विदेश

पूरै अवधि काम गर्ने पाकिस्तानको पहिलो नागरिक सरकार

इस्लामावाद, ४ चैत। पाकिस्तानको वर्तमान सरकारले पाकिस्तानको राजनीतिक इतिहासमा पूरै समय काम गर्न पाएको पहिलो नागरिक सरकारका रूपमा इतिहास निर्माण गर्न सफल भएको छ। इतिहासमा पूरा समय काम गर्न पाएको भएपनि आर्थिक विकास गर्न नसकेको, सरकारी अव्यवस्थाको नमूना बनेको तथा शान्ति सुरक्षाको अवस्था निकै खस्िकँदै गएको जस्ता आरोपहरु सरकारलाई लाग्ने गरेका छन्। तर यस सरकारका त्यस्ता ऐतिहासिक सफलता भने रहेनन्।… पुरा पढौ

बेलायतले मानवीय अपराध गरेको छ : सभापति गुरुङ

पोखरा, १६ माघ। गोरखा भूतपूर्व सैनिक सङ्घ गेसोका केन्द्रीय सभापति पदमबहादुर गुरुङले बेलायतले नेपालीलाई अवैधानिकरूपले सेनामा लगाएर मानवीय अपराध गरेको आरोप लगाएका छन्। उनले नेपाल कुनैपनि युद्धको पक्ष राष्ट्र नभएको र बेलायत र नेपालको बीचमा नेपालीलाई सेनामा लगाउने सम्झौताबिना सेनामा लगाएर बेलायतले अन्तर्राष्ट्रिय मान्यता र कानुनको खिल्ली उडाएको बताए।नेपाल आदिवासी जनजाति पत्रकार सङ्घ (अनिज) कास्कीले मङ्गलबार पोखरामा आयोजना गरेको ‘गोरखा… पुरा पढौ