गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै

आदर्श समाज सम्वाददाता १ मिनेट अगाडि
पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन् । गण्डकी प्रज्ञा–प्रतिष्ठानले तेस्रो वार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान अर्पण गर्न लागेको हो । यसरी सम्मानित हुनेहरूमा गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका श्रष्टा खगराज शर्मा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट बागलुङका श्रष्टा भूपिन खड्का, गण्डकी प्रज्ञा संगीत सम्मानबाट स्याङ्जाका श्रष्टा पुरुषोत्तम न्यौपाने,...
पूरा पढ्नुहोस्

मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन   

आदर्श समाज सम्वाददाता ४७ मिनेट अगाडि
तनहुँ ।  मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी र पश्चिम खण्डमा पुल निर्माण धमाधम भइरहेको छ । पूर्वी खण्डमा १३ वटा पक्की पुल निर्माण भइसकेका छन्भने पश्चिममा ११ वटा निर्माणको चरणमा छन् । तनहुँको पूर्वी खण्डमा पर्ने आँबुखैरेनीबाट म्याग्देको जामुनेसम्मको १३ पुल सम्पन्न भएका छन्भने पश्चिम खण्डको जामुनेबाट पोखरा सेतीपुलसम्म १२ पुलमध्ये ११ पुल निर्माण भइरहेको आयोजना...
पूरा पढ्नुहोस्

पोखरा

पामेका अनधिकृत संरचनामा महानगरको डोजर

पोखरा। पोखरा महानगरपालिका वडा नं.२४ पामेबजार (चालिसे बडहरे) स्थित कालिका माध्यमिक विद्यालयको जग्गामा लामो समयदेखि अनधिकृत रूपमा बसोबास गर्दै आएका प्रेम बहादुर नेपाली र नारायण बहादुर परियारको अस्थायी…

पूरा पढ्नुहोस्

राजनीति

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग, जाति र समुदायलाई पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन अपिल गर्नुभएको छ । बागमती प्रदेश सरकारी कामकाजको भाषा…

पूरा पढ्नुहोस्

खेलकुद

पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

पोखरा । पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना गर्ने आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० मा उनलाई उक्त…

पूरा पढ्नुहोस्

शिक्षा

रत्न शोभा माविको ६५ औं वार्षिकोत्सव

लेखनाथ ।  पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले समुदायवाट संचालीत विद्यालय हाम्रा भएकाले हामीले नै वनाउनु पर्नेमा जोड दिएका छन् । पोखरा महानगरपालिका वडा नं २८ को माझठानामा रहेको…

पूरा पढ्नुहोस्

स्वास्थ्य

पुतलीबजारको लाम्पाटामा स्वास्थ्य शिविर, २५३ लाभान्वित

पोखरा । गण्डकी मेडिकल कलेज (जिएमसी) को प्राविधिक सहयोग र स्मृति युवा क्लबको स्थानीय सहयोगमा स्याङ्जाको लाम्पाटामा निशुल्क दन्त तथा सामान्य स्वास्थ्य परीक्षण शिविर भएको छ । कार्यक्रम…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री

पोखरा । ग्राहकहरुमाझ लोकप्रिय विद्युतीय सवारी साधन ११ सिटर सिजी केवाइसी भ्यान, १४, १६ र १९ सिटर किङ्लोङ भ्यानको अधिकारिक बिक्रेता सिजी मोटर्सले ग्राहकहरुको सहजताका लागि पोखराको नयाँ…

पूरा पढ्नुहोस्

डा. कालु शर्मा सुवेदीको अनुसन्धानात्मक उपन्यास ‘खोजीमा’

पोखरा । दोस्रो विश्व युद्धकालीन परिवेश केन्द्रित डा. कालु शर्मा सुवेदीको अनुसन्धानात्मक उपन्यास खोजीमा पोखरा आइपुगेको छ । पूर्वायण प्रकाशन असम भारतबाट प्रकाशित कृतिको शुक्रबार पोखरामा लोकार्पण गरियो…

पूरा पढ्नुहोस्

लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड

पोखरा । बेलायतको परोपकारी संस्था द ह्वाइटली फण्ड फर नेचर (डब्लुएफएन) ले पोखराका राजु आचार्यलाई ह्वाइटली अवार्ड २०२४ मा सम्मानित गरेको छ। लन्डनमा बुधबार आयोजित कार्यक्रममा बेलायती राजकुमारीले उनलाई…

पूरा पढ्नुहोस्