कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’   

आदर्श समाज सम्वाददाता ३७ मिनेट अगाडि
काठमाडौं ।  कतारका अमिर शेख तमिम विन हमाद अल थानीको दुईदिने नेपालको राजकीय भ्रमणमा खबरलाई आज काठमाडौँबाट प्रकाशित अखबारले प्राथमिकताका साथ प्रकाशन गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणमा कतारका अमिर मङ्गलबार काठमाडौँ आउनुभएको हो । मङ्गलबार अपराह्न काठमाडौँ ओर्लेपछि कतारका अमिरले साँझ राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुभएको थियो । उहाँ मङ्गलबार राति राष्ट्रपति पौडेलले...
पूरा पढ्नुहोस्

रोजगार खोज्दै मेलामा

विजय नेपाल ३ घण्टा अगाडि
पोखरा । पोखरा मालेपाटनकी ४० वर्षीया संगीता केसीले केही नोकरी पाइन्छ कि ? भन्दै मंगलबार एक स्टल सञ्चालकसमक्ष जिज्ञासा राखिन् । स्टल सञ्चालकले उनको प्रश्न भुइँमा खस्न नपाउँदै बेरोजगार सूचना फाराम भराए । साथै, केसीको योग्यता, सीपबारे परामर्श गर्दै उनलाई रोजगार मिल्नेबारे आश्वास्त पारे । संगीतामात्र हैन, भर्खरै एसइई दिएर बसेकाहरु पनि भविष्यमा के पढ्दा...
पूरा पढ्नुहोस्

पोखरा

पोखरा १३ मा निशुल्क तालिम

पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा निशुल्करुपमा उपलब्ध गराइएको वडाध्यक्ष किरण बरालले जानकारी दिए…

पूरा पढ्नुहोस्

राजनीति

मन्त्री चुमानले सम्हाले अर्थ मन्त्रालयको कार्यभार, लगानी सम्मेलन प्राथमिकतामा

पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री हरिबहादुर चुमानले आइतबार पदवहाली गरेका छन् । मुख्यमन्त्रीको नियुक्ति प्रक्रिया नै असंवैधानिक भएको भन्दै परेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी…

पूरा पढ्नुहोस्

खेलकुद

तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको छ । फाइनलमा काठमाडौंको भुइँखेल फुटबल क्लबलाई टाइब्रेकरमा…

पूरा पढ्नुहोस्

शिक्षा

राष्ट्रिय माविमा पूर्व विद्यार्थीको सम्मान

पोखरा । यस वर्ष हीरक महोत्सव मनाइरहेको राष्ट्रिय माध्यमिक विद्यालय, पोखरामा शनिबार पुनर्मिलन कार्यक्रम भएको छ । सो अवसरमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले विद्यालयको गौरवशाली इतिहास रहेको…

पूरा पढ्नुहोस्

स्वास्थ्य

पुतलीबजार पूर्णखोप सुनिश्चिता पालिका घोषणा

स्याङ्जा । पुतलीबजार नगरपालिकालाई मंगलबार पूर्ण खोप सुनिश्चिता नगर घोषणा गरिएको छ । साथै, दिगोपनाका लागि प्रतिबद्धता पनि जनाइएको छ । शिक्षा स्वास्थ्य र पूर्वाधार समुन्नत पुतलीबजारको आधार,…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता

पोखरा । कामना सेवा विकास बैंकले शनिबार पोखराको गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । मेडिकल कलेजका करिब २ सय जना डाक्टर तथा विद्यार्थीहरूलाई वित्तीय साक्षरता…

पूरा पढ्नुहोस्

छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको छ । पुरस्कार प्रदान गर्दै साहित्यकार पिताम्बर नेपालीले…

पूरा पढ्नुहोस्

निर्माण व्यवसायी संघ कास्कीमा लिलकाजी

पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीको अध्यक्षमा लिलकाजी गुरुङ निर्वाचित भएका छन् । उनको यो दोस्रो कार्यकाल हो । संघको १६ औं अधिवेशनमा गुरुङले सुर्वण श्रेष्ठलाई ३०…

पूरा पढ्नुहोस्