अर्थ/बजार

प्रभावकारी औद्योगिक विकासका लागि नयाँ पहल

पोखरा, १० असार।उत्पादकत्व वृद्धि तथा खर्च कम भएमात्र दीगो र प्रभावकारी औद्योगिक विकासको लागि नयाँ पहलको थालनी भएको छ। नेपाल उद्योग वाणिज्य महासंघले युरोपियन युनियनको सहयोगमा यो अभियानको थालनी गरेको हो। दीगो र प्रभावकारी औद्योगिक विकास परियोजना (सिड) भुटानमा पनि सञ्चालनमा रहेको छ। परियोजनाले नेपालको कृषि तथा पर्यटनसँग आवद्ध उद्योगहरुको दीगोपनका लागि उर्जाको बचत, वातावरण मैत्री संरचना, स्वच्छ र सुरक्षित… पुरा पढौ

महिला कलाकारहरुको चित्रकला प्रदर्शनी सुरु

पोखरा, १० असार।पोख्रेली आठ जना युवा महिला कलाकारहरुको चित्रकला प्रदर्शनी कार्यक्रम सोमबारदेखि पोखरामा सुरु भएको छ। महिला कलाकार समूह नेपाल काठमाडौको आयोजनामा सुरु भएको तीनदिने चित्रकला प्रदर्शनीमा ५० वटा चित्रहरु प्रदर्शन गरिएका छन्। कार्यक्रमका प्रमुख अतिथि कलाकार तथा व्यङ्ग्य चित्रकार दुर्गा बराल वात्स्यायनले पोखरालाई पानी रंगको पाठशालाका रुपमा विकास गर्नुपर्ने आवश्यकता औल्याए। पोखरामा आफैमा पानी रंगको पाठशालाको रुपमा विकास हुदै… पुरा पढौ

कलमीद्वारा नेतृत्व विकाससम्बन्धी तालिम

पोखरा, ३१ जेठ।पोखराको रामबजारमा रहेको कल मी एजुकेशन फाउण्डेशनद्वारा आयोजित १० दिने उद्घोषण तथा नेतृत्व विकाससम्बन्धी तालिम शुक्रबार सम्पन्न गरेको छ। समापन कार्यक्रममा स्वतन्त्र पत्रकार सङ्घ नेपालका अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै उद्घोषण तालिम रेडियो र पत्रकारिताका लागि मात्र नभई हरेक क्षेत्रमा महत्त्वपूर्ण भएकाले तालिममा सिकेका ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गरे। फाउण्डेसनका प्रबन्ध निदर्शक कमल थापाको अध्यक्षतामा भएको… पुरा पढौ

विडिआरसि तथा सिर्द्धार्थद्धारा बचत तथा ऋण व्यवस्थापन तालिम

पोखरा, २६ जेठ।बिपत उत्थानशील समुदाय निर्माण परियोजनाअन्तर्गत विडिआरसि तथा सिर्द्धार्थ क्लब पोखराको संयुक्त आयोजनामा तीनदिने बचत तथा ऋण व्यवस्थापन तालिम उद्घाटन गरिएको छ। कार्यक्रमको उद्घाटन गर्दै सिर्द्धार्थ क्लब पोखराका कार्यकारी निर्देशक सुमन श्रेष्ठले बिपत उत्थानमा समुदायको नै महत्वपूर्ण भूमिका रहनेमा जोड दिए। आफ्नो विपत उत्थानसम्बधी सिकाइलाई समुदायसम्म पुर्‍याउनुपर्ने उनले बताए। सोही कार्यक्रममा बोल्दै बि.डिआर.सी परियोजनाका कार्यक्रम संयोजक सुमेरू त्रिपाठीले यस्ता कार्यक्रमलाई… पुरा पढौ

किष्ट बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीद्वारा राजीनामा

काठमाडौ, २५ जेठ।किष्ट बैंकमा स्थापनाकालदेखि कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्दैआएका कमलप्रसाद ज्ञवालीले पदबाट राजीनामा दिएका छन्। सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गरी शनिबार बीएन र्घर्तीलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ। प्रबन्ध सञ्चालक ज्ञवालीले प्रमुख कार्यकारी अधिकृत र सञ्चालक दुवै पदबाट राजीनामा गरेका हुन्। सिर्द्धार्थ डेभलपमेन्ट बैंकबाट जालसाझी गरी ऋण लिएर चुक्ता नगरेको आरोपमा प्रहरीको केन्द्रय अनुसन्धान ब्यूरोले ज्ञवालीकी धर्मपत्नी… पुरा पढौ

मुलुकलाई हेरेर पूर्ण बजेट आउने पाँच खर्ब छ अर्बको हाराहारीमा बजेट आउँछ : नेपाल

पोखरा, २५ जेठ।अर्थमन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार डा.चिरञ्जीवी नेपालले आर्थिक वर्ष २०७०/०७१ का लागि करिब पाँच खर्ब छ अर्बको हाराहारीमा बजेट आउने बताएका छन्। राष्ट्रिय योजना आयोगले त्यत्ति नै रकम बराबरको योजना बनाएर अर्थ मन्त्रालयमा पठाएकोले त्यही सेरोफेरोमा रहेर बजेट आउने उनको भनाइ थियो। युवा तथा साना व्यवसाय स्वरोजगार कोषको सचिवालयले शनिबार आयोजना गरेको सहकारीहरुको क्षमता अभिवृद्धि तालिम तथा अन्तरक्रिया कार्यक्रममा… पुरा पढौ

लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी समितिको अध्यक्षमा गुरुङ

पोखरा, २५ जेठ।पोखरामा लोकदोहोरी रेष्टुरेण्ट सञ्चालन गर्दै आइरहेका व्यवसायीहरु सङ्गठित भएका छन्।  व्यवसायीको शनिबार सम्पन्न भेलाले सिम गुरुङको अध्यक्षतामा पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी तदर्थ समिति गठन गरेको छ।  समितिको उपाध्यक्षमा काजी गुरुङ, सचिवमा अर्जुन गुरुङ, सहसचिवमा गोविन्द बराल, कोषाध्यक्षमा हेम पुन र सदस्यमा बुद्व पुन, सूर्य गायक, लाल छन्त्याल, खिम गुरुङ, सुनिल गायक, सञ्चिता गुरुङ र सरिता गायक छन्। व्यवसायलाई… पुरा पढौ

कास्कीमा मत्स्य व्यवसायी समिति गठन

लेखनाथ, २० जेठ।माछा पालनव्यवसायलाई व्यवस्थित गर्दै कास्कीलाई माछाको आत्मनिर्भर जिल्ला बनाउने उद्देश्यका साथ कास्की मत्स्य व्यवसायी समिति गठन गरिएको छ। माछापालन व्यवसायमा संलग्न व्यवसायीहरूको पोखरामा सम्पन्न भेलाले दयाराम तिवारीको अध्यक्षतामा ११ सदस्यीय मत्स्य व्यवसायी समिती कास्की गठन गरेको हो। ताल, पोखरी, केज वा इन्कुजरमा माछापालन गर्दैआएका किसानहरूको भेला र केन्द्रीय माछापालन व्यवसायी समितीका प्रतिनिधिहरूको उपस्थीतिमा गठन गरिएको समितिको उपाध्यक्षमा चन्द्रबहादुर… पुरा पढौ

न्यूरोडमा पछ्यौरी कलेक्सन शुभारम्भ

पोखरा, १७ जेठ।पोखराको न्यूरोडमा साडी, कुर्ता, टप्स र लेहेंगाहरूको पसल पछ्यौरी कलेक्सनको बुधबारदेखि शुभारम्भ भएको छ। कलेक्सनको सञ्चालकहरू माला लाभाजू, पुनम केसी र गणेश राउतले संयुक्तरूपमा बुधबार उद्घाटन गरेका हुन्। महिला घरमात्र सीमित नरही उद्यमशीलता विकासका लागि लाग्नुपर्ने र महिलाले पनि घर भन्दा बाहिर केही गरेर देखाउन सक्छन् भन्ने उद्देश्यले उक्त कलेक्सन सञ्चालन गरिएको लगानीकर्ता बताउँछन्। पोखराको बैड्ढ अफ एसियाको… पुरा पढौ

क्युपेक नेपालको आठौ जिल्ला अधिवेशनको तैयारी पूरा

पोखरा, १६ जेठ।ट्रेड युनियन महासङ्घ जिफन्ट संग आवद्ध नेपाल बिजुली, पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन क्युपेक नेपालको शनिबार हुन लागेको १७ औं स्थापना दिवस तथा आठौं जिल्ला अधिवेशनको तैयारी पूरा भएको छ। क्युपेक नेपाल जिल्ला कार्यसमिति कास्कीले पोखरामा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरि उक्त जानकारी गराएको हो। जिफन्ट कार्यालय अगाडिदेखि शनिबार र्‍याली सुरु भई पृथ्वीचोक, सभागृहचोक, सृजनाचोक, रत्नचोक राष्ट्रबैड्ढ… पुरा पढौ