काठमाडौँ, ३ चैत। बजेट निर्माण, परिचालन र राजस्व सङ्कलनमा संसद्मा बहस हुनुपर्ने धारणा व्यक्त भएका छन्। अर्थ मन्त्रालयले आगामी ०७१/०७२ का लागि रु पाँच खर्ब ९६ अर्बको बजेट आउन सक्ने सम्भावना व्यक्त गरेलगत्तै सभासद्ले बजेट निर्माणमा आफ्नो भूमिका खोजेका छन्। फ्रिडम फोरमले मङगलबार यहाँ आयोजित कार्यक्रममा सभासद्ले बजेट निर्माण र छनोट प्रक्रियामा सभासद्को भूमिकालाई छलफलमा ल्याउनुपर्ने बताए। सभासद् कमला पन्त,…
पुरा पढौ