अर्थ/बजार

आइर्एमई रकम निकाल्दा टिभी पुरस्कार

पोखरा, ३२ असार । पोखरा ११ का आशीष बास्तोलाले आइर्एमई गर्दा आएको रकम निकाल्दा ४३ इन्चको टिभी उपहार पाएका छन्। उनका दाजु समीपले दुवइबाट २६ हजार २ सय २६ रुपैयाँ पठाएका थिए। आशीषलाई आइर्एमई लिमिटेडका पश्चिमाञ्चल प्रतिनिधि किशोर शर्मा र रमेश परियारले सोमबार उक्त टिभी हस्तान्तरण गरे। आइर्एमई लिमिटेडले नयाँ वर्ष २०७५ लक्षित गरी चलाएको 'नयाँ वर्षको बहार आइर्एमई गर्दा उपहारै… पुरा पढौ

मुक्तिनाथ विकास बैंकद्वारा कर्जा मिनाहा

पोखरा, ३० असार । बैंकबाट कर्जा लिएका एक ग्राहकको असामयिक निधन भएपछि मुक्तिनाथ विकास बैंकले कर्जा मिनाहा गर्नुका साथै काजक्रिया खर्चवापत मृतक परिवारलाई रकम प्रदान गरेको छ । बैंकको लघुबित्त डेस्क कार्यालय, पृथ्वीचोकबाट लघुकर्जाअन्तर्गत कर्जा लिएकी पर्वत माझफाँट १ घर भई हाल पोखराको मासबार बस्ने सावित्रीकुमारी थापामगरको असामयिक निधन भएपछि बैंकले सो सहयोग गरेको हेा । क्षेत्रीय कार्यालय पोखराका प्रमुख बाबुराम ढकालले एक… पुरा पढौ

एभरेष्ट इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट र मणिपाल सिटि एण्ड गिल्सबीच सम्झौता

पोखरा, ३० असार । पोखरा महानगरपालिका वडा ९, महेन्द्रपुलमा रहेको एभरेष्ट इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट प्रालि र मणिपाल सिटि एण्ड गिल्सबीच सर्म्बर्द्धन सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौतापछि लाखौ रुपैयाँ खर्च गरेर विदेशमा महँगो शुल्क तिरेर पढ्न जानुपर्ने बाध्यता अन्त्य हुने र नेपालमा नै अन्तर्राष्ट्रियस्तरको मान्यताप्राप्त युकेको सिटि एण्ड गिल्सको प्रमाणपत्र सहित होटलसम्बन्धी विभिन्न तालिम प्रदान गरिने एभरेष्ट इन्स्टिच्युट अफ होटल… पुरा पढौ

कैलाशको ५५ औं शाखा जनकपुरमा

पोखरा, ३० असार । कैलाश विकास बैंकले शुक्रबार जनकपुरधाममा आफ्नो ५५ औँ शाखा स्थापना गरी कारोवार शुभारम्भ गरेको छ। उक्त शाखाको समुद्घाटन नेपाल राष्ट्र बैंक, जनकपुरका मुख्य व्यवस्थापक नरेश शाक्यले गरे । कार्यक्रम संस्थाका सहायक महाप्रबन्धक सूर्यप्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न भएको होे। बैंकको सो शाखाबाट सम्पूर्ण अत्यधुनिक बैंकिङ सुविधाहरु उपलब्ध हुनेछन्। नयाँ शाखा सहित बैंकको शाखा संख्या ५५ पुगेका छन् भने एटिएम… पुरा पढौ

साउन १ देखि सेयर कारोबार अनलाइनबाट

काठमाडौँ, ३० असार । तपाई सेयर कारोबार गर्नुहुन्छ ? काठमाडौँको धुलो र सवारी चापमा फसेर सेयर दलाल कम्पनीमा पुग्ने गर्नुभएको छ भने अब तपाईको दुःखको दिन सकिएको छ । सरकारले आगामी साउन १ गते अर्थात आगामी मंगलबारदेखि स्वचालित विद्युतीय कारोबार प्रणाली (अटोमेटेड इलेक्ट्रोनिक ट्रेडिङ सिस्टम) लागू गर्ने भएको छ । सेयर कारोबारलाई थप व्यवस्थित, प्रभावकारी र लगानीमैत्री बनाउने उद्देश्यका साथ सो प्रणाली लागू… पुरा पढौ

ए एण्ड बी अस्पतालको सेवा विस्तार

पोखरा, ३० असार। ए एण्ड बी अस्पताल, पोखराले आधुनिक तथा स्तरीय सेवा विस्तार गरेको जनाएको छ। पोखरा-२, विन्ध्यवासिनीस्थित अस्पतालमा आधुनिक प्रविधिको उपकरणसहित विशेषज्ञ सेवा विस्तार गरेको शनिबार आयोजित पत्रकार सम्मेलनमा जनाइयो। दश वर्षअघि फिजियोथेरापी र अकुशनल थेरापी उपचार सेवाबाट शुरु साविकको एबी केयर एण्ड रिहाविलिटेसन हस्पिटल १ वर्षदेखि आधुनिक उपचार पद्दतिसँगै गुणस्तरीय सेवाको साथमा सञ्चालनमा आएको व्यवस्थापक ऋषि खतिवडाले जनाए।… पुरा पढौ

मौद्रिक नीति सार्वजनिक

काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकले बुधबार मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर चिरञ्जीवी नेपालले लगानीयोग्य पुँजी बढाउन हाल वाणिज्य बैंकका लागि कायम रहेको ६ प्रतिशत न्यूनतम मौज्दात (सिआरआर रेसियो) ४ प्रतिशतमा पुर्‍याएका छन। यसरी आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले ४ प्रतिशत अनिवार्य नगद अनुपात कायम गर्नुपर्ने भएको छ । मौद्रिक नीतिअनुसार… पुरा पढौ

भारतीय पर्यटक बोलाउँदै पर्यटन व्यवसायी

पोखरा, २७ असार । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भारतीय पर्यटकलाई निम्तो बाँड्न नेपालका पर्यटन व्यवसायी एवं सञ्चारकर्मीको टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ। पश्चिमाञ्चल होटल संघको आयोजना एवं नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको सहयोगमा सो टोली भारततर्फ प्रस्थान गरेको हो । भारतका पटना, बनारस, लखनउ लगायत विभिन्न क्षेत्रमा अहिले अत्यधिक गर्मी हुने भएकाले यो समय पोखरा घुम्नका लागि पर्यटकलाई उपयुक्त… पुरा पढौ

कर्जाको ब्याज घटाउन सञ्चयकोषलाई सुझाव

पोखरा, २५ असार । कर्मचारी सञ्चयकोषले दिँदैआएको आवास कर्जाले सञ्चयकर्तालाई सहज भए पनि ब्याजदर महंगो भएको सेवाग्राहीको गुनासो छ । उनीहरुले ब्याजदर घटाउन माग गरेका छन् । कर्मचारी सञ्चयकोष पोखरा शाखाले आयोजना गरेको अन्तक्रिर्यामा उनीहरुले आवाज कर्जा सहुलियत नभई ऋणको रुपमा लगानी गरेको गुनासो गरे । सरकारी एवम् निजी क्षेत्रका सञ्चयकर्ताको सहभागिता रहेको कार्यक्रममा सञ्चयकोषले सेवा सुविधा बढाउँदै गएपनि समय अनुरुप सञ्चयकर्ता लक्षित कार्यक्रम… पुरा पढौ

ठमेल र दरबारमार्ग २४ सै घण्टा खुल्ने

काठमाडौँ, २५ असार । पूर्ण शान्ति सुरक्षा कायम गर्दै सरकारले आगामी साउन १५ गतेदेखि पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग २४ घण्टा खुलाउने भएको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले पर्यटकको आवतजावत हुने ठमेल र दरबारमार्ग साउन १५ गतेदेखि २४ घण्टा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए। यसअघि पनि खुलाउन भनिए तापनि तयारी नपुगेकाले खुलाउन सकिएको थिएन। जिल्ला… पुरा पढौ