सूर्यदर्शन सहकारीको अनुसन्धान प्रतिवेदन बुझाइयो

आदर्श समाज सम्वाददाता ७ मिनेट अगाडि
पोखरा । सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गठित समितिले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाएको छ । विज्ञ टोलीले करिब ४ महिना लगाएर तयार पारेको ३४१९ पृष्ठ लामो उक्त प्रतिवेदन जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाइएको हो । बिहीबार साँझ पोखरा महानगरपालिका कार्यालयमा आयोजित समारोहमा महानगर प्रमुख धनराज आचार्यले जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी...
पूरा पढ्नुहोस्

पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित  सर्वोच्चका सबै सुनुवाइ स्थगित

आदर्श समाज सम्वाददाता १० घण्टा अगाडि
पोखरा ।  पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएको छ ।  सर्वोच्च अदालतमा आजका लागि तोकिएका सबै पेशीको सुनुवाइ उनको निधनपछि स्थगित भएको छ । पेशी तोकेर सुनुवाइमा चढिसकेका सबै मुद्दा आज स्थगित भएको सर्वोच्च प्रशासनले जनाएको छ । आज गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारसम्बन्धी विवादको सुनुवाइ हुने तय भएपनि योसहित सबै स्थगित हुने भएको छ...
पूरा पढ्नुहोस्

पोखरा

लान्द्रुकमा हनी हन्टिङ महोत्सव तयारी

पोखरा । अन्नपूर्ण गाउँपालिका–७ को पर्यटकीय गाउँ लान्द्रुकमा यस वर्ष पनि हनी हन्टिङ महोत्सव हुने भएको छ । आगामी ८ देखि १० जेठसम्म लान्द्रुकस्थित कोटेसाङमा महोत्सव गर्न लागिएको…

पूरा पढ्नुहोस्

राजनीति

सांसद सुहाङ नेम्वाङद्वारा शपथ   

काठमाडौं ।  प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य सुहाङ नेम्वाङले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष नेम्वाङले शपथ लिनुभएको हो…

पूरा पढ्नुहोस्

खेलकुद

पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

पोखरा । पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना गर्ने आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० मा उनलाई उक्त…

पूरा पढ्नुहोस्

शिक्षा

पोखरा आदर्शमा महिला स्वास्थ्य सचेतना

पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ६ देखि १० सम्मका छात्राहरूलाई एक दिवसीय जनचेतना तथा अन्तक्र्रियात्मक कार्यक्रम बुधबार सम्पन्न भयो । कार्यक्रममा प्रशिक्षक प्रतीक्षा मल्लले किशोरीहरूको महिनावारी…

पूरा पढ्नुहोस्

स्वास्थ्य

पुतलीबजारको लाम्पाटामा स्वास्थ्य शिविर, २५३ लाभान्वित

पोखरा । गण्डकी मेडिकल कलेज (जिएमसी) को प्राविधिक सहयोग र स्मृति युवा क्लबको स्थानीय सहयोगमा स्याङ्जाको लाम्पाटामा निशुल्क दन्त तथा सामान्य स्वास्थ्य परीक्षण शिविर भएको छ । कार्यक्रम…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग

पोखरा । लुम्बिनी विकास बैंक लिमिटेडले नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखालाई प्रादेशिक रक्तसञ्चार सेवा पोखराको प्रयोगशाला व्यवस्थापनका लागि आवश्यक पर्ने ‘डिजिटल हट एयर ओभन उपकरण’ हस्तान्तरण गरेको…

पूरा पढ्नुहोस्

डा. कालु शर्मा सुवेदीको अनुसन्धानात्मक उपन्यास ‘खोजीमा’

पोखरा । दोस्रो विश्व युद्धकालीन परिवेश केन्द्रित डा. कालु शर्मा सुवेदीको अनुसन्धानात्मक उपन्यास खोजीमा पोखरा आइपुगेको छ । पूर्वायण प्रकाशन असम भारतबाट प्रकाशित कृतिको शुक्रबार पोखरामा लोकार्पण गरियो…

पूरा पढ्नुहोस्

मानव सेवा अश्रममा खाना खुवाइयो

पोखरा । रोटरी क्लब अफ नक्साल शक्तिको स्थापना दिवसका अवसरमा पोखराको हेमजामा रहेको मानव सेवा आश्रमा बिहानको खाना खुवाइएको छ । काठमाडैको नक्सालस्थित क्लबको स्थापना दिवस पारेर अध्यक्ष…

पूरा पढ्नुहोस्