खेलकुद

विराटनगर वाईवाई यु-१९ राष्ट्रिय क्रिकेटको फाइनलमा

पोखरा, १ फागुन। क्षेत्र नं. १ विराटनगर पोखरामा सञ्चालित वाईवाई यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। पोखरा र·शालाको क्रिकेट मैदानमा म·लबार भएको खेलमा क्षेत्र नं. २ वीरगञ्जलाई एक विकेटले पराजित गर्दै क्षेत्र नं १ विराटनगर प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो। टस जितेर ब्याटिङ गरेको वीरगञ्जले ३६.१ ओभरमा सबै विकेट गुमाउँदै ८९ रनको योगफल तयार पारेको थियो।उसका लागि अविनाश… पुरा पढौ

वाईवाई यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा वीरगञ्जको पहिलो जीत

पोखरा, २१ माघ। पोखरामा सञ्चालित वाईवाई यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्षेत्र नं. २ ले पहिलो जीत हात पारेको छ। पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आइतबार भएको खेलमा क्षेत्र नं. ८ पोखरालाई एक विकेटले पराजित गर्दै क्षेत्र नं. २ वीरगञ्जले पहिलो जीत हात पारेको हो। टस जितेर ब्याटिङ रोजेको क्षेत्र नं. ८ पोखराले ४१.५ ओभरमा सबै विकेट गुमाउँदै १४० रनमा समेटिएपछि वीरगञ्जलाई… पुरा पढौ

थ्रीस्टार र सहारा, ११ औ आहा ! रारा गोल्ड कप कसले लैजाला ?

पोखरा, १९ माघ। सहभागिताको ११ वर्षमा पहिलोपटक फाइनलमा पुगेको आयोजक सहारा क्लब र दुर्इपटकको विजेता थ्रीस्टार क्लबबीच शनिबार पोखरा र·शालामा ११ औ आहा! रारा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल हुँदैछ। क्वाटरफाइनलमा आरसिटीलाई टाइब्रेकरमा ५-३ तथा सेमिफाइनलमा जावलाखेल युथ क्लबलाई २-१ ले पराजित गर्दै थ्रीस्टार फाइनलमा प्रवेश गरेको हो।सहारा क्लबले प्रिक्वाटरफाइनलमा मच्छिन्द्र एफसीलाई १-०, क्वाटरफाइनलमा डिफेण्डिङ च्याम्पियन मनाङमस्र्याङ्दी क्लबाई टाइब्रेकरमा ४-१… पुरा पढौ

वाईवाई यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्षेत्र नं. ४ भैरहवा विजयी

पोखरा, १९ माघ। पोखरामा सञ्चालित वाईवाई यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएकोखेलमा क्षेत्र नं. ४ भैरहवा विजयी भएको छ। पोखरा र·शालास्थित क्रिकेट मैदानमा भएको खेलमा क्षेत्र नं. ४ भैरहवाले क्षेत्र नं. २ वीरगञ्जलाई सात रनले पराजित गर्‍यो। टस जितेर ब्याटिङ रोजेको क्षेत्र नं. ४ भैरहवाले ३१.२ ओभरमा सबै विकेट गुमाउँदै ११० रनको योगफल तयार पारेको थियो। भैरहवाका लागि विजय सुनारले… पुरा पढौ

मनाङलाई टाइब्रेकरमा हराउँदै सहारा सेमिफाइनलमा

पोखरा, १६ माघ। तीनपटकको विजेता मनाङमस्र्याङ्दी क्लबलाई टाइब्रेकरमा पराजित गर्दै आयोजक सहारा क्लब पोखरामा जारी ११ औं आहाझ् रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा छैटौंपटक प्रवेश गरेको सहाराले मनाङसँग तेस्रोपटकको भेटमा बदला लिन सफल भएको छ। क्याराभानसहित नौपटक सहभागी मनाङ आहा रारा गोल्डकपको क्वाटरफाइनलबाट बाहिरिएको यो पहिलो रेर्कर्ड हो। यसअघि दुर्इपटक आमनेसामने हुँदा मनाङले बाजी मारेको… पुरा पढौ

थ्रीस्टार सेमिफाइनलमा,आरसिटी टाइब्रेकरको सिकार

पोखरा, १५ माघ। यो सिजनमा राम्रो लयमा देखिएको दुर्इपटकको विजेता थ्रीस्टार क्लब पोखरामा जारी ११ औं आहाझ् रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। सोमबार पोखरा र·शालामा भएको तेस्रो क्वाटरफाइनल खेलमा आरसिटीलाई टाइब्रेकरको सिकार बनाउँदै हुँदा थ्रीस्टार क्लब चौथोपटक सेमिफाइनलमा प्रवेश गरेको हो। निर्धारित ९० तथा अतिरिक्त ३० मिनेटको समय एक-एक गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा… पुरा पढौ

पुलिसको हारमा आर्मीको गर्विलो इतिहास

पोखरा, १४ माघ। इतिहास बनाउन गतिलो काम गर्नुपर्दछ र त्यो गर्विलो पनि हुनुपर्दछ। फुटबलमा विभागीय टीम पुलिस र आर्मी धेरैपटक सुन्ने गरेको नाम हो।यी दुर्इ टीम आमनेसामने हुँदा भारत र पाकिस्तानको युद्धजस्तो देखिने गर्छ तर केही खेललाई छोडेर सधैँ पुलिसले बाजी मार्दै आएको छ। सधैँ पुलिसले जित्दै आएको खेलमा आर्मीको प्रदर्शन पनि त्यस्तै रहने गथ्यो। उसले खेल जित्नु भनेको रेर्कर्ड… पुरा पढौ

जावलाखेल युथ क्लब सेमिफाइनलमा प्रवेश

पोखरा, १३ माघ। अघिल्लो संस्करणको उपविजेता जावलाखेल युथ क्लब पोखरामा जारी ११ औं आहाझ् रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। ए डिभिजन लिगमा मध्यपुर युथ एशोसिएसन हिमालयन शेर्पासँग हारेपछि रेलिगेशनबाट जोगिएको उसले पोखरामा भने राम्रो लय समात्दै चौथोपटक पनि सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो। शनिबार दर्शकले भरिभराउ पोखरा र·शालामा भएको खेलमा भारतीय सेनाको पल्टन… पुरा पढौ

मच्छिन्द्रलाई हराउँदै आयोजक सहारा क्वाटरफाइनलमा

पोखरा, १२ माघ । निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा प्राप्त पेनाल्टीको सदुपयोग गर्दै आयोजक टीम सहारा क्लब पोखरामा जारी ११ औं आहा! रारा गोल्ड कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ। जारी ए डिभिजन लिगमा तेस्रो स्थान ओगटेको मच्छिन्द्र एफसीलाई पहिलो चरणको अन्तिम खेलमा १-० ले पराजित गर्दै आयोजक टीम सहारा क्लब क्वाटरफाइनलमा प्रवेश गर्न सफल… पुरा पढौ

थ्रीस्टारद्वारा मनाङ पराजित

पोखरा, १२ माघ। नेपालमा थ्रीस्टार र मनाङ मस्र्याङ्दी चर्चित र बलिया टीम मानिन्छन्।त्यसैले यी दुवै टीमले एकअर्काबीचको खेललाई जहिले पनि प्रतिष्ठाको विषय बनाउँछन् र फुटबलप्रेमीले पनि सोहीअनुसार लिने गर्छन्। राजधानीमा जारी सर्वाधिक पुरस्कार राशिको रेडबुल एक डिभिजन लिग फुटबल प्रतियोगिताको अन्तिम खेल पनि त्यसैको एउटा कडी थियो।जहाँ चिरपरिचित प्रतिद्वन्द्वी प्रतिस्पर्धामा उत्रिएका थिए र बाजी भने थ्रीस्टार क्बले मार्‍यो र आफूलाई… पुरा पढौ