देश र समाज

चोरीमा संलग्न पक्राउ

पोखरा, २ जेठ । कास्की प्रहरीले पोखराका विभिन्न स्थानमा भएका चोरीका घटनामा संलग्न २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा मान्वु घर भइ हाल पोखरा ६ बस्ने १९ वर्षे दीपक घले र उदयपुर घर भै हाल पोखरा १३ बस्ने ३१ वर्षे विन्दा तामाङ रहेको बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए । लेकसाइड खहरेचोकमा वैशाख ३१ मा चेकिङ क्रममा… पुरा पढौ

सैंतिघट्टमा उद्घोषक तालिम

हेमजा, २ जेठ। माछापुच्छ्रे गाउँपालिका-९, सैंतिघट्टमा सञ्चालित तीनदिने उद्घोषक, व्यक्तित्व विकास तथा महिला सशक्तिकरण तालिम मंगलबार सम्पन्न भएको छ। माछापुच्छ्रे गाउँपालिकाको आर्थिक सहयोग तथा वडा कार्यालयको व्यवस्थापन साथै स्थानीय महिला संजालको आयोजनामा सो तालिम भएको हो। तालिममा सञ्चारकर्मी परशुराम अधिकारीले सहजिकरण गरेका थिए।प्रमुख अतिथि माछापुच्छ्रे गाउँपालिकी उपाध्यक्ष कृष्णकुमारी दवाडीले संविधानमा महिलाका हक सुनिश्चित भए पनि ग्रामीण स्तरसम्म सोबारे जानकारी नपुगेको… पुरा पढौ

कुनै पनि दिन पार्टीएकता : प्रम

काठमाडौँ, १ जेठ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अन्य तयारी बाँकी नरहेकाले चुनावमा गरिएको प्रतिबद्धताअनुसार निकट भविष्यमा नेकपा (माओवादी केन्द्र) सँग एकता हुने बताएका छन् । युवा संघ नेपालको २८औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरूको एकता भाँड्न खोज्नेहरूलाई जवाफ दिँदै कुनै पनि दिन एकता हुन सक्ने भएकाले त्यसको तयारीमा रहन आहृवान गरे ।… पुरा पढौ

मुक्तिनाथमा पोखरेलको पदस्थापन

पोखरा, १ जेठ । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत -सिइओ) मा नियुक्त प्रद्युमन पोखरेलको पदस्थापन भएको छ । बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा कार्यरत पोखरेललाई बैंकल सञ्चालक समितिले यसअघि सिइओमा नियुक्ति गर्ने निर्ण गरेको थियो । बैंकि· क्षेत्रमा करिब २८ वर्ष लामो अनुभव संगालेका पोखरेलले संस्थापक प्रमुख कार्यकारी अधिकृत भरत राज ढकालको कार्यकाल समाप्त भएपश्चात बैंकको दोस्रो प्रमुख कार्यकारी अधिकृतका रुपमा पदभार… पुरा पढौ

सहमति संकेत, दुर्इ कोरियाबीच बैठक

सोत, १ जेठ : उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीको बैठक बुधबार दक्षिण कोरियातर्फ पर्ने एक सीमा क्षेत्रीय गाउँ पानुमजोममा बस्ने भएको छ। उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित एक प्रतिनिधिमण्डल सोमबारमात्र चीन पुगेको समाचारमा जनाइएको थियो। उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित सो प्रतिनिधिमण्डलले चीन भ्रमण गरे लगत्तै यता उत्तर र दक्षिण कोरियाली उच्चस्तरीय बैठक पनि आयोजना गर्ने सहमति भएको पनि… पुरा पढौ

महिला अधिकार कार्यान्वयन स्थानीय तहबाटै : उपसभामुख

पोखरा, १ जेठ । उपसभामुख सृजना शर्माले महिला अधिकार कार्यान्वयनको शुरुवात स्थानीय तहबाटै गर्नुपर्नेमा जोड दिएकी छन् । उनले महिलाको नेतृत्व विकास नभएसम्म उनीहरुको कुनै पनि क्षेत्रमा अर्थपूर्ण सहभागिता नरहने पनि उल्लेख गरिन् । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा क्षमता विकास तथा उद्घोषण तालिम मंगलबार उद्घाटन गर्दै उनले सो कुरा बताएकी हुन् । उनले संविधानले व्यवस्था गरेका हकअधिकार व्यवहारिक कार्यान्वयनको लागि स्थानीय तहका महिला अग्रसर भएर… पुरा पढौ

मध्यविन्दु नगरपालिकाको नगर सभा

नवलपुर, १ जेठ । नवलपरासी बर्दघाट सुस्ता पूर्वको मध्यविन्दु नगरपालिकाको दोस्रो नगर सभा ९ वटा विधेयक पारित गर्दै सकिएको छ। नगरप्रमुख चन्द्रबहादुर रानाको अध्यक्षतामा भएको नगर सभामा नगरप्रमुख रानाले पेश गरेको ती विधेयक पास भएको मध्यविन्दु नगरपालिकाका विकाश रानाले बताए। स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार एक आर्थिक वर्षमा २ वटा नगरसभा गर्न पाइने प्रावधान अनुसार मध्यविन्दु नगरपालिकाले आज दोस्रो नगरसभा… पुरा पढौ

‘धार्मिक पर्यटनबाट आर्थिक वृद्धि सम्भव’

खैरेनीटार, १ जेठ।  शुक्लेश्वर बैजनाथ बोल बम समूह, शुक्लागण्डकीको आयोजनामा त्रिवेणीधाम दोभानमा रहेको मन्दिर परिसरमा शिवलि· स्थापना भएको छ। शिवलि· शिलान्यास गर्दै शुक्लागण्डकी नगरपालिका वडा ७ का वडाध्यक्ष रामबहादुर क्षेत्री थापाले त्रिवेणीधाम दोभानलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य लिइएको र यसको प्रचारप्रसार गरी आर्थिक वृद्धि गर्न सम्भव रहेको बताए। उनले यस क्षेत्रको विकासमा सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत… पुरा पढौ

पौरखे कालीमाटी वन उपभोक्ता समितिमा ढकाल

लेर्चेनाथ, १ जेठ। पौरखे कालिमाटी सुन्दरीडाँडा सामुदायिक वन उपभोक्ता समिति पोर्चेरा लेर्चेनाथ महानगरपालिका वडा ३१ को मंगलवार सम्पन्न ४४ औं वाषिर्क साधारण सभा तथा २१ औं अधिवेशनले वीरेन्द्र ढकालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। सर्वसम्मत् चयन भएको समितिको उपाध्यक्षमा समुन्द्रा भुजेल, सचिवमा दामोदर पाण्डे, सहसचिवमा इन्द्रप्रसाद तिवारी र कोषाध्यक्षमा मणिराम तिवारी रहेका छन्। सदस्य धु्रवप्रसाद लामिछाने, मंगल… पुरा पढौ

‘जेरी’ फिल्मबाट प्रचारमा ढुम्बा ताल

मुस्ताङ, १ जेठ : "ढुम्बा तालको पर्यटकीय आकर्षण 'जेरी' फिल्मको छायाङ्कन पछि मात्र बढेको हो, " ढुम्बा ताल संरक्षण समितिका सदस्य एवं स्थानीयवासी श्यामलाल गुरुङले भने। हिमालपारिको जिल्ला मुस्ताङको घरवजोङ गाउँपालिका- ५ ढुम्बा गाउँमा रहेको रमणीय ताल यतिखेर आन्तरिक तथा बाहृय पर्यटकको आकर्षण बनेको छ। सदरमुकाम जोमसोमबाट ४५ मिनेटको पैदल यात्रापछि पुगिने यो ताल मुस्ताङको ऐतिहासिक ठिनी गाउँको नजिकै पर्छ।… पुरा पढौ