देश र समाज

राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थी सम्मान

खैरेनीटार, २४ भदौ । ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस अवसरमा विद्यार्थीलाई सम्मान गरिएको छ । गत वर्षको एसर्इइ परीक्षामा जिपिए ३.९५ ल्याई उत्कृष्ट हुन सफल पञ्चमुनीदेव माविका मुस्कान भट्टराई र अरनीको माविकी सृष्टि राना, जिपिए ३.९० ल्याई तनहुँ जिल्लामा दोस्रो हुन सफल खैरेनी माविकी छात्रा स्मृति घिमिरे, सत्यवती माविकी छात्रा सोफिया थापा, राधा माविकी छात्रा सजना केशी, रामशाह… पुरा पढौ

अन्नपूर्ण गाउँपालिकामा शिक्षा दिवस

हेेमजा, २४ भदौं ।शिक्षा युवा तथा खेलकुद शाखा अन्नपूर्ण गाउँपालिकाले ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस दुर्इदिनसम्म विविध कार्यक्रम गरी मनाएको छ । दिवसकै उपलक्ष्यमा शाखाले उत्कृष्ठ ३ सामुदायिक र १ संस्थागत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, उत्कृष्ठ ३ सामुदायिक र १ संस्थागत माध्यमिक तहका शिक्षक, निम्नमाध्यमिक तहका शिक्षक ३, प्राथमिक तहका ४, बाल शिक्षक ३ तथा विद्यालय सहयोगी ३… पुरा पढौ

हेलिकोप्टर दुर्घटनामा ६ को मृत्यु

काठमाडौं, २३ भदौ। गोरखा सामागाउँबाट यात्रु लिएर काठमाडौँ र्फकदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर शनिवार नुवाकोटको मेघाङ गाउँपालिकामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । हेलिकोप्टरमा सवार ७ मध्ये १ जनामात्र जिवित छन् । उनी आनी डोल्मा हुन । दुर्घटनामा मृत्यु हुनेमा हेलिकोप्टरका पाइलट निश्चल केसी, जापानी नागरिक हिरोमी कोमात्सु, रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हीरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका-१… पुरा पढौ

राष्ट्रव्यापी मुक्तक प्रतियोगितामा गफाडी प्रथम

लमजुङ, २३ भदौ। चौथो राष्ट्रव्यापी मुक्तक प्रतियोगितामा काठमाडौका गफाडी प्रथम भएका छन्।लमजुङको पहिलो पत्रिका अन्तरङगले आफ्नो २७ औं वाषिर्कोत्सव अवसरमा आयोजना गरेको सो प्रतियोगितामा १ सय १६ जना प्रतियोगीले भाग लिएका थिए । प्रतियोगितामा सन्तोष अम्गाई गोरखा द्वितीय, मदन घिमिरे कास्की तृतीय, यस्तै प्रकाश समीर बाग्ालुङ र राधा पाण्डे गान्तोक सिक्किम सान्त्वना भए । प्रथमले १२ हजार, द्वितीयले ८ हजार, तृतीयले ५… पुरा पढौ

मल्याङकोट-पोखरा मञ्चको साधारणसभा

पोखरा, २३ भदौ । मल्याङकोट-पोखरा सपर्क मञ्चको आठौं साधारणसभा सम्पन्न भएको छ । सो अवसरमा ८० वर्ष पूरा गरेका मञ्चका ज्येष्ठ सदस्य गुप्तबहादुर थापालाई मञ्चले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्‍यो । त्यसैगरी, विदेशमा रहेर हाल बिदा मनाउन स्वदेश फर्किएका दीपक मल्ल, सुरेन्द्र खाँड, गुमानसिंह गुरुङ, डा शिरीष खाँड र संचारकर्मी रीमा शाहीलाई मञ्चले सम्मानपत्र गर्‍यो । गत वर्षको एसर्इइ परीक्षा उत्तीर्ण रुविशा खाँड र… पुरा पढौ

पत्रकार नेपाललाई मेघाको सम्मान

पोखरा, २३ भदौ । यस दैनिकका सहायक सम्पादक विजय नेपाललाई मेघा एफएम ९४.५ मेगाहर्जले सम्मान गरेको छ । तीज अवसरमा एफएमले शनिवार आयोजना गरेको मेघा खुला तीज गीत प्रतियोगिताबीच पत्रकारिता मार्फत सामाजिक योगदान पुर्‍याएको कदरस्वरुप प्रमुख अतिथि गायक बाबा राणाले उनलाई दोसल्लासहित सम्मानपत्र प्रदान गरेकी हुन् । १५ वर्षदेखि निरन्तर पत्रकारितामा क्रियाशील नेपाल राजधानी दैनिकका पोखरा संवाददाता समेत हुन् । प्रमुख अतिथि बाबा राणाले… पुरा पढौ

लोकतान्त्रिक निर्माण व्यवसायी संघको चुनावी प्रतिबद्धता सार्वजनिक

पोखरा, २१ भदौ। नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ कास्कीले विहीवार कार्ययोजना सहितको चुनावी प्रतिबद्वता सार्वजनिक गरेको छ। चुनाव प्रचारप्रसार समितिले पोखरामा पत्रकार सम्मेलन गरी लोकतान्त्रिक समूहको कार्ययोजना तथा प्रतिबद्वता सार्वजनिक गरेको हो। पोखरामा भदौ २२ र २३ गते हुन लागेको नेपाल निर्माण व्यवसायी संघ कास्कीको २६ औं साधारणसभा तथा १४ औं जिल्ला अधिवेशनमा लोकतान्त्रिक समूह प्यानल सहित होमिएको छ। नेपाल… पुरा पढौ

प्रजु प्यानलको आरिक घोषणा

पोखरा, २१ भदौ। पोखरा उद्योग वाणिज्य संघको आसन्न अधिवेशनका लागि रवीन्द्रबहादुर प्रजुको प्यानल पनि आधिकारिक घोषणा भएको छ। पोखरामा विहीबार पत्रकार सम्मेलन गरी प्रजुले आफ्नो प्यानलका सबै उम्मेदवार घोषणा गरेका हुन्। प्रजु प्यानलको वरिष्ठ उपाध्यक्षमा नारायण कोइराला, उद्योगतर्फ उपाध्यक्षमा विन्दु कोइराला सुवेदी, वाणिज्यतर्फ उपाध्यक्षमा पवनकुमार प्रजापति, महासचिवमा अर्जुन पोखरेल, कोषाध्यक्षमा सुरेन्द्रमान बिजुक्छे र उपमहासचिवमा चीनुकुमारी गुरुङले उम्मेदवारी दिने पक्का भएको… पुरा पढौ

लायन्स क्लबका पदाधिकारीको पदस्थापना

स्याङ्जा, २१ भदौ। लायन्स क्लब अफ डिस्ट्रिक ३२५ बी वानअन्तर्गत स्याङ्जा, वालिङ र गल्याङ सिटीको अध्यक्षमा क्रमशः श्रीराम पोखरेल रामचन्द्र, वालिङ सिटीमा विष्णु सुवेदी गैरे र गल्याङ सिटीमा दुर्गा भण्डारीलाई पदस्थापना गरिएको छ । स्याङ्जा सदरमुकाममा विहीवार आयोजित सातौं पदस्थापन समारोहमा उनीहरुको पदस्थापन गरिएको हो । कार्यक्रम उद्घाटन गर्दै स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले सेवा नै धर्म भएकाले सहयोगी हात र… पुरा पढौ

जैन स्थानकमा लोकोत्तर पर्व

पोखरा, २१ भदौ।’जति नै भौतिक उन्नति गरे पनि संसारमा सुख छैन। आध्यात्मिक ज्ञान विना मानिसले वास्तविक सुख प्राप्त गर्न सक्दैन। यसर्थ भौतिक प्रगति प्रगति होइन, आत्मोन्नति मात्र प्रगति हो।’ नेपाल केशरी डा. मणिभद्र मुनि महाराजले जैन स्थानक भवन पोखरामा बिहीवार लोकोत्तर पर्वका सर्न्दर्भमा प्रवचन गर्दै उक्त कुरा व्यक्त गरेका हुन्। लौकिक र लोकोत्तर गरी दुर्इ किसिमका पर्व रहेको उल्लेख गर्दै… पुरा पढौ