खेलकुद

राइनो गोल्डकपको उपाधि च्यासललाई

नवलपरासी, २९ कात्तिक। नवलपरासीको मध्यविन्दु २, कोल्हुवामा सञ्चालन भएको राईनो संरक्षण गोल्ड कपको उपाधि विमल र्घर्तीमगरको च्यासल युथ क्लबले जितेको छ। नेपाल पुलिस र च्यासल युथ क्बलबीच विहीवार भएको फाइनलमा च्यासलले ट्राबेकरमा ५-३ गोलअन्तरमा पुलिसलाई हराउँदै उपाधि जितेको हो । उपाधि विजेता च्यासलले ४ लाख ९९ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता पुलिसले २ लाख ५५ हजार ५ सय ५५… पुरा पढौ

कर्णेल जेपीक्रस बास्केटबल मंसिर १३ देखि

पोखरा, २९ कात्तिक। १६ औं कर्णेल जेपीक्रस विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता मंसिर १३ देखि १७ सम्म पोखरा रंगशालाको बास्केटबल कोर्टमा हुने भएको छ। कास्की जिल्ला बास्केटबल संघको आयोजनामा हुने उक्त प्रतियोगितामा समाजसेवी तथा पूर्व ब्रिटिश सेनाका कर्णेल जेपीक्रसको मुख्य प्रायोजनमा आयोजना हुँदै आएको छ। प्रतियोगिताको लागि कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष ध्वजकुमार गुरुङको संयोजकत्वमा १३ सदस्यीय आयोजक उपसमिति गठन गरिएको संघले… पुरा पढौ

याक अट्याक रेसमा हृयाटि्रक

लमजुङ, २७ कात्तिक। याक अट्याक-२०१८ माउन्टेन बाइक साइकल रेस प्रतियोगितामा क्यानेडियन नागरिक ३४ वर्षे करी वालेस च्याम्पियन भएका छन्। उनको यो जितसँगै उपाधिमा हृयाटि्रक गरे । हरेक वर्ष वेशीसहरबाट शुरु हुने विश्वकै चर्चित अन्नपूर्ण पदमार्गमा आयोजना गरिएको यसपालिको १२ औं संस्करणको सो प्रतियोगिता ५ दिनसम्म चलेको थियो । चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने संसारकै अग्लो मानिने ५ हजार ४ सय १६ मिटर उचाइको… पुरा पढौ

महिला फुटबलमा सफलता

काठमाडौँ, २७ कात्तिक । ओलम्पिक महिला फुटबलको एशियन छनोटमा अपराजित रहँदै नेपाल दोस्रो स्थानमा पुग्न सफल भएको छ। मंगलबार नेपाल र बङ्गलादेशको खेल एक/एक गोलको बराबरीमा सकिएसँगै नेपाल दोस्रो चरणमा पुगेको हो। समूहको शीर्ष दुर्इ टोली र तेस्रो हुने उत्कृष्ट दुर्इ टोली अर्को चरणमा पुग्ने प्रावधान छ। यसका अनुसार नेपाल समूह विजेता वा उपविजेता नबने पनि उत्कृष्ट दुर्इ घोषित हुँदै दोस्रो… पुरा पढौ

फुटबल मैदानलाई जग्गा खोज्न मुख्यमन्त्रीको निर्देशन

लमजुङ, २४ कात्तिक। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सुन्दरबजार नगरपालिका क्षेत्रमा  फुटबल मैदान बनाउने जग्गा खोज्न नगरपालिकाका मेयरसहित पदाधिकारीलाई निर्देशन दिएका छन्। दीपावली अवसरमा सुन्दरबजार नगरपालिका-७ स्थित खत्रीठाँटीमा जनशक्ति युवा क्लबद्वारा आयोजना गरिएको दोस्रो रनिङ शिल्ड फुटबल प्रतियोगिताको समापनमा बोल्दै उनले सो कुरा बताएका हुन् । ‘मानव जीवनमा खेलकुदको अधिक महत्व रहेको, खेलकुदले राष्ट्रिय गौरव समेत बढाउने कार्य गर्ने हुँदा प्रत्येक… पुरा पढौ

पोखरा पीपीएल च्याम्पियन

पोखरा २० कात्तिक। पोखरा पल्टन नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट प्रतियोगितामा च्याम्पियन बनेको छ। चितवन राइनोजलाई फाइनलमा ३ विकेटले पराजित गर्दै पोखराले घरेलु खेलुकदको सर्वाधिक राशिको पीपीएल उपाधि सहित २७ लाख रुपैयाँ पुरस्कार हात पार्न सफल भयो। उपविजेता चितवनले नगद १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो। पोखरा रंगशालाको क्रिकेट मैदानमा मंगलबार भएको रोमाञ्चक फाइनलमा पोखराका लागि भारतीय ब्याट्सम्यान रविइन्दर… पुरा पढौ

गौरीशंकर खेल मैदान स्तरोन्नतिबारे अन्तर्क्रिया

हेमजा, १७ कात्तिक। पोखरा-२५, हेमजास्थित गौरीशंकर खेल मैदान स्तरोन्नति गर्ने विषयमा शनिवार अन्तक्रिर्या भएको छ। मैदान स्तरउन्नति लागि युवा तथा खेलकुद मन्त्रालय मार्फत प्रथम चरणमा ५० लाख रुपैयाँ अनुदान परेको छ। मैदान स्तरोन्नति समितिको आयोजनामा भएको उक्त कार्यक्रममा वडाध्यक्ष शोभाकर तिम्सिना लगायत अन्य सरोकारवालाको सहभागिता थियो। सहभागीले न्यूनतम मापदण्ड पूरा गरी खेलमैदानको स्तउन्नति गर्न सुझाव दिए। वडाअध्यक्ष तिम्सिनाले वडाको क्षेत्राधिकार… पुरा पढौ

पीपीएल क्रिकेट : पोखरा उपाधिनजिक

पोखरा, १७ कात्तिक । नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट प्रतियोगितामा पोखरा पल्टन फाइनल प्रवेश गरेको छ। चितवन राइनोज र र हुलास काठमाडौं रोयल्स भने फाइनल प्रवेशका लागि प्ले अफ पक्का गरेका छन्। शनिबार लिग चरणको खेल सकिँदा घरेलु दर्शकको साथ पाएको पोखरा लिग तालिकामा शीर्ष स्थान रहँदै उपाधि नजिक पुग्न सफल भएको हो। पोखरा रंगशालाको क्रिकेट मैदानमा शनिबार… पुरा पढौ

प्याराग्लाइडिङ् एक्युरिसी विश्वकप शुरु

स्याङ्जा, १५ कात्तिक। युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले खेलकुद माध्यमबाट आर्थिक समृद्धिमा गर्नुपर्ने बताएका छन्। भीरकोट-५, स्वरेक मैदानमा प्रथम प्याराग्लाइडिङ् एक्युरिसी विश्वकप प्रतियोगिता विहीवार उद्घाटन गर्दै मन्त्री विश्वकर्माले राज्यले अब खेलकुदका क्षेत्रमा पर्याप्त लगानी गर्ने समेत जानकारी दिए। देशको अर्थतन्त्र बलियो बनाउन हाम्रो देशको भुगोल प्राकृतिक वरदानको सही सदुपयोग गर्दे खेलकुदको बिकास गर्नुपर्नेमा जोड दिए। खेलकुदको पूर्वाधार विकासका लागि… पुरा पढौ

पीपीएल क्रिकेट सन्दीप र पारस टिमको पहिलो जित

पोखरा, १४ कात्तिक। सन्दीप लामिछाने र पारस खड्काको टिम पहिलो जित हात पार्दै पोखरा प्रिमियर लिग -पीपीएल) टि-२० क्रिकेट प्रतियोगिताको र्फममा आएका छन् । बुधबारको खेल जित्नै पर्ने दबाबबीच क्रिजमा आएका क्याप्टेन सन्दीपको विराटनगर टाइटन्स र पारसको चितवन राइनोजले खेल जितेर समान २-२ अंक जोड्न सफल भएका हुन् । यद्यपि, उनीहरुको लागि अन्तिम ३ भित्र पर्न आगामी खेल अंकगणितीय नै छ । यसअघि तीनै… पुरा पढौ