अर्थ/बजार

मझेरी सहकारीको साधारणसभा

पोखरा, १९ असोज।मझेरी बचत तथा ऋण सहकारी संस्थाको तेस्रो साधारणसभा नयाँ कार्यसमिति गठन गरी शनिबार सम्पन्न भयो। साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला सहकारी सङ्घका अध्यक्ष प्रभा कोइरालाले सहकारी संस्थाहरूले सहकारिताको सिद्धान्तलाई आत्मसाथ गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरिन्। कार्यक्रममा मेरो नेपाल युवा क्लबका सचिव दिवस कुँवर, लेखा परीक्षक कृष्णराज ढु·ाना, जे.वि कुँवर, संस्थापक अध्यक्ष गणेश पौडेल र शेयर… पुरा पढौ

बर साम्मी मट्टखिान सहकारीको अध्यक्षमा पुनः आचार्य

पोखरा, १९ असोज।बर साम्मी मट्टखिान बचत तथा ऋण सहकारीको छैटौं साधारणसभा शनिबार सम्पन्न भयो। साधारणसभाको उद्घाटन निवर्तमान संविधानसभाका सदस्य रविन्द्र अधिकारीले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि रविन्द्र अधिकारी भेषराज बराल, जिल्ला निर्वाचन अधिकारी घनश्याम भण्डारी, शेयर सदस्य दुर्गाकुमारी आचार्य, केशव आचार्य, गंगादत्त पौडेल, खिमकुमारी शर्मा, प्रअ गंगा पुन र सरकारी वकिल गोविन्द गिरीले मन्तव्य व्यक्त गरेका थिए। संस्थाका अध्यक्ष तिलकप्रसाद… पुरा पढौ

पानस बचत तथा ऋण सहकारीले आजदेखि कारोवार सुरु गर्ने

पोखरा, १८ असोज।पानस बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबारदेखि पोखराको सृजनाचोकस्थित सुविधा सम्पन्न कार्यालयबाट कारोवार सुरु गर्ने भएको छ। राम्रो प्रभावकारी र उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यका साथ पोखरा-८ का युवा व्यवसायीहरूको सक्रियतामा स्थापना भएको यस संस्थाको चुक्ता शेयर पूँजी रु. ८५ लाख रहेको छ भने आ.व. ०७०/०७१ भित्रमा रु. २ करोड पुर्‍याउने लक्ष्य राखिएको सो संस्थाका अध्यक्ष पशुपति… पुरा पढौ

मोर्डन इरा टुर्स एण्ड ट्राभल्सको सातौं वाषिर्कोत्सव

पोखरा, १५ असोज।पर्यटकीय नगरी पोखरादेखि भारतको नयाँ दिल्ली सीधा यातायात सेवा सञ्चालन गरेको मोर्डन इरा टुर्स एण्ड ट्राभल्स प्रालिको सातौं वाषिर्कोत्सव म·लबार पोखरामा सम्पन्न भयो। वाषिर्कोत्सवको उद्घाटन गर्दै नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका क्षेत्रीय संयोजक धर्मराज अधिकारीले यातायात व्यवसाय अति संवेदनशील क्षेत्र भएकोले यसतर्फ राज्यले जति ध्यान दिनुपर्ने हो त्यति ध्यान दिन नसकेको आरोप लगाए। उनले मौजुदा कानुनले गर्दा आवश्यकमात्रामा… पुरा पढौ

सहज बचत तथा ऋण सहकारीको साधारणसभा

पोखरा, १३ असोज।सहज बचत तथा ऋण सहकारी संस्था लि. दरबारथोक, पोखरा-९ को पाँचौं वाषिर्क साधारणसभा शनिबार अध्यक्ष प्रदिप बज्राचार्यको अध्यक्षता तथा वरिष्ठ सल्लाहकार बिरेन्द्र कुमार बाटाजूको प्रमुख आतिथ्यमा सम्पन्नभयो। उक्त बाषिर्क साधारणसभामा अध्यक्ष प्रदिप बज्राचार्यबाट बाषिर्क प्रतिवेदन एवं आगामी वर्ष २०७०/७१ को लागि बजेट कार्यक्रम, कोषाध्यक्ष चिन्तामणि बाँस्तोलाले आर्थिक प्रतिवेदन, लेखा संयोजक कमलकुमार प्रधानले वाषिर्क प्रतिवेदन र संस्थाका प्रबन्धक विश्वहरि… पुरा पढौ

अमूल्य महिला बचत तथा ऋण सहकारीको अध्यक्षमा बास्तोला

पोखरा, १३ असोज।     अमूल्य महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड आइतबार सम्पन्न प्रारम्भिक भेलाले ओमकुमारी बाँस्तोलाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा कृष्णकुमारी त्रिपाठी, सचिवमा गंगा त्रिपाठी, कोषाध्यक्षमा गीतालक्ष्मी त्रिपाठी, सहसचिवमा लक्ष्मी बाँस्तोला तथा सदस्यमा पार्वती बाँस्तोला, उमा त्रिपाठी, कालिका क्षेत्री, सरस्वती त्रिपाठी, सरिमा छत्याल र तिलमाया छन्त्याल रहेका छन्। लेखा समितिको संयोजक सीता बाँस्तोला,… पुरा पढौ

बिरौटा सहकारीको पाँचौ साधारणसभा

पोखरा, १२ असोज।पोखरा-१७ बिरौटास्थित बिरौटा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँचौं वाषिर्क साधारणसभा शनिबार सम्पन्न भयो। त्यस अवसरमा उत्कृष्ट बचतकर्ता राजेन्द्र गुरुङ, उत्कृष्ट ऋणी लेखनाथ आचार्य, उत्कृष्ट कृषक दीपक बरालसहित शेयर सदस्यका छोराछोरीमध्येबाट एसएलसी उत्तीर्ण जान्हवी गिरी, दश जोढ दुइ उत्तीर्ण गर्ने अपेक्षा पराजुली र विप्लव खत्रीलाई सम्मान गरिएको थियो। प्रमुख अतिथि पोखरा वृद्धाश्रमका संस्थापक अध्यक्ष बसन्तकेशव पराजुली र… पुरा पढौ

जनमुखी सहकारीको पाँचौं साधारणसभा

पोखरा, १२ असोज।जनमुखी बचत तथा ऋण सहकारी संस्था लि. पोखराको पाँचौं वाषिर्क साधारणसभा शनिबार पोखरामा सम्पन्न भयो। साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि कास्की बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भीम गुरुङले  रेमिटेन्सको भुक्तानी कार्यक्षेत्र विस्तार, उत्पादनमूलक क्षेत्रको पहिचान गरी लगानी गर्नुपने सुझाव दिँदै आर्थिक् सांस्कृतिक एवं सामाजिक कार्यप्रति थप जिम्मेवारी वहन गर्न समेत सुझाव दिए। पश्चिमाञ्चल विकास बैड्ढ लि. पोखरा… पुरा पढौ

सप्तरङ्गी बचतको दोस्रो साधारणसभा

पोखरा, ६ असोज।सप्तरङ्गी बचत तथा ऋण सहकारी संस्था लि. पोखरा-१७ को दोस्रो साधारणसभा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गदै जिल्ला सहकारी डिभिजन कार्यालय कास्कीका प्राचार्य नारायणप्रसाद अर्यालले सहकारीले सहकार्यात्मक रूपमा व्यवसायिक क्रियाकलाप गर्ने विधि अपनाउँदा शेयर सदस्यहरूलाई फाइदा हुने बताए। स्वतन्त्र पत्रकार सङ्घ नेपालका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले सहकारीले प्राथमिकता क्षेत्र निर्धारण गरेर आ-आफनो पहिचान बनाउनुपर्नेमा जोड दिए। अग्रसर बचत… पुरा पढौ

मःमः मेलामा ४५ हजार दर्शक

पोखरा, ५ असोज।पोखरामा पहिलोपटक आयोजित मःमः मेला २०७० को ४५ हजार दर्शकले अवलोकन गरेका छन्। ट्रेनर नेपाल पोखराले पोखरेलीलाई भिन्न स्वाद दिनका शुक्रबारदेखि पोखराको पृथ्वीचोकस्थित पोखरा मल पसिरमा मेला आयोजना गरेको थियो। दुर्इ दिनसम्म चलेको मेलाको करिब ४५ हजार जनाले अवलोकन गरेको ट्रेनर नेपालका अध्यक्ष तथा कार्यक्रम सयोजक रविन गुरुङले जानकारी दिएका छन्। परिचय एड्भरटाइजिङको प्रवर्द्धन एवं प्रफेक्ट कन्स्ट्रक्सन इन्जिनियरिङको… पुरा पढौ