अर्थ/बजार

न्यून गुणस्तर र दूषित खाद्य पदार्थ उत्पादन गर्ने विरुद्ध कास्कीमा १२ वटा मुद्दा दायर

पोखरा, १३ फागुन।न्यून गुणस्तर र दूषित खाद्य प्रदार्थ उत्पादन गर्ने उद्योग प्रतिष्ठानका सञ्चालकविरुद्ध कास्कीमा १२ वटा मुद्दा दायर भएका छन्। झण्डै तीन वर्ष यतादेखि सङ्कलित नमुनाको आवश्यक परिक्षणपछि चालु आर्थिक वर्षको चार महिनाको अवधिमा ती मुद्दा दर्ता गरिएका हुन्। खाद्य ऐन २०२३ अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीमा ती मुद्दा दर्ता गरिएको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख… पुरा पढौ

सफलकृपा बचतको प्रथम वाषिर्कोत्सव

पोखरा, ९ फागुन।सफलकृपा बचत तथा ऋण सहकारी संस्था हेमजा कास्कीको प्रथम वाषिर्कोत्सव कार्यक्रम सम्पन्न भएको छ। संस्थाको हालसम्म शेयर पुँजी एक करोड ३० लाख, निक्षेप संकलन एक करोड ७५ लाख तीन हजार नौ र दुर्इ करोड १५ लाख ऋण लगानी गरेको संस्थाका अध्यक्ष धनबहादुर थापाले जानकारी दिए। वाषिर्कोत्सवको अवसर पारेर संस्थाले विभिन्न संघसंस्था तथा विद्यालयलाई फोहर संकलन गर्ने सात वटा… पुरा पढौ

संगम सहकारीद्वारा तालिम

पोखरा, ८ फागुन।संगम बचत तथा ऋण सहकारी महिला उपसमिति पोखरा-१५, रामबजारको आयोजनामा महिला सशक्तीकरणका लागि उद्घोषण कला तथा नेतृत्व विकाससम्बन्धी तालिम बिहीबारदेखि सुरु भएको छ। पाँच दिनसम्म चल्ने सो तालिममा ३५ जना महिलाको सहभागिता रहेको छ। प्रमुख अतिथि सहकारीका अध्यक्ष नीरज थापाले सहकारीका माध्यमबाट महिला सशक्तीकरणमा सहयोग पुगेको दावी गरे। उनले महिला र पुरुष एक रथका दुर्इ पाङ्ग्रा भएका कारण… पुरा पढौ

पोखरा ट्रेडिङ कर्न्र्सनको शुभारम्भ

पोखरा, ७ फागुन।पोखराको न्यूरोडमा रहेको पोखरा ट्रेडिङ कर्न्र्सनको बुधबार शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ। पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले उक्त कर्न्र्सनको शुभारम्भ गर्दै युवाले यस्तो व्यवसाय अपनाउनु पोखराको बजारमा राम्रो हुने बताए। सानो पूँजीबाट सुरु भएका धेरै व्यवसायीले सफलता पाएकोले गुणस्तरीय र छिटोछरितो सेवा उपलब्ध गराउन सके जुनसुकै व्यावसाय फस्टाउने उनले बताए। पोखराका युवा पत्रकार दीननाथ बराल, सृजना… पुरा पढौ

मार्गर्दर्शन सपिङ कम्प्लेक्स सञ्चालनमा

पोखरा, ७ फागुन।पोखराको नयाँबजारमा बुधबारदेखि मार्गर्दर्शन सपिङ कम्प्लेक्स सञ्चालनमा आएको छ। स्टाफ नर्स तयारी कक्षाको निम्ति देशव्यापी अग्रता कायम गरिरहेको मार्गर्दर्शन एकेडेमीले अर्को नौलो आयामको रूपमा एकेडेमी सञ्चालित भवनमा सपिङ कम्प्लेक्स पनि सञ्चालनमा ल्याएको हो। ४ औं प्रजातन्त्र दिवसको अवसर पारी सञ्चालित सो कम्प्लेक्सको पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले उद्घाटन गरे। उनले नयाँबजार क्षेत्रमा दैनिक उपभोग्य वस्तु खरिदको… पुरा पढौ

पोखरामा एकीकृत सम्पत्ति कर लगाउन तयारी सुरु, मूल्याड्ढन समिति गठन, चैत मसान्तसम्मको समयसीमा

पोखरा, ४ फागुन।पोखरा उप-महानगरपालिका कार्यालयले उठाउँदै आएको घरजग्गा कर व्यवहारिक नभएको गुनासो उठिरहँदा अब पोखरा नगर क्षेत्रभित्र एकीकृत सम्पत्ति कर लागू गर्ने प्रक्रिया अघि बढेको छ। नगरपालिकाले घरजग्गा कर उठाउँदै आएकोमा यसरी विभिन्न शीर्षकमा कर उठाउनुभन्दा एकमुष्ठ रूपले कर उठाउनु व्यवहारिक हुने नागरीक स्तरबाट सुझाव आएपछि कार्यालयले एकीकृत कर लागू गर्ने प्रक्रिया अघि बढाएको हो। छिमेकी लेखनाथ नगरपालिकाले एकीकृत सम्पत्ति… पुरा पढौ

पोखरा रोयल सहकारीद्वारा प्रधान सम्पादक बास्तोला र सहकारीकर्मी क“डेल पुरस्कृत सहकारीलाई जे चाह्यो त्यही गर्न छुट छैन : न्यौपाने

पोखरा, २ फागुन।पोखरा रोयल सहकारी संस्था लिमिटेडले पोखरामा शुक्रबार आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोला र सहकारीकर्मी मीनराज कँडेललाई पुरस्कृत गरेको छ। सहकारीले पत्रकारिताको माध्यमबाट सहकारीको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै  सहकारीले सञ्चालन गर्दै आएको रोयल सहकारी क्षेत्रीय पत्रकारिता पुरस्कारबाट स्वतन्त्र पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष समेत रहेका प्रधानसम्पादक बास्तोलालाई पुरस्कृत गरेको हो। क्षेत्रीय पत्रकारिता पुरस्कारको राशि नगद पाँच हजार… पुरा पढौ

पर्वतको आधुनिक इँट्टा उद्योग सड्ढटमा

पर्वत, २९ माघ।अवैधरूपमा सञ्चालित इँट्टाभट्टाका कारण धौलागिरि अञ्चलकै एकमात्र चिनियाँ प्रविधिको आधुनिक इँट्टा उद्योग सड्ढटमा पर्दै गएको छ। सरकारको अनुमतिबिना सञ्चालित इँट्टाभट्टालाई सरकारले नियन्त्रण नगर्दा वैधानिकरूपमा सञ्चालित उद्योग सड्ढटमा परेको हो। सरकारले २०६९ भदौदेखि दाउरा प्रयोग गरेर इँट्टा उत्पादनमा रोक लगाए पनि यस्ता उद्योगले इँट्टा पोल्नका लागि दाउरा प्रयोग गर्दै आएका छन्। अवैधरूपमा सञ्चालित इँट्टाभट्टा रोक्नका घरेलु तथा साना उद्योग… पुरा पढौ

पोखरा उद्योग वाणिज्य सङ्घ ६० औं वर्ष प्रवेश

पोखरा, २५ माघ।पोखरा उद्योग वाणिज्य सङ्घ ६० औं वर्षमा प्रवेश गरेको छ। २०११ साल माघ २५ गते तत्कालीन समयमा रहेका उद्योगी तथा व्यवसायीको भेलाले स्व. अमृतप्रसाद  शेरचनको नेतृत्वमा सङ्घ स्थापना भएको हो।  सङ्घले स्थापनाकालदेखि नै शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा कार्य गर्दै आएको छ। पोखराको जेठो सामाजिक सस्थाको समेत परिचय बनाएको सङ्घले पहलमा पोखरामा पृथ्वीनारायण क्याम्पस, पोखरा विश्वविद्यालय, महेन्द्रपुल तथा… पुरा पढौ

सिटी रेवान महोत्सवबाट दुर्इ लाख बढी बचत

पोखरा, २५ माघ।पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसिएसनले पोखरामा मङ्सिर १३ देखि २३ गतेसम्म आयोजना गरेको दोस्रो सिटी रेवान महोत्सव तथा फूड फेस्टिभलबाट दुर्इ लाख ३६ हजार ६ सय ३० रुपैयाँ बचत भएको छ। महोत्सवमा ३४ लाख ८४ हजार आम्दानी भएको र महोत्सव सम्पन्न गर्न ३२ लाख ४७ हजार तीन सय ७० रुपैयाँ खर्च भएको छ। एशोसिएसनले पोखरामा शनिबार पत्रकार… पुरा पढौ