अर्थ/बजार

महिला उद्यमी मेला तयारी पूरा 

पोखरा, २८ जेठ। पोखरामा जेठ ३० देखि असार २ गतेसम्म हुन लागेको महिला उद्यमी मेला-२०७५ तयारी पूरा भएको छ। 'आर्थिक समृद्विका लागि महिला उद्यमशीलता’ भन्ने मूलनाराका साथ पोखरा उद्योग वाणिज्य संघ महिला उद्यमी विकास उपसमितिले मेला आयोजना गर्न लागेको हो। मेला पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुनेछ। 'मेला तयारी पूरा भएको छ,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा महिला उद्यमी मेला संयोजक सीता… पुरा पढौ

पोखरामा मोवाइल टावर

पोखरा, २८ जेठ । महेन्द्रपुलमा पोखरा मोवाइल टावर सञ्चालनमा आएको छ । पाँचतले आधुनिक भवनमा सबैजसो कम्पनीका मोवाइल होलसेल बिक्री गर्ने गरी मोवाइलको मात्र बजार शुरु भएको हो । यहाँ ८० वटा सटरमा मोवाइल पसल रहने छन् । अन्डरग्राउन्डमा टावरका ग्राहकका लागि पर्याप्त र निःशुल्क पार्किङ व्यवस्था छ । टावरमा कम्प्युटर, इलेक्ट्रोनिक्स, कर प्रशिक्षण केन्द्र, क्याफे, स्मार्ट सेलको आधिकारिक डिलर, मोवाइल पाट्सका समेत पसल छन् ।… पुरा पढौ

उज्यालोमा आगलागी, २ करोड क्षति

पोखरा, २६ जेठ । पोखरामा दृष्टिविहीन र शारीरिक अपांगता भएकाहरुको समूहले खोलेको 'उज्यालो बजार’मा शुक्रबार राति आगलागी हुँदा करोडौंको क्षति भएको छ। चिप्लेढुंगास्थित सिर्द्धार्थ मिनीमार्केटमा सञ्चालनमा रहेको उक्त बजारमा शुक्रबार मध्यरात करिब १२ बजे भएको आगलागीबाट करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नवीन कार्कीले जानकारी दिए। आगलागीबाट बजारका ६० वटा सटरमध्ये… पुरा पढौ

गरिमाको दम्पत्ति बचत खाता योजना

पोखरा, २३ जेठ । गरिमा विकास बैंकले गरिमा दम्पति बचत खाता सञ्चालनमा ल्याएको छ। झापाको मेची पुलबाट विकास बैंकका अध्यक्ष  चन्द्रकान्त बरालले सो बचत योजनाको शुभारम्भ गरे। प्रदेश १ अन्तर्गत झापा, मोरङ र सुनसरीका विभिन्न जिल्लामा स्थापित ८ वटा शाखा कार्यालयको औपचारिक समुद्घाटनको पूर्व सन्ध्यामा सो योजना सार्वजनिक गरिएको बताइएको छ। बैंकमा गरिमा दम्पति बचत खाता खोल्ने ग्राहकले वाषिर्क ९ प्रतिशत व्याज प्राप्त… पुरा पढौ

जय मनकामना सहकारीको वाषिर्कोत्सव

पोखरा, १७ जेठ । जय मनकामना बचत तथा ऋण सहकारी संस्था लामाचौर पोखराको २० औं वाषिर्कोत्सव कार्यक्रम बिहीबार सम्पन्न भएको छ । सहकारी निकै संघर्ष गरेर अहिलेको अवस्थामा आएको अध्यक्ष पौडेलले बताए ।  कार्यक्रममा संस्थाका सल्लाहकार पुष्पेन्द्र पाण्डे, सुरेन्द्रमानसिंह भण्डारी लगायतले बोलेका थिए । लामाचौरमा मुख्य कार्यालय रहेको सहकारीको चिप्लेढुङ्गामा सेवा केन्द्र छ । थप ४ सेवाकेन्द्र संचालन तयारी भइरहेको छ । करिब ५५ करोड कारोबार… पुरा पढौ

१३ खर्ब १५ अर्बको बजेट

[caption id="attachment_61625" align="alignnone" width="690"] cy{dGqL 8f=o'j/fh vltj8fåf/f ;+;bdf cfly{s jif{ @)&%÷@)&^ sf] jflif{s jh]6 k|:t't ug'{x'Fb} . tl:a/ M k|bLk/fh jGt,/f;;[/caption] पोखरा, १५ जेठ। सरकारले आर्थिक वर्ष २०७५/७६ का नीति र कार्यक्रमहरु कार्यान्वयन गर्न कूल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। संघीय संसद्को मंगलबारको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्षको बजेट… पुरा पढौ

पृथ्वी सहकारी अवलोकन भ्रमण

पोखरा,  १४ जेठ। पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सेयर सदस्य तथा कर्मचारीलाई सहकारी अध्ययन अवलोकन भ्रमण गराएको छ। जेठ ११ देखि १३ गतेसम्म भएको भ्रमणक्रममा बुद्धको जन्मस्थल लुम्बिनीका विभिन्न गुम्बा, सरोवर, मन्दिर लगायत ऐतिहासिक एवं पुरातात्विक स्थल भ्रमण गरिएको थियो।त्यस्तै, नवलपरासीस्थित शास्वतधाम हुँदै सौराहाका विभिन्न ठाउँको अवलोकन गरि चितवन, शारदानगरस्थित नेपालको पहिलो सहकारी बखान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा अन्तर्क्रिया गरिएको… पुरा पढौ

गण्डकीको रत्नचोक शाखा उद्घाटन

पोखरा, १३ जेठ । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेको यात्रा समृद्घकिो यात्रा रहेको बताएका छन्। पोखराको रत्नचोकमा गण्डकी विकास बैंकको शाखा उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले सो कुरा बताएका हुन्। उनले आर्थिक समृद्धिको यात्रा पूरा गर्न बैंक तथा वित्तीय संस्थाहरुबीच सहकार्य गरेर अगाडि बढ्नु पर्ने बताए। उनले अहिलेको प्राथमिकता पर्यटन, उर्जा कृषि र उद्योग व्यापार रहेको र वैकहरुले पनि यी… पुरा पढौ

गौरीशंकर सहकारीमा केशवशरण

हेमजा, १२ जेठ। गौरीशंकर बचत तथा ऋण सहकारी संस्था, हेमजाको सम्पन्न पाँचौ चुनावी सभाले केशवशरण पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समिति उपाध्यक्षमा दानबहादुर थापा, सचिवमा घनश्याम तिमिल्सिना, कोषाध्यक्षमा विष्णुप्रसाद पौडेल, सहसचिवमा दलबहादुर कुँवर, सदस्यमा मीना सापकोटा, बलबहादुर कुँवर, कृष्णबहादुर कुँवर, प्रकाशचन्द्र पौडेल, मानबहादुर कार्की र विष्णुहरि पौडेल रहेका छन्। लेखा समिति संयोजकमा डिल्लीराम दाहाल तथा सदस्यमा धनबहादुर थापा… पुरा पढौ

नेपाली बजारमा हुवाई पी-२०

पोखरा, १० जेठ । स्मार्ट फोन पारखीहरूबीच बहुप्रतीक्षित स्मार्ट फोन हुवाई पी-२० नेपाली बजारमा प्रवेश गरेको छ । विश्वमै पहिलोपल्ट लुइका ड्युल क्यामरासहित बजारमा आएको हुवाई पी-९ ले स्मार्ट फोन फोटोग्राफीको दुनियाँमा तरंग ल्याएको थियो । अति सूक्ष्म कणलाई समेत कैद गरी जीवन्त र अद्भूत तस्वीर निकाल्ने यो नयाँ क्यामेरा प्रविधिसहित बजारमा आएको हुवाई पी-२० सर्वाधिक आधुनिक स्मार्ट फोन क्यामेरा हो । व्यावसायिक फोटोग्राफरहरूले… पुरा पढौ