विदेश

नवयुवराजको नाम ‘जर्ज’ राजश्री भएको बेलायती प्रेसको भनाइ

लन्डन, १० साउन।बेलायती प्रेसले युवराज विलियम तथा युवराज्ञी केटले हालै जन्मिएका बालक शिशु नवयुवराजको नाम जर्ज अलेक्जान्डर लुइस राखेकोमा प्रशंसा गर्दै यो नाम राजश्री भएको भनी बिहीबार उल्लेख गरेका छन्। 'यी शिशुलाई औपचारिकरूपमा जर्ज अलेक्जान्डर लुइस अफ क्याब्रिज भनिनेछ’- सन पत्रिकाले आफ्नो प्रमुख समाचारमा उल्लेख गरेको छ। यस्तै नामयुक्त समाचार डेली मिरर तथा गार्जियनले पनि प्रथम पृष्ठमा प्रकाशन गरेका छन्।… पुरा पढौ

बंगलादेश र भारत यु-१६ साफ फुटबलको सेमिफाइनलमा

पोखरा, ८ साउन।बंगलादेश र भारत काठमाडौंमा जारी दोस्रो यु-१६ साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताअन्तर्गत समूह बी बाट सेमिफाइनलमा प्रवेश गरेका छन्। आर्मीको खेलमैदानमा मङ्गलबार भएको खेलमा बंगलादेशले  श्रीलंकालाई ३-१ ले पराजित गर्दै सेमिफाइन्लमा प्रवेश गरेको हो। बंगलादेशका लागि टुटुलले दुर्इ तथा टोलिकुल इस्लामले एक गोल गरेका थिए। श्रीलंकाको तर्फबाट भने निरेशले सान्त्वना गोल फर्काएका थिए। तीन टीम मात्र रहेको यो समूहमा… पुरा पढौ

वर्षा तथा चक्रवातका कारण कम्तीमा तीन सयको मृत्यु वा हराए

बेइजिङ, ३१ असार।चीनमा वर्षा, हुरी तथा उष्णप्रदेशीय चक्रवात साउलिकका कारण कम्तीमा २९५ व्यक्तिको मृत्यु भएको वा उनीहरु हराइरहेको पुष्टि भएको जानकारी त्यहाँको प्रशासनले सोमबार दिएको छ। मुसलधार पानीले दक्षिणपश्चिमी प्रान्त सिचुआँलाई जुलाई ७ देखि प्रभावित बनाएको थियो र हालसम्म त्यहाँ ६८ व्यक्तिको मृत्यु भएको छ। नागरिक मामिला मन्त्रालयले हाल त्यहाँ अन्य १७९ व्यक्ति हराइरहेको जानकारी दिएको छ। अधिक वर्षा तथा… पुरा पढौ

भारतमा बाढीमा हराएका छ हजार व्यक्तिको मृत्यु भएको अनुमान

देहरादुन, ३१ असार। भारतको उत्तरी भागमा गत महिनामा बाढी तथा पहिरोका कारण हराइरहेका करिब छ हजार व्यक्तिको मृत्युभएको अनुमान गरिएको जानकारी अधिकारीहरूले सोमबार दिएका छन्। मुसलधार मनसुन वर्षाले हिमाली राज्य उत्तराखण्डलाई जुन महिनामा प्रभावित बनाएको थियो र त्यसका कारण तीर्थयात्री, पर्यटक तथा अन्य बगेका थिए। यस प्रकोपमा पूरै गाउँ तथा नगर नष्ट भएका थिए। यस प्रकोपका कारण करिब एक हजार… पुरा पढौ

पोखरा र कुनमिङ्गबीच भगिनी सम्बन्धमा हस्ताक्षर, बहुपक्षीय सहयोग आदानप्रदान गर्ने प्रतिवद्धता

कुनमिङ, ८ जुलाइ। पोखरा र कुनमि· नगरबीच सोमबार भगिनी सम्बन्ध स्थापनाका लागि औपचारिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ। कुनमि·मा आयोजित समारोहमा पोखरा उपमहानगरपालिकाका प्रमुख झलकराम अधिकारी र कुनमि· नगर जनसरकार प्रमुख लि वेनर·ले सम्झौता पत्रमा हस्ताक्षर गरी सम्बन्धलाई औपचारिकता प्रदान गरेका हुन्। समारोहलाई सम्बोधन गर्दै कुनमि· नगरका प्रमुख लि ले उक्त क्षण विशेष दिन भएको बताउँदै भगिनी सम्बन्धलाई संस्थागत गर्न… पुरा पढौ

विदेशी भूमिमा नेपाली चेलीको सङ्गीत मोह

पोखरा, २३ असार।पर्वतकी एक चेलीले विदेशी भुमिमा रहेर पनि नेपाली गीतस·ीतको उत्थानका लागि सक्रियता देखाएकी छिन्। साहित्यमा अत्यन्तै रुची राख्ने पर्वत पाङराङ घर भई अहिलेर्र् इजरायलमा रोजगारीको सिलसिलामा पुगेकी दिपिका भुषाललेर्र् इजरायलबाटै नयाँ गित आईतबार सार्वजनिक गर्नुभएको छ। सानैदेखि गजल, कविता र गीत लेख्दै आएकी भूषालको शब्दलेखनमा पीडा दिने निष्ठूरीलाई बोलको गित र्सार्वजनिक भएको हो। इजरायलमै एक औपचारिक कार्यक्रम आयोजना… पुरा पढौ

इजिप्टका अपदस्थ राष्ट्रपति मोर्र्सीनाको नियन्त्रणमा, नयाँ राष्ट्रपतिद्वारा सपथ ग्रहण

काइरो, २० असार। इजिप्टका प्रधानन्यायाधीश एड्ली अल-मनसुरले बिहीबार अन्तरिम राष्ट्रपति पदको सपथ ग्रहण गरेका छन्। यसअघि सेनाले पूव राष्ट्रपति मोहमद मोर्र्सीलाई अपदस्थ गर्दै हिरासतमा लिएको थियो। यसरी उनको कार्यकाल एकै वर्षमा सकिएको थियो। सुरक्षा सेनाले पूव राष्ट्रपति मोर्र्सीीा उच्च सहयोगी तथा मुस्िलम ब्रदरहुड आन्दोलनका सदस्यहरूको खोजी गरिरहेको विभिन्न स्रोतले बताएका छन्। जून ३० मा इजिप्टमा व्यापक प्रदर्शन भएपछि सेनाले तत्कालीन… पुरा पढौ

बङ्गलादेशमा नेचुरल्ली नेपाल,पोखराका कलाकारद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत

ढाका, २२ वैशाख।पोखराबाट गएको नेपाली सांस्कृतिक टोलीले ब·लादेशको राजधानी ढाकामा शनिबार सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्‍यो। नेपाली राजदूतावासद्वारा आयोजित नेचुरल्ली नेपाल : टुरिजम एण्ड कल्चर इभिनिङ् कार्यक्रममा उक्त सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको हो। ओइको लिमिटेड ढाकाको निमन्त्रणामा ब·लादेशको एक हप्ते भ्रमणमा गएको अलिमियाँ लोक वाङ्मय प्रतिष्ठानको टोलीले सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेको थियो। प्राज्ञ हरिदेवी कोइराला, लोक गायकद्वय पद्वराज ढकाल र धनबहादुर… पुरा पढौ

बेलायती पूर्व प्रधानमन्त्री थ्याचरको निधन

लन्डन, २६ चैत। बेलायतकी पूर्व प्रधानमन्त्री मार्गरेट थ्याचरको सोमबार निधन भएको छ। केही समयदेखि विरामी रहेकी उनको सोमबार ८७ वर्षको उमेरमा निधन भएको समाचारमा जनाइएको छ। बेलायतकी पहिलो महिला प्रधानमन्त्री थ्याचरको निधनको समाचार उनका छोरा क्यारोललाई उद्धृत गर्दै सञ्चारमाध्यमहरुले जनाएका छन्। सोमबार उनको निधन भएको समाचार विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले सार्वजनिक गरेका छन्। आफ्नै निवासमा उनको सोमबार हृदयघातका कारण निधन भएको… पुरा पढौ

भारतमा पाँच नेपाली परिवारद्वारा आत्मदाह

काठमाडौं, २२ चैत।भारतको अहमदावादमा नेपाली परिवारले आत्मदाह प्रयास गरेका तीन जनाको मृत्यु भएको छ भने दुर्इजना घाइते भएका छन्। भारतको अहमेदवादस्थित राजकोट नगरपालिकाको कार्यालय अगाडि उनीहरूले आफ्नै शरीरमा आगो लगाउँदा जलेर तीन जनाको मृत्यु भएको हो। नगरपालिकाका अधिकारीले गैरकानुनी ढ·ले नेपाली बस्ती हटाउने योजना गरिरहेका बेला उनीहरूले आत्मदाहको प्रयास गरेका हुन्। बस्ती हटाउँदा आफ्नो बिचल्ली हुने भन्दै ती परिवारका तीन… पुरा पढौ