त्रासैत्रासमा तंग्रिदै कागबेनी

धनबहादुर गुरुङ ११ घण्टा अगाडि
पोखरा । हिउँ पर्ने सिजनमा हिउँ परेन, पानी नपर्ने बेला मुस्ताङमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय, मुुस्ताङका अनुसार बुधबार जोमसोममा ४.४ मिलिलिटर वर्षा भयो । सोमबार र मंगलबार पनि छिटपुट पानी पर्‍यो । यो पानीको रेकर्ड भने कार्यालयसँग छैन । जोमसोमदेखि १० किलोमिटर पर कागबेनीमा पनि उस्तै गरी वर्षा भइरह्यो ।...
पूरा पढ्नुहोस्

मनिपालमा अत्याधुनिक एमआरआई मेसिन

आदर्श समाज सम्वाददाता १ दिन अगाडि
पोखरा । मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालले गण्डकी प्रदेशमै पहिलो अत्याधुनिक एमआरआई मेसिन ल्याएको छ । १.५ को टेस्ला जिई मोडलको एमआरआई मेसिनको कादुरी फाउन्डेसनका प्रतिनिधि कर्णेल एन्ड्रयु माइल्सले उद्घाटन गरे । कर्णेल माइल्सले १५ वर्ष पुरानो एमआरआई मेसिनलाई विस्थापन गर्दै नयाँ मेसिनको प्रयोग गर्नु खुसीको कुरा भएको बताए । नेपाली व्यवस्थापनले मनिपाल सञ्चालनमा ल्याएपछि...
पूरा पढ्नुहोस्

पोखरा

रोजगारी दिनेभन्दा खोज्ने कम : २ सय ४५ जनाले पाए रोजगारी

पोखरा । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको वृत्ति परामर्श तथा रोजगार मेला बुधबार सकिएको छ । मेलामा २ सय ४५ जनाले रोजगारी पाएका…

पूरा पढ्नुहोस्

राजनीति

एकीकृत सरकारी कर्मचारीको भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान

पोखरा । एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, गण्डकी प्रदेश समितिद्वारा प्रकाशित नयाँ वर्षको क्यालेण्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । नेकपा (एकीकृत) समाजवादीका स्थायी कमिटी सदस्य…

पूरा पढ्नुहोस्

खेलकुद

तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको छ । फाइनलमा काठमाडौंको भुइँखेल फुटबल क्लबलाई टाइब्रेकरमा…

पूरा पढ्नुहोस्

शिक्षा

माछापुच्छ्रे माविलाई बस सहयोग

पोखरा । भारतीय दूतावासले माछापुच्छ्रे माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दूतावासले माछापुच्छ्रे–२ भुर्जुङखोलास्थित उक्त विद्यालयलाई बस उपहारस्वरुप प्रदान गरेको हो…

पूरा पढ्नुहोस्

स्वास्थ्य

जिल्ला अस्पतालमा ओपिडी १२ घण्टा

नवलपुर । मध्यविन्दु जिल्ला अस्पतालमा बहिरंग सेवा (ओपिडी) १२ घण्टा सञ्चालन भएको छ । अस्पतालमा यसअघि ओपिडी ८ घण्टा सञ्चालन हुने गरेकोमा बिरामीको चापलाई मध्यनजर गरी १२ घण्टा…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता

पोखरा । कामना सेवा विकास बैंकले शनिबार पोखराको गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । मेडिकल कलेजका करिब २ सय जना डाक्टर तथा विद्यार्थीहरूलाई वित्तीय साक्षरता…

पूरा पढ्नुहोस्

छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको छ । पुरस्कार प्रदान गर्दै साहित्यकार पिताम्बर नेपालीले…

पूरा पढ्नुहोस्

निर्माण व्यवसायी संघ कास्कीमा लिलकाजी

पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीको अध्यक्षमा लिलकाजी गुरुङ निर्वाचित भएका छन् । उनको यो दोस्रो कार्यकाल हो । संघको १६ औं अधिवेशनमा गुरुङले सुर्वण श्रेष्ठलाई ३०…

पूरा पढ्नुहोस्