पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

आदर्श समाज सम्वाददाता भर्खरै
पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा संरक्षणकर्मी उलकलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले दोसल्ला, माला र सम्मानपत्रले सम्मान गरेका हुन् । कार्यक्रममा महानगर प्रमुख आचार्यले पोखराको मौलिकता र प्राचीन सम्पदा जोगाउन पोखरा महानगर तयार रहेको बताए । उनले सम्मानित व्यक्तित्व उलक...
पूरा पढ्नुहोस्

सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

आदर्श समाज सम्वाददाता ४ घण्टा अगाडि
पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । प्रदेश प्रमुख नजिर मियाँले उनलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनले बिहीबार नै पद तथा गोपनीयताको सपथ लिए । गत आइतबार नेपाली...
पूरा पढ्नुहोस्

पोखरा

नयाँ वर्षमा एगाको सहयोग

पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको छ । पर्यटकले चिनारीका रुपमा लैजाने सामग्रीका माध्यमबाट…

पूरा पढ्नुहोस्

राजनीति

खगराज अधिकारी : पहिला १२ बाट ७ मा झारे, अहिले उनैले सत्तामा टिक्न मन्त्रालय फुटाए

पोखरा । गण्डकी प्रदेशमा मन्त्रालय फुटाइएको छ । मुख्यमन्त्री खगराज अधिकारीले ७ वटा मन्त्रालय फुटाएर ९ पु¥याएका हुन् । मुख्यमन्त्री नियुक्ति प्रक्रियाका बारेमा सर्वोच्चले कारण देखाउ आदेश जारी…

पूरा पढ्नुहोस्

खेलकुद

लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिले नयाँ वर्ष २०८१ को अवसरमा शनिबार आयोजना…

पूरा पढ्नुहोस्

शिक्षा

पोखरा बहुमुखी क्याम्पसको क्यालेन्डर विमोचन

पोखरा । पोखरा बहुमुखी क्याम्पसमा अध्ययनरत विभिन्न तह र संकायका विद्यार्थीलार्ई निशुल्क कम्प्युटर तालिम प्रदान गरिएको छ । विद्यार्थीलाई पाठ्यक्रमसँगै प्राविधिक सिप तथा दक्षता अभिबृद्धि गर्ने उद्देश्यले पहिलो…

पूरा पढ्नुहोस्

स्वास्थ्य

युआरएलको शिविरमा मधुमेह र कोलेस्ट्रोलको सित्तैमा जाँच

पोखरा । घिरिङ पोखरा सम्पर्क मञ्चले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को प्राविधिक सहयोगमा सोमबार आयोजना गरेको शिविरमा २ सय २५ जनाको सित्तैमा जाँच गरिएको छ । शिविरमा…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

सुजल फुड्सको ‘चोकोफन जोय’ बजारमा

पोखरा । सुजल फुड्स प्रालिले आफ्नो नयाँ उत्कृष्ट प्रस्तुति ‘चोकोफन जोय’ बजारमा ल्याएको छ । कम्पनीका अनुसार ‘चोकोफन जोय’ नेपालकै प्रथम स्क्वायर मोलडेड चकलेट हो । जुन पर्याप्त…

पूरा पढ्नुहोस्

मिस नेपालको पोखरा अडिसन आज

पोखरा । मिस नेपालको पोखरा अडिसन मंगलबारदेखि सुरु हुने भएको छ । द हिडन ट्रेजरले हरेक वर्ष आयोजना गर्दै आएको मिस नेपाल प्रतियोगिताअन्तर्गत पोखरामा मंगलबार अभिमुखीकरण र बुधबार…

पूरा पढ्नुहोस्

छोरेपाटन भूपू विद्यार्थीबीच शुभकामना

पोखरा । छोरेपाटन मावि भूतपूर्व विद्यार्थी मञ्चले नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान गरेको छ । छोरेपाटन मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारीले भूपू विद्यार्र्थी मञ्चबाट विद्यालयलाई…

पूरा पढ्नुहोस्