पाेखरा र सेराेफेराे

सकियो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन

लुम्विनी, १६ वैशाख। बुद्ध जन्मस्थल विकासको १० बुँदे प्रतिबद्धता जारी गर्दै लुम्बिनीमा आयोजित अन्तराष्ट्रिय बौद्ध सम्मेलन सकिएको छ । दुर्इदिने सम्मेलनले लुम्बिनीलाई भगवान् बुद्धको जन्मस्थलसहित बुर्द्धधर्मलाई विश्वशान्तिको मुहानको रुपमा स्वीकार गरेको छ । सन् २०१६ को लुम्बिनी घोषणापत्रले लुम्बिनीलाई बुद्धभूमी, बौर्द्धधर्म र विश्वशान्तिको मुहानको रुपमा स्थापित गरेको थियो । सोही घोषणालाई प्राथमिकताका साथ विश्वस्तरमा प्रबर्द्धन गर्ने बौद्ध सम्मेलनको मुख्य निर्णय छ । २३ देशका उच्च… पुरा पढौ

धर्नामा सामाजिक परिचालक

पोखरा, १६ वैशाख । पोखरा लेखनाथ महानगरपालिका कार्यालयको गेट बन्द छ । मान्छे मात्र आउजाउ गर्न मिल्ने सानो गेट भने खुलै छ ।  गेटमै कालो ब्यानर टाँसिएको छ, जसमा लेखिएको छ '२०७४ चैत १२ को मन्त्रिपरिषदले गरेको निर्णय कार्यान्वयन गरियोस् ।’ आइतबार मध्यान्ह महानगरपालिका गेटमा एक हुल महिला यही ब्यानर अघि चर्को नाराबाजी गर्दै थिए । धितालकी हिरादेवी भण्डारी (निरु) माइकमा नारा लगाउँदै थिईन् । साथमै रहेकी… पुरा पढौ

महायज्ञमा छैठौं दिसम्म ८३ लाख बढी संकलन

हेमजा, १६ बैशाख ।माछापुच्छे्र गाउँपालिका-३, घाचोकस्थित शुक्लागण्डकी माविमा जारी विराट शैक्षिक श्रीमद्भागवत धन धान्याञ्चल महायज्ञको छैठौं दिन आइतवारसम्म गरी कूल ८३ लाख ५६ हजार ७ सय २५ दान संकलन भएको छ । आइतवार मौसम प्रतिकूलताकाबीच पनि भक्तजनको भने उल्लेख्य सहभागिता देख्न सकिन्थ्यो । आइतवार मात्रै यज्ञमा रु. १२ लाख ४४ हजार ४ सय ४१ संकलन भएको छ । सबैभन्दा बढी घाचोकनिवासी गुणाकर दवाडीको परिवारबाट… पुरा पढौ

अन्नपूर्ण सेञ्चुरी महोत्सवमा म्याराथन

पोखरा, १६ वैशाख ।जेठको १७ गतेदेखि २० गतेसम्म तेस्रो चरणको अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव हुने भएको छ। यस पटकको महोत्सवमा मुख्य आकर्षण म्याराथन हुने अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव समितिद्धारा आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गरायो। अन्नपूर्ण आधारशिविरबाट शुरु भई माछापुच्छ्रे आधारशिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, चुँइले, टाडापानी, भैंसीखर्क हुँदै घान्द्रुकसम्म अन्नपूर्ण म्याराथन हुने बताइएको छ। व्यवसायिक… पुरा पढौ

जेसीज विकइण्ड सकियो

पोखरा, १६ वैशाख। यस बर्षको र्एसइर्इ परिक्षामा सहभागी विद्यार्थीहरुलाई उत्कृष्ट शैक्षिक जीवनसम्बन्धी परामर्श तथा उत्प्रेरणा तालिम प्रदान गर्दै जेसीज विकइण्ड-२०१८ सकिएको छ। पोखरा जेसीजले सामुदायिक विकास क्षेत्र अन्तर्गतको महत्वपूर्ण कार्यक्रमको तेस्रो दिन शैक्षिक जीवनसम्बन्धी परामर्श तथा उत्प्रेरेणा तालिम प्रदान गरेको थियो। 'फरक अनुभूतिका लागि परिवर्तन स्वीकारौ’ त्रिदिवसीय कार्यक्रमको पहिलो दिन पोखरा लेखनाथ महानगरपालिकाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुलाई संसदीयसभा प्रणाली तालिम… पुरा पढौ

सहिद स्मृति विद्यालयको वाषिर्कोत्सव

पोखरा , १६ वैशाख ।पोखरा लेखनाथ महानगरपालिका-१४, मझेरीपाटनस्थित सहिद स्मृति आवासीय माध्यामिक विद्यालयको आठौ बाषिर्कोत्सव सम्पन्न भएको छ । विद्यालयको आइतबार एक कार्यक्रमबीच आठौं बाषिर्कोत्सव एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि एवं प्रदेश नं ४ का आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले प्रदेशनं ४ कै नमूना विद्यालय सहिद स्मृति आवासीय विद्यालय भएको बताए । उनले रिजल्ट शत प्रतिशत निकाल्नु र… पुरा पढौ

फेवाताल अतिक्रमणबारे सवोर्च्चको आदेश

काठमाडौँ, १६ वैशाख । सवोर्च्च अदालतले फेवाताल अतिक्रमणबारे अध्ययन गर्न जाँचबुझ समिति गठन गर्न आदेश दिएको छ । सवोर्च्चका न्यायाधीश ओमप्रकाश मिश्र र सपना मल्ल प्रधानको संयुक्त इजलासले आइतबार फेवातालमा अतिक्रमण गरिएकाबारे अध्ययन गर्न जाँचबुझ समिति गठन गर्न सरकारका नाममा आदेश दिएको सवोर्च्चका सहप्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिए। उनका अनुसार आदेशमा पार्कभिलेज होटेल बनाएको फेवाताल अतिक्रमण गरेको छ कि छैन र होटलबाट… पुरा पढौ

जेसीजको बृहत् स्वास्थ्य शिविर

पोखरा, १६ वैशाख । पोखरा जेसीजले सामुदायिक विकास क्षेत्रअन्तर्गत जेसीज विकइण्ड-२०१८ को दोस्रो दिन निर्मलपोखरीस्थित जनजागृति आधारभूत विद्यालयमा स्वास्थ्य शिविर तथा दन्त परीक्षण कार्यक्रम गरेको छ। पोखरा हस्पिटल एण्ड रिर्र्सच सेन्टरको र डर्क्र्टस डेन्टल एण्ड इम्प्लान्ट सेन्टरको प्राविधिक सहयोगमा सञ्चालित सो शिविरमा झन्डै ४ सय जना बिरामीले विशेषज्ञ डाक्टरबाट आफ्नै घर आँगनमा निःशुल्क स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिएको जेसीज सप्ताहन्त… पुरा पढौ

जामुने मार्ग टोल सुधारमा रेग्मी

पोखरा १६ वैशाख । जामुने मार्ग टोल सुधार समिति, पोखरा-१७ को सातौं वाषिर्क साधारणसभा तथा चौथो अधिवेशनले लालबहादुर रेग्मीको अध्यक्षताका १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। कार्यसमिति वरिष्ठ उपाध्यक्ष सरिता लामिछाने, उपाध्यक्ष शशी शाह, सचिवमा शोभित खड्का, कोषाध्यक्ष बलबहादुर सुनार, सहसचिव नवराज काफ्ले र सहकोषाध्यक्ष रुपेश थापा चयन भए । सदस्य शालिकराम पौडेल, योगेन्द्र अधिकारी, नौमाया पुन, शान्ता कार्की, कल्पना क्षेत्री, बबी… पुरा पढौ

शुक्लागण्डकी महायज्ञमा दानको ओइरो

हेमजा, १५ वैशाख। घाचोकस्थित शुक्लागण्डकी माविमा जारी विराट शैक्षिक श्रीमद्भागवत धनधान्याचल महायज्ञको पाँचौ दिन शनिवार दानको ओइरो लागेको छ। अन्य दिनको तुलनामा महायज्ञमा भक्तजनको समेत बाक्लो उपस्थिति थियो । शनिवार मात्रै २९ लाख ५५ हजार ५ सय ५ रुपैयाँ दान संकलन भएको छ। जसअनुसार सबैभन्दा बढी घाचोक निवासी लक्ष्मीप्रसाद तथा थानकुमारी पोखरेलको परिवारबाट तुलादान समेत गरी २ लाख २७ हजार ३… पुरा पढौ