयताको सपथ खुवाएका थिए बरालले नयाँ कार्यसमितिका पदाधिकारीलाई सामूहिकरूपमा सपथ ग्रहण गराएका थिए। कार्यक्रमको उद्घाटन गर्दै नेपाल जेसीजका केन्द्रीय कार्यकारिणी उपाध्यक्ष निशान्त आचार्यले देश निर्माण र दक्ष जनशक्ति तयार गर्नका लागि… पुरा पढौ