आदर्श समाज सम्वाददाता
४ घण्टा अगाडि
पोखरा । नेपालको राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानी बुधबार स्वदेश फर्किएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि उनी मंगलबार काठमाडौं आएका थिए । बुधबार उनलाई राष्ट्रपति पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरे । उनको बिदाइमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल...
पूरा पढ्नुहोस्
आदर्श समाज सम्वाददाता
१४ घण्टा अगाडि
पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले समयानुकूल पारिश्रमिक वृद्धिको माग गर्दै ध्यानाकर्षण पत्र पेस गरेर बुधबारदेखि परीक्षण रोकेका हुन् । उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण आमकस्केली शिक्षक समूहका संयोजक छविराज पौडेलले शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश प्रमुख अम्बिका आचार्य र शिक्षा विकास...
पूरा पढ्नुहोस्
आदर्श समाज सम्वाददाता
१५ घण्टा अगाडि
पोखरा । गण्डकी प्रदेशमा डायलाइसिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीसमक्ष सो जानकारी गराइएको हो । मन्त्रालयका सचिव डा. विनोद विन्दु शर्माले तथ्यांक प्रस्तुत गर्दै यसबारे स्पष्ट पारेका हुन् । ‘गण्डकी प्रदेशमा सेवा...
पूरा पढ्नुहोस्