खेलकुद

शनिबारदेखि हिसान स्पोर्टस् मिट, एक हजार ८ सय विद्यार्थी सहभागी हुँदै

पोखरा, ३० पुस। उच्च माध्यमिक विद्यालय संघ -हिसान) कास्कीले माघ २ गते शनिबारदेखि गर्न लागेको नवौँ हिसान स्पोर्टस् मिट-२०७२ को तयारी पूरा भएको छ। हिसान कास्कीले प्रत्येक वर्ष पोखरा र·शालामा गर्दै आएको स्पोर्टस् मिटमा यस पटक पोखराका निजी उच्च माध्यामिक विद्यालयका कक्षा ११ र १२ का करिब एक हजार आठ सय विद्यार्थी सहभागी हुनेछन्। स्पोर्टस् मिट पुरा गर्नका लागि मुल… पुरा पढौ

भेट्रान फुटबलको उपाधि फोर्टी फाउण्डेसनको पोल्टामा

पोखरा, २८ पुस। एसओएस बगर भाइखलक एटए साइड भेट्रान फुटबलको उपाथि फोर्टी फाउण्डेसन काठमाडौंले आÇनो पोल्टामा पारेको छ। पोखराको पुरानो टुँडिखेलमा भएको पाँचौं संस्करणको फुटबल प्रतियोगितामा भाटभटेनी हेल्थ क्लब काठमाडौंलाई १-० गोल अन्तरले पराजित गर्दै फोर्टी फाउण्डेसनले उपाधि जितेको हो। मङ्गलबार भएको प्रतियोगिताको फाइनल खेलमा दोस्रो हाफको २३ औँ मिनेटमा नायक धीरेन शाक्य क्याप्टेन रहेको फोर्टी फाउण्डेसनका जर्सीनम्बर ९ का… पुरा पढौ

भेट्रान फुटबलमा सात खेल सकिए

पोखरा, २६ पुस। बगर भाइखलकले आयोजना गरेको पाँचौँ संस्करणको एसओएस भेट्रान फुटबलमा तेस्रो दिन सात खेल भएका छन्। प्रतियोगिताअन्तर्गत आइतबार भएको पहिलो खेलमा मित्र युवा क्लब भेट्रान काठमाडौंले ४-० गोल अन्तरले वीरगञ्ज युथ भेट्रान एकेडेमीलाई पराजित गर्‍यो। खेलमा मित्रको तर्फबाट जर्सीनम्बर १० का खेलाडी चेतनारायण श्रेष्ठले हृयाटि्रक गरे भने जर्सीनम्बर ११ का कल्याण खड्गीले एक गोल गरे। खेलमा चेतनारायण श्रेष्ठ… पुरा पढौ

नेपाल र मलेसियाबीचको खेल बराबरीमा सकियो

काठमाडौँ, २५ पुस। बङ्गलादेशमा जारी बङ्बन्धु कप फुटबलको शनिबार भएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियाको फेल्डा युनाइटेड क्लबसँग गोलरहित बराबरी खेलेको छ। सामसुल हुडा रङ्गशालामा भएको खेलमा नेपालले गोल गर्ने केही राम्रा अवसर सिर्जना गरेपनि गोल गर्न भने सकेन। साग खेलकुदको तयारीस्वरुप बङ्गबन्धु गोल्डकप फुटबल खेल्न ढाका पुगेको नेपाली टोलीमा विराज महर्जनको कप्तानीमा साफ च्याम्पियनसिपका १३ खेलाडी समावेश छन्। नेपालले… पुरा पढौ

पोखरामा भलिबल ट्रेनिङ सेन्टर बन्दै

पोखरा, २२ पुस। पोखरा रङ्गशालामा निर्माण हुने क्षेत्रीयस्तरको भलिबल टेनिङ सेन्टरको बुधबार शिलान्यास गरिएको छ। सेन्टरको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले शिलान्यास गरे। शिलान्यासपछि बोल्दै विष्टले टेनिङ सेन्टर निर्माणले भलिबल खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्ने योजनासहित सुविधा सम्पन्न बनाउन आग्रह  गर्दै भने-'तपाईहरू ५० लाख रूपैयाँ सङ्कलन गर्नुस्, ५० लाख राष्ट्रिय खेलकुद… पुरा पढौ

तीन विदेशीसहित १२ टिम सहभागी भिड्ने

पोखरा, १९ पुस। आहा ∕ रारा गोल्ड कपको १४ औं संस्करणको तयारी तीव्र पारिएको छ। आउँदो माघ ५ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिताका बारेमा आयोजक सहारा क्लबले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएको हो। 'खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटनको रूपमा स्थापित गरौं’ भन्ने उद्देश्यका साथ हुने प्रतियोगितामा तीन विदेशीसहित १२ टिमको सहभागिता… पुरा पढौ

लायन्स हेमजाले फुटसल प्रतियोगिता गर्ने

पोखरा, १८ पुस। लायन्स क्लब अफ हेमजाले द्वितीय अन्तर लायन्स फुटसल प्रतियोगिता गर्ने भएको छ। क्लबले पोखरामा शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी सुरु भएको जनाएको छ। 'हामी सेवा गर्छौ भन्ने लायनवादको नारा र 'खेलकुदसँगै स्वास्थ्य, बढाऔं भाइचारा भन्ने सन्देशसहित आयोजना गर्न लागिएको प्रतियोगिता माघ ७ देखि ९ गतेसम्म चल्नेछ। पोखरा गणेशटोलस्थित बी फिट स्पोर्टस्मा सञ्चालन हुने प्रतियोगितामा २५ देखि… पुरा पढौ

नेत्रहीन क्रिकेट संघ कास्कीमा तिम्सिना

पोखरा, १८ पुस। नेत्रहीन क्रिकेट संघ कास्कीको शनिबार भएको चौथौ अधिवेशन तथा सातौं वाषिर्क साधारणसभालेे निलकण्ठ तिम्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। संघको उपाध्यक्षमा अपर्णकोइराला, सचिवमा सूर्य भट्टर्राई, कोषाध्यक्षमा भगवती भट्टर्राई र सहसचिवमा शिवराज अधिकारी छन्। यसैगरी, सदस्यहरूमा मुना अर्याल, रीता थापामगर, अक्षय खड्की र शेरजङ गुरूङ छन्। संघ कास्कीका अध्यक्ष सम्राट गौतमको अध्यक्षतामा भएको कार्यक्रममा खेलकुद विकास संघ… पुरा पढौ

मगरलाई टेनिस उपाधि

पोखरा, १६ पुस। श्रीराम मगरले पोखरामा सम्पन्न १३ औं पोखरा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिताको उपाधि जितेका छन्। बुधबार सम्पन्न फाइनलमा कमल भण्डारीलाई १-६, ७-५ र १०-७ को कठिन सेटमा पराजित गर्दै उनले नगद ५० हजारसहित उपाधि जिते। उप-विजेता बनेका भण्डारीले नगद २० हजार प्राप्त गरे। प्रतियोगितामा ३५ वर्षा थिकै डबल्सतर्फो उपाधि आत्माराम कार्की र देवेन गिरीको जोडीले जिते। फाइनल खेलमा… पुरा पढौ

भलिबल प्रतियोगिताको उपाधि सूयोर्दय युवा क्लबलाई

वालिङ, १५ पुस। तमु ल्होसार तथा तमु वर्ष २५९३ आंै प्ा्रल्होको अवसरमा जन एकता युवा परिवार भिरकोट-७, ढापुकले गरेको अन्तर क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि सूयोर्दय युवा क्लब ज्ञादी पर्वतले जितेको छ। बुधबार भएको फाइनलमा आयोजक जन एकता युवाक्लब 'एु लाई पराजित गरी सूयोर्दयले उपाधि जितेको हो। पराजयसँगै आयोजक जनएकता युवा परिवार ढापुक 'एु द्वितीय, खिलुङ कालिका युवा क्लब खिलुङ… पुरा पढौ