आदर्श समाज सम्वाददाता
१० घण्टा अगाडि
पोखरा । गण्डकी प्रदेशमा बिनाविभागीय २ जना मन्त्रीहरुले मन्त्रालयको जिम्मा पाएका छन् । माओवादीका हरिबहादुर चुमानले आर्थिक मामिला र राजीव गुरुङ (दीपक मनाङे) ले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका हुन् । शनिबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुको जिम्मेवारी बाँडफाँड गरेको हो । गत २५ चैतमा नेपालको संविधान १६८(२) बमोजिम मुख्यमन्त्री नियुक्त नेकपा...
पूरा पढ्नुहोस्
आदर्श समाज सम्वाददाता
२२ घण्टा अगाडि
पोखरा । साहित्यकार सरुभक्तलाई ‘सातौं हेमराज पहारी स्मृति पुरस्कार–२०८०’ प्रदान गरिएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराद्वारा शुक्रबार आयोजित समारोहमा शिक्षाविद् जर्ज जोनले १ लाख रुपैयाँ नगद पुरस्कार, ताम्रपत्र र दोसल्लाले सरुभक्तलाई सम्मान गरे । साहित्यकार एवं समाजसेवी हेमराज पहारीको स्मृतिमा स्थापित हेमराज पहारी स्मृति प्रतिष्ठानले स्थापना र सञ्चालन गर्दै आएको यो पुरस्कार यसअघि...
पूरा पढ्नुहोस्
आदर्श समाज सम्वाददाता
१ दिन अगाडि
पोखरा। गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । दिउँसो करिब १२ मिनेटसम्म बैठक बसेर अनिश्चितकालका लागि स्थगित भएको प्रदेशसभा सचिव हरिराज पोखरेलले जानकारी दिए । प्रदेश प्रमुखको पत्र सुनाइसकेपछि जीवनाषक विषादी व्यवस्थापन गर्न बनेको विधेयक टेबुल गर्नुपर्नेमा प्रतिपक्षीको आसन नभएकोले कार्यसूचीबाट हटाइयो । बैठकमा सत्तापक्ष नेकपा एमाले, माओवादी केन्द्र र स्वतन्त्र सांसद दीपक...
पूरा पढ्नुहोस्