देश र समाज

१६ घण्टापछि राजमार्ग एकतर्फी खुल्यो

बुटवल, २४ असार। आइतबार बेलुकादेखि अवरूद्ध सिर्द्धार्थ राजमार्ग सोमबार दिउँसोदेखि एकतफीरूपमा खुलेको छ। सडक डिभिजन कार्यालय पाल्पाको दिनभरको प्रयासपछि तानसेन-बुटवल सडकखण्डमा यातायात सञ्चालन भएको छ। सिर्द्धार्थ राजार्गको पाल्पा खण्डअन्तर्गत पर्ने केराबारी चौबिसमाइलमा पहिरो खस्दा १६ घण्टादेखि बाटो अबरूद्ध बनेको थियो भने नौँ जिल्लाका यात्रु गन्तब्यमा नपुगीबीच बाटोमै बस्न बाध्य भएका थिए। वर्षाले राजमार्गको माथिबाट पहिरोले बाटो पुरिदा खस्दा काठमाडौँ, बुटवल,… पुरा पढौ

संस्कृति बचाउन पत्रपत्रिकाको भूमिका महत्त्वपूर्ण : प्रश्रति

तनहुँ, २४ असार।भञ्ज्याङ दैनिकले प्रकाशनको ३१ औं वर्ष पूरा गरी ३२ औं वर्ष प्रवेशको अवसरमा सोमबार दमौलीमा वाषिर्कोत्सव समारोह सम्पन्न गरेको छ। समारोहको प्रमुख अतिथि एवं साहित्यकार तथा राजनीतिकज्ञ मोदनाथ प्रश्रतिले उद्घाटन गरेका थिए। उनले हाम्रो भाषा, साहित्य, संस्कृति र राष्ट्रियता बचाइराख्नपत्रपत्रिकाहरूको भूमिका ठूलो हुने बताए। उनले, हाम्रो सभ्यता, संस्कृति र नेपाली शब्दहरूलाई अंग्रेजीले खाँदै लगेको हुँदा हाम्रो भाषा, संस्कृति… पुरा पढौ

वैदेशिक रोजगारलाई व्यवस्थिथत बनाउन गम्भीर बन्नुपर्ने

पोखरा, २३ असार।वैदेशिक रोजगारलाई व्यवस्थिथत बनाउन रोजगारीका लागि जाने व्यक्ति, मेनपावर कम्पनी र राज्य गम्भीर बन्नुपर्ने आवश्यकता पोखराका आइतबार आयोजित एक कार्यक्रमका वक्ताहरूले औंल्याएका छन्। जिल्ला जनसङ्ख्या समन्वय समिति कास्कीले आयोजना गरेको वैदेशिक रोजगारसँग सम्बन्धीत सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले त्यस्तो औंल्याएका हुन्। कार्यक्रममा सरकारी निकायका कर्मचारी, मेनपावर कम्पनीका प्रतिनिधि र सञ्चारकर्मी गरी २० जनाको सहभागिता रहेको थियो। वैदेशिक रोजगार… पुरा पढौ

एमाले पोखरा-१ को १३ औं वडा अधिवेशन

पोखरा, २३ असार।नेकपा एमाले पोखरा-१ को १३  औं वडा अधिवेशन शनिबार सम्पन भयो। अधिवेशनको उद्घाटन गर्दै नेकपा एमालेका कास्की जिल्ला कमिटीका अध्यक्ष मानबहादुर जिसीले एमाले कमजोर भए राष्ट्रियता नै कमजोर हुने बताए। उनले आगामी संविधानसभाको निर्वाचनमा एमाले नीति र नेतृत्वमा बलियो हुनुपर्ने बताउँदै संस्थापक नेता पुष्पलालले आफ्नो नामको पछाडि थर नलेखेको तर एमाओवादी आज जातजातको नाममा राज्य बाँड्न खोजेर देशमा… पुरा पढौ

महतगौडामा रोटरीद्वारा छात्रवृत्ति प्रदान

पोखरा, २३ असार।पोखरा-१७ महतगौडामा रोटरी क्लब अफ पोखरा फिस्टेलले जानकी निमाविमा अध्यानरत दुर्इ जना बालिकालाई छात्रवृत्ति प्रदान गरेको छ। कार्यक्रममा क्लबका पास्ट पे्रसिडेन्ट राजु पौडेलले बच्चाहरूको पढाइ निरन्तर राम्रो हुँदै गएमा आगामी वर्ष पनि सोही बच्चाले नै निरन्तरता पाउने, यदि पढाइ कमजोर भएमा सो छात्रवृत्ति अको वर्ष अको व्यक्तिले पाउन सक्ने बताए। क्लबका प्रेसिडेन्ट इलेक्टेड रमाकान्त बरालले यो छात्रवृत्ति फन्डको… पुरा पढौ

विदेशी भूमिमा नेपाली चेलीको सङ्गीत मोह

पोखरा, २३ असार।पर्वतकी एक चेलीले विदेशी भुमिमा रहेर पनि नेपाली गीतस·ीतको उत्थानका लागि सक्रियता देखाएकी छिन्। साहित्यमा अत्यन्तै रुची राख्ने पर्वत पाङराङ घर भई अहिलेर्र् इजरायलमा रोजगारीको सिलसिलामा पुगेकी दिपिका भुषाललेर्र् इजरायलबाटै नयाँ गित आईतबार सार्वजनिक गर्नुभएको छ। सानैदेखि गजल, कविता र गीत लेख्दै आएकी भूषालको शब्दलेखनमा पीडा दिने निष्ठूरीलाई बोलको गित र्सार्वजनिक भएको हो। इजरायलमै एक औपचारिक कार्यक्रम आयोजना… पुरा पढौ

मादी नदीमा बस खस्दा ११ को मृत्यु, १० घाइते

पोखरा, २२ असार।पोखराबाट मुग्लिनतर्फ जाँदै गरेको यात्रुबस शनिबार साँझ तनहुँको दमौलीस्थित मादी नदीमा खस्दा ११ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते छन्। दुर्घटनामा परी ज्यान गुमाउनेहरूमध्ये पाँचजनाको मात्र सनाखत भएको छ। मृत्यु हुनेमा भानु-९ घर भई हाल पोखरा-१४ चाउथे बस्ने २२ वर्षीया मनु थापा, व्यास-११ निवासी अन्दाजी आठ वर्षीय आयुष थापा, व्यास-१ भादगाउँकी टीकामाया आले, खोटाङ घर भएका… पुरा पढौ

लेखनाथलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नुपर्नेमा जोड

लेखनाथ, २० असार।सात तालको सहर लेखनाथ नगरपालिकालाई सुविधासम्पन्न बनाउन र पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नुपर्नेमा स्थानीयवासीदेखि सचिवसम्मले जोड दिएका छन्। लेखनाथ उद्योग बाणिज्य सङ्घको १७ औं वाषिर्कोत्सवमा भाग लिन आएका जल तथा उर्जा आयोगका सचिव डा. कृष्णचन्द्र पौडेलले यहाँको सुन्दरता र आफ्नो गाउँ आफै बनाउँ भन्ने भावना स्थानीयमा रहेकोले सबै कुरा मिलाएर विकासमा अघि बढ्न सुझाव दिए। लेखनाथ र पोखरामा… पुरा पढौ

बङगुरपालन सहकारीद्वारा युवा स्वरोजगारको रकम वितरण

गल्याङ, २० असार।स्याङ्जाको जगत्रदेवी गाविस वडा नं ८ तल्लोगल्याङस्तिर ब·ुर पालन सहकारी संस्थाले युवा स्वरोजगारअन्तर्गतको दोस्रो चरणको रकम वितरण गरेको छ। वितरण कार्यक्रममा बोल्दै स्याङ्जा जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष महेन्द्र श्रेष्ठले युवाहरू आत्मनिर्भर हुन सकेमा देश विकासका साथै युवाशक्ति पलायन हुनबाट बचाउन सकिने बताए। कार्यक्रममा बखुरपालन सहकारी संस्थाका सल्लाहकार संयोजक पदमबहादुर गाहामगर, समाजसेवी दुर्गाबहादुर सिरज, धर्मबहादुर राना, खड्गबहादुर रानालगायतले … पुरा पढौ

ढोरपाटनको अतिक्रमित जग्गा हटाउने अभियान सुरु

बागलुङ, २० असार।नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्ष क्षेत्रमा भएको अतिक्रमित जग्गा हटाउन आरक्षले अभियान सुरु गरेको छ। विकट क्षेत्रको रूपमा रहेको आरक्ष क्षेत्र वरपरको जग्गामा स्थानीयवासीले अतिक्रमण गरी खेतीपाती गर्ने क्रम बढ्दै गएपछि आरक्षले अतिक्रमण हटाउन तल्लो तहबाट अभियान सुरु गरेको हो। आरक्ष कार्यालयले सुरुमा स्थानीयवासीलाई भेला गराई अतिक्रमण नगर्नका लागि आग्रह गरेको थियो। त्यसलगत्तै शिकार आरक्ष क्षेत्रका… पुरा पढौ