अर्थ/बजार

पुस्तक तथा स्टेशनरी व्यवसायीको सातौं अधिवेशन परीक्षामुखी पाठ्य सामग्रीको बिक्री वितरण रोक्न आग्रह

पोखरा, ६ माघ। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ कास्कीको सातौं अधिवेशन शनिबार उद्घाटन भएको छ। अधिवेशनको उद्घाटन गर्दै पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक विष्णुबहादुर द्वारेले विद्यार्थीलाई लक्षित गरी प्रकाशनमा आएका परिक्षामुखी पाठ्य सामग्रीले विद्यार्थीको अध्ययन क्षमतामा कमी ल्याउने भएकाले यस प्रकारका पुस्तकको बिक्री वितरणलाई रोक्नुपर्ने धारणा राखे। विद्यार्थीको ज्ञान र क्षमता वृद्धि गर्ने सामग्रीलाई जोड दिई परीक्षामुखी गेसपेपर तथा गाइडको… पुरा पढौ

युवाको लागि सीप विकास मेला सुरु

पोखरा, ५ माघ। रोजगार कोषको सचिबालय हेल्भेटास स्विर्स इन्टर को-अपरेशन नेपाल र पोखरा उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा शुक्रबारदेखि पोखरामा युवाको लागि सीप विकास मेला सुरु भएको छ। पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने दुर्इदिने क्षेत्रीय मेलामा आर्थिकरूपमा कमजोर रहेका करिब तीन हजार युवालाई निःशुल्क तालिम दिइने आयोजकले जनाएको छ। रोजगार कोषअन्तर्गत तालिम लिएका, प्रशिक्षक प्रशिक्षण तालिम लिएका अनुभवी प्रशिक्षकले तालिम… पुरा पढौ

बार अध्यक्षमा प्रगतिशील समूहका कार्की विजयी, परिणाम मिश्रति

काठमाडौं, ४ माघ। कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएसनको अध्यक्षमा प्रगतिशील समूहका हरिकृष्ण कार्की विजयी भएका छन्। गत शनिबार भएको मतदानको विहीबार सकिएको मत गणनामा निकटतम प्रतिद्वन्द्वी प्रजातान्त्रिक समूहका शेरबहादुर केसीलाई ७५ मतले पछि पार्दै कार्की अध्यक्षमा निर्वाचित भएका हुन्। कार्कीले तीन हजार दुर्इ सय ५७ मत पाए भने केसीले तीन हजार एक सय ८२ मत प्राप्त गरे। सङ्घीयतावादी… पुरा पढौ

फेवा फाइनान्सबाट सुनचाँदी कर्जा र लकर सुविधा

पोखरा, ४ माघ। फेवा फाइनान्स लि. केन्द्रीय कार्यालय चिप्लेढुङ्गा पोखराले पोखराबाट सुनचाँदी कर्जा र लकर सुविधा सञ्चालनमा ल्याएको छ। २०६० साल वैशाखदेखि सञ्चालनमा आएको सो संस्थाले ग्राहकको परिवर्तित चाहनाबमोजिम वित्तीय सेवालाई विविधिकरण र विशिष्टिकरण गर्दै आइरहेको छ। भविष्यमा पनि यस प्रकारको सेवा र सुविधा अन्य शाखाबाट पनि सञ्चालन गरिने प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा बताउँछन्। संस्थाले आफ्नै एटिएमबाट निःशुल्क एविविएस… पुरा पढौ

पोखरा महोत्सवको समापन आज

पोखरा, २ माघ। युनाइटेड क्लबको आयोजनामा पोखराको अमरसिंहचौरमा जारी तेस्रोे पोखरा महोत्सव बुधबार समापन हुँदैछ। आठौं दिनमा पनि महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता रहेको छ। महोत्सवको मुख्य उद्देश्यमा शिक्षा, स्वास्थ्य, खेलकुद र अन्य विभिन्न क्षेत्रको विकास गर्ने उद्देश्यले आयोजित महोत्सवमा दुर्इ सय २० वटा स्टल राखिएको छ भने महोत्सवका स्टलमा औद्योगिक उत्पादन, हस्तकला, सूचना प्रविधि, व्यवसायिक सङ्घसंस्थाको सेवा एवं पर्यटन प्रबर्द्धनका… पुरा पढौ

माछापुच्छ्रे बैड्ढका ६२ एटीएम सञ्जाल विस्तार

पोखरा, १ माघ। माछापुच्छे बैड्ढ लिमिटेडको १३ औं र १४ औं वाषिर्क साधारणसभा आइतबार पोखरामा सम्पन्न भएको छ। स्थापनाकालदेखि हालसम्म गरी बैड्ढले नेपाल अधिराज्यभर ५० वटा शाखा तथा २४ घण्टा नै रकम झक्नि सकिने सुविधासमेतका आफ्नै ६२ वटा एटीएमको सञ्जाल विस्तार गरी करिब लाख २० हजार ग्राहकलाई आधुनिक बैड्ढङि सेवा उपलब्ध गराएको बैड्ढले दाबी गरेको छ। चालु आर्थिक वर्षमा थप… पुरा पढौ

सिटी डेभलपमेण्ट बैड्ढको कारोबारमा वृद्धि

पोखरा, १ माघ। पोखराको चिप्लेढुङगामा प्रधान रहेको सिटी डेभलपमेण्ट बैड्ढको निक्षेप पुस मसान्तसम्ममा दुर्इ अर्ब ६२ करोड रुपैयाँ नाघेको छ भने कर्जा दुर्इ अर्ब १० करोड रुपैयाँभन्दा बढी पुगेको छ। बैड्ढको पुस मसान्तसम्मको सञ्चालन मुनाफा करिब चार करोड पुगेको छ भने करिब दुर्इ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन  गरेको बैड्ढले जनाएको छ। सो बैड्ढले १० जिल्ला कार्य क्षेत्रको… पुरा पढौ

विश्व विकासको १२ प्रतिशत नगद र पाँच प्रतिशत बोनश शेयर पारित

पोखरा, २७ पुस। विश्व विकास बैड्ढ लिमिटेडको प्रस्तावित १२ प्रतिशत नगद र पाँच प्रतिशत बोनश शेयर शुक्रबार सम्पन्न बैड्ढको पाँचौं वाषिर्क साधारणसभाबाट पारित भएको छ। बैड्ढका अध्यक्ष जगनबहादुर गुरुङको अध्यक्षतामा पोखरामा सम्पन्न साधारणसभाबाट लाभांश तथा बोनश शेयरका अतिरिक्त आर्थिक वर्ष ०६८/६९ का वित्तीय विवरण तथा वाषिर्क प्रतिवेदन एवं बैड्ढको प्रबन्धपत्र र नियमावलीमा संशोधनसहित बैड्ढका भावी कार्य योजना सर्वसम्मतिले पारित भएका… पुरा पढौ

पोउवासङ्घमा सल्लाहकार र कार्यसमिति सदस्य मनोनीत

पोखरा, २६ पुस। पोखरा उद्योग वाणिज्य सङ्घको कार्यसमिति सदस्यमा तीन जना मनोनीत भएका छन्। मनोनीत हुनेमा आइरन एलिगेन्सका रामबहादुर बसेल, ओपन हर्ट ट्राभल एण्ड टुर्स प्रालिका पोमनारायण श्रेष्ठ र फेवा लेक रेष्टुरेण्टका बलराम पहारी रहेका छन्। सङ्घको बिहीबार सम्पन्न कार्यसमितिको पाँचौ बैठकले उनीहरूलाई कार्यसमिति सदस्य पदमा मनोनीत गरेको सङ्घका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले जनाए। सङ्घको विधान २०५० को परिच्छेद ६ (कार्यसमिति)… पुरा पढौ

नेपाल कन्जुमर डेभलपमेण्ट बैड्ढको साधारणसभा

पोखरा, २६ पुस। नेपाल कन्जुमर डेभलपमेण्ट बैड्ढ लिमिटेडको तेस्रो वाषिर्क साधारणसभा बिहीबार सम्पन्न भएको छ। सभामा सञ्चालक समितिका अध्यक्ष दीलिपकुमार ढुङ्गानाले आर्थिक वर्ष२०६८।०६९ को आयव्यय तथा प्रगति विवरण प्रस्तुत गर्दै बैड्ढलाई यहाँसम्म ल्याइपुर्‍याउन सहयोग गर्ने सबैलाई आग्रह गरे। सभामा बोल्दै कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत निरज श्रेष्ठले संस्थागत सुशासन तथा आर्थिक पारदर्शितालाई आत्मसाथ गर्दै बैड्ढङि सम्पत्ति तथा दायित्वको उचित… पुरा पढौ