पोखरा ‘पर्यटनको राजधानी’ घोषणा ४ चैतमा

आदर्श समाज सम्वाददाता ७ घण्टा अगाडि
पोखरा  । पोखरालाई आगामी ४ चैतमा ‘पर्यटनको राजधानी’ घोषणा गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक समारोहबीच पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने पोखरा महानगरका मेयर धनराज आचार्यले बताए । राजधानी घोषणाअघि बिहान सवा १० बजे लेकसाइडको बसुन्धरापार्कबाट विभिन्न झाँकीसहितको ¥याली निकालिने छ । उक्त ¥याली फेवाताल किनार वाराहीघाटमा पुगेर सभामा परिणत हुनेछ ।...
पूरा पढ्नुहोस्

सहरकारी ठगीमा नाम जाेडिएका गृहमन्त्री रवी लामिछानेका सन्दर्भमा कांग्रेसले माग्यो सरकारसँग जवाफ

आदर्श समाज सम्वाददाता १३ घण्टा अगाडि
पोखरा ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति एवम् सांसद रवि लामिछानेको नियुक्तिका विषयमा सरकारसँग जवाफ माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठक सुरु  हुनासाथ कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले सांसद बद्रीप्रसाद पाण्डेलाई बोल्न समय दिएका थिए । सांसद पाण्डेले अनुसन्धानमा जोडिएका व्यक्ति सरकारमा पुगेकोमा...
पूरा पढ्नुहोस्

पोखरा

रमजान : रोजा, नमाज अनि सेवाको त्रिवेणी

पोखरा ।  अरबी पात्रो अनुसार नवौं महिना रमादान मंगलबारदेखि सुरु भयो । चन्द्रमा हेरेर हिजरी संवत्मा तिथि, मिति, महिना छुट्याइन्छ । मुस्लिम समुदाय यो महिनालाई विशेष रुपमा मनाउँछन्…

पूरा पढ्नुहोस्

राजनीति

सरकारले जथाभावी गरेमा सांसदहरु रमिते बन्न मिल्दैनः सांसद सूर्य थापा   

काठमाडौं ।  गत निर्वाचनमा प्युठानी जनताको अभिमत लिएर सांसदका हैसियतमा म प्रतिनिधिसभामा पहिलोपटक प्रवेश गरेको हुँ । अघिल्लो हिउँदे अधिवेशन मेरा लागि सिकाइकै अधिवेशन रह्यो । विधि निर्माणका…

पूरा पढ्नुहोस्

खेलकुद

सूर्यतारा (नेकोस) खेल महोत्सवमा विविध प्रतियोगिता

लेखनाथ । सूर्य तारा क्लब पोखरा र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्त आयोजनामा लेखनाथमा सूर्य तारा (नेकोस) खेल महोत्सव हुने भएको छ । पोखरा–२९ स्थित प्रस्तावित भण्डारढिक रंगशालामा…

पूरा पढ्नुहोस्

शिक्षा

शारदा बोर्डिङको वार्षिकोत्सव

पोखरा । पोखरा ३ नदीपुरमा रहेको शारदा बोर्डिङ स्कुलले २८ औं वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ । पोखरा ३ का अध्यक्ष प्रकाश उदासले कार्यक्रम उद्घाटन गर्दै शिक्षा विना…

पूरा पढ्नुहोस्

स्वास्थ्य

नेशनल क्रियसनमा आँखा शिविर

पोखरा । नेशनल क्रियसन एकेडेमीमा आँखा शिविर कार्यक्रम गरेको छ । नागढुंगास्थित स्कुलमा आइतबार आयोजित शिविरमा विद्यार्थी, अभिभावक र शिक्षक गरी ५ सय ६१ जना लाभान्वित भए ।…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

हेमजा आलु महोत्सव २५ चैतदेखि

पोखरा । पोखरा २५ हेमजामा यस वर्ष पनि राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ । विष्णुपादुका क्लब आयोजनामा आगामी २५ चैतदेखि ३ वैशाखसम्म १२ औं संस्करणको राष्ट्रिय…

पूरा पढ्नुहोस्

पोखरेली युवा सांस्कृतिक परिवारलाई सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार

पोखरा। पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाप) लाई सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार–२०८० अर्पण गरिएको छ । भैरव सांस्कृतिक संरक्षण समितिले प्रदान गर्ने यो पुरस्कारको राशि १ लाख नगदसहित सम्मानपत्र…

पूरा पढ्नुहोस्

कृषि अनुसन्धान निर्देशनालयका अधिकृत खिमको बिदाइ

पोखरा । कृषि अनुसन्धान निर्देशनालय लुम्लेमा कार्यरत कम्प्युटर अधिकृत खिमबहादुर क्षत्रीको(४५ वर्ष सेवा) बिदाइ गरिएको छ । तत्कालीन बेलायती व्यवस्थापन देखि सेवा प्रारम्भ गरि हाल अनिवार्य अवकाशबाट निवृत्त…

पूरा पढ्नुहोस्